21 February 2020  |   शुक्रबार, फाल्गुन ९, २०७६

Author: Himalitimes

ट्रक दुर्घटना हुदा बाकेमा चालकसहित तिनजना घाइते ।

ट्रक दुर्घटना हुदा बाकेमा चालकसहित तिनजना घाइते ।

    प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४       |
कोहलपुर, ३० असोज । माल बाहक ट्रक दुर्घटना हुदा बाँकेमा तिनजना घाइते भएका छ्न । गएराति १ बजे चामल बोकेको लु १ ख ९४१३ नम्बरको ट्रक राप्ती सोनारी ९ झिझिरिखोलामा दुर्घटना हुँदा चालकसहित ३ जना घाईते भएका हुन घाईते हुनेमा ट्रक चालक रुपन्देही सियारी–७ का २४ बर्षीय बिरेन्द्र चौधरी, ट्रकमा सवार ३१ बर्षीय ओमनाथ चौधरी र २१ बर्षीय सुरेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईतेमध्ये चाल
म्याग्दी आसपासमा बिहानै भुकम्पको धक्का, ५ सेकेन्ड हल्लियो जमिन ।

म्याग्दी आसपासमा बिहानै भुकम्पको धक्का, ५ सेकेन्ड हल्लियो जमिन ।

    प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४       |
म्याग्दी, ३० असोज । म्याग्दीको सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा आज बिहान भूम्पकको धक्का महसुस गरिएको छ । आज विहान ५ बजे धौलागिरी गाउँपालिका वडा नम्बर ३ मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको कारण करिव ५ सेकेन्ड जमिन हल्लिएको स्थानीयले बताएका छन् । त्यसैगरी बेनी आसपास र धौलागिरि गाउँपालिका– ७ को ताकमका पनि
आज विश्व खाद्य दिवस, नेपालमा पनि मनाईंदै ।

आज विश्व खाद्य दिवस, नेपालमा पनि मनाईंदै ।

    प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४       |
काठमाडौं, ३० असोज । आज विश्व खाद्य दिवस, बिभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । यस बर्षको नारा -change the future of migration lnvest in food security and rural development- अथार्त आप्रबासनको भविस्यलाइ परिवर्तन गर्दै खाध्यान सुरक्षा र स्थानीय बिकासमा लगानी गरौ भन्ने तय गरिएको छ । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा दिवस मनाउन
कामको ज्याला नदिएको झोकमा एक युवकले गरे छिमेकी दम्पतिको हत्या ।

कामको ज्याला नदिएको झोकमा एक युवकले गरे छिमेकी दम्पतिको हत्या ।

    प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४       |
दैलेख, ३० असोज । दैलेखमा आफुले गरेको कामको ज्याला नदिएको झोकमा एक युवकले छिमेकी दम्पतीको हत्या गरेका छन् । जिल्लाको भगवतीमाई गाउँपालिका–७ बडाभैरव लामातडाका ४० वर्षीय जयबहादुर सिहं र उअनकी पत्नी ३९ वर्षीया कमला सिंहको हत्या भएको हो । भगवतीमाई गाउँपालिका–७ बडाभैरव लामातडाका २१ वर्षीय खेमराज भन्ने मोहन खड्काले गएराति ती दम्पतीको हत्या गरेका हुन् । गएको हिउँदमा खेमराजलाई जयबहादुर सिंहले काम
समानुपातिक निर्वाचन प्रणालीतर्फ ५२ दलद्वारा उम्मेदवारको बन्दसूचि पेस ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ५२ दलद्वारा उम्मेदवारको बन्दसूचि पेस ।

    प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४       |
काठमाडौं, २९ असोज । आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूचि पेश गरेका छन् । निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूचि पेश गरेको आयोगले राजधानीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । कार्यक्रममा प्रमुख निर्वाच
घोडाघोडी नगरपालिकाद्वारा ७१ करोड ४० लाख बराबरको बजेट सार्वजनिक ।

घोडाघोडी नगरपालिकाद्वारा ७१ करोड ४० लाख बराबरको बजेट सार्वजनिक ।

    प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४       |
कैलाली , २९ असोज । कैलालीको घोडाघोडी नगरपालिले आर्थिक बर्ष २०७४/२०७५ का लागि ७१ करोड ४० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको आज सम्पन्न दोस्रो नगरसभामा नगर प्रमुख ममता प्रसाद चौधरीले आर्थिक बर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रमका लागि उक्त बजेट सार्वजनिक गर्नुभएको हो । जसमा आयतर्फ प्रस्तावित बजेट ७१ करोड ४० लाख ९० हजार ८ सय ५८ रुपैयाँ रहेको छ । चालु खर्चतर्फ २९ करोड २६ लाख ५८ हजार
आगामी चुनावकालागि देशका ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।

आगामी चुनावकालागि देशका ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।

    प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४       |
काठमाडौ, २३ असोज । पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पहिलो चरणमा चुनाव हुने प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी
थारु पत्रकार संघ कैलालीको नया कार्यसमिति चयन ।

थारु पत्रकार संघ कैलालीको नया कार्यसमिति चयन ।

    प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४       |
पवन मुडभरी कैलाली, २९ असोज । थारु पत्रकार संघ कैलालीको पहिलो बार्षिक साधारण सभाले पहुरा थारु दैनिकका कार्यकारी सम्पादक प्रेम दहितको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कैलालीको कैलारी गाउँपालिकाको कोइलहीमा सम्पन्न सभाले उपाध्यक्षमा त्रिशक्ति एफएम भजनीका समाचार प्रमुख रामपति चौधरी, सचिवमा पहुरा थारु दैनिक मसुरिया ब्युरो प्रंमुख दिनेश दहित, सहसचिवमा हरचाली त्रैमासिकका सम्पादक सा
पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार काठमाडौ फर्किए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार काठमाडौ फर्किए ।

    प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४       |
काठमाडौं २९, असोज । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार बैङ्कक बाट काठमाडौ फर्किएका छ्न । आज दिउँसो शाहसहित उनकी पत्नी, बुहारी र नातिनी काठमाडौं फर्केका हुनु । उनिहरु असोज २२ गते बैंकक पुगेका थिए । सधै दशैंमा सर्वसाधारणलाई दशैंको टीका लगाइदिने ज्ञानेन्द्रले यसपटक भने स्वास्थ्यको समस्या भन्दै सर्वसाधारणलाई टीका लगाइदिएका थिएनन् । बुहारी हिमानी र नातिनी पूर्णिका पहिल्यैबाट बैंककमा बस्दै आए प
हुम्लाका ३ वटा गाउँपालिकालाई पिछडिएको क्षेत्रबाट हटाएकोमा बिरोध ।

हुम्लाका ३ वटा गाउँपालिकालाई पिछडिएको क्षेत्रबाट हटाएकोमा बिरोध ।

    प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४       |
हुम्ला, २९ असोज । हुम्लाका ३ वटा गाउँपालिकालाई पिछडिएको क्षेत्रबाट हटाएकोमा जिल्लावासीले विरोध जनाएका छन । सडक संजाल नपुगेको जिल्ला हुम्लाका सात गाउँपालिका मध्ये सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकालाई  सरकारले पिछडिएको क्षेत्रबाट हटाएपछि जिल्लाका राजनीतिक दल र नागरिक समाजले विरोध जनाएका छन्। प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ मा देशका ५७ वटा स्थानीय तह पिछडिएको क्षेत्रमा उल