23 September 2019  |   सोमवार, अशोज ६, २०७६

विचार

युवराज पारस गोरक्षधाम मृगस्थली धाउँदै, कर्मनिष्टको ज्ञान ग्रहण गर्दै ।

युवराज पारस गोरक्षधाम मृगस्थली धाउँदै, कर्मनिष्टको ज्ञान ग्रहण गर्दै ।

    प्रकाशित मितिः बिहिबार, जेष्ठ २४, २०७५       |
युवराज पारस गोरक्षधाम मृगस्थली धाउँदै कर्मनिष्टको ज्ञान ग्रहण गर्दै । सोम विक्रम सिंह : ॐ शिवगोरक्षनाथाय नमः । ॐ गोरक्षकालिभ्यां नमः ।। हिमवत्खण्डको मौलिक पहिचान नै विश्वमानवसमुदायको मौलिक पहिचान हो । हिमवतखण्ड तथा पाँच सय भन्दा बढि हस्तलिखित सोध, ग्रन्थ , लेख , रचना  गुरु नरहरिनाथ ज्युले अथाहा ज्ञानको भण्डार हामी सामु राखेर चेतनाको उज्यालो छर्न प्रयास गर्नु भएको छ । सो ज्ञानको भण्डारलाई बिभ
“राजसंस्था र धर्म संस्कृतिको  विचार र निचोड नै ” कर्मनिष्ठा ” अाजको अाबश्यकता !

“राजसंस्था र धर्म संस्कृतिको विचार र निचोड नै ” कर्मनिष्ठा ” अाजको अाबश्यकता !

    प्रकाशित मितिः शनिबार, जेष्ठ १९, २०७५       |
"राजसंस्था र धर्म संस्कृतिको विचार र निचोड नै " कर्मनिष्ठा " अाजको अाबश्यकता ! सोम विक्रम सिंह :- राष्ट्रबादी तथा देशभक्त जनताहरूको लागि अास्थाको केन्द्र तथा सुप्रिमो वा उपल्लो स्थान भनेकै वैदिक सनातन तथा राजसंस्था हो । धर्म संस्कृती र राजसंस्थाको बिचार तथा पथका पालनकर्ता नै मौलिक पहिचानवादी जनता हुन् । उनिहरू कुनै अादेश कुरेर बस्दैन बरू मनसाय र अासय बुझेर तत् अनुरूप कर्म गर्न तत्पर हुन्छन् ।
विचार: राजाको पुजाले किन केपीको दिमाग धुजा धुजा ?

विचार: राजाको पुजाले किन केपीको दिमाग धुजा धुजा ?

    प्रकाशित मितिः सोमवार, जेष्ठ ७, २०७५       |
राजाको पुजाले किन केपीको दिमाग धुजा धुजा ? सोम विक्रम सिंह  संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको नीति  तथा कार्यक्रम प्रस्तुत भयो । राष्ट्रिय भुअखण्डता , राष्ट्र र राष्ट्रियता तथा राष्ट्रिय एकताको जड राजसंस्थालाई बाहिर राखि राष्ट्रिय अखण्डता बिरूद्व कुनै पनि अभिब्यक्ति दण्डनिय हुनेछ भन्ने मान्यता राख्नु भनेको नमच्चिने पिङ्गको सय झड्का भने झैँ लाग्दछ । यो बुँदा नीति तथा कार्यक्रमको
नेपाल हिन्दु अधिराज्य थियो र रहनै पर्छ ।

नेपाल हिन्दु अधिराज्य थियो र रहनै पर्छ ।

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ १, २०७५       |
नेपाल हिन्दु अधिराज्य थियो र रहनै पर्छ । मनोज पराजुली संघीयता हाम्रो लागि घातक मात्रै होइन भयंकर दुश्परिणाम लिएर आउदै छ । किनकी यो नेपाल मैत्री, नेपाली जनताको हितका निम्ति छदैछैन । एउटा भु-परिवेष्ठित राष्ट्र जसलाई हरेक कुरोमा छिमेकी देशको साहारा चाहिन्छ ।  उसले छिमेकी सङ्गको सम्बन्धलाई सुधार्ने हो भने एउटा सिङ्गो राष्ट्र,कुन भारतको एउटा प्रान्त भन्दा पनि सानो छ । जसलाई चलाउनलाई सामान्य मेकानिज्
फास्ट ट्रयाक किन फासिष्ट ट्रयाक तिर लम्किदैं ?

फास्ट ट्रयाक किन फासिष्ट ट्रयाक तिर लम्किदैं ?

    प्रकाशित मितिः बिहिबार, बैशाख २०, २०७५       |
सोम बिक्रम सिंह:  फास्ट ट्रयाक सेनाको लागि अपरिहार्यता भईसकेको र यो पद्दति लागु गर्न ढिलै भईसकेको पनि महसुस भईरहेको थियो । जुन पद्दति पैंतिस हजारबाट एक लाख सेनाको हाराहारीमा जाने बित्तिकै लागु गर्नु नियत संगत देखिन्थ्यो । यद्यपि यो पद्वती बोलवाला र नेताहरूको अभिष्ट पूरा गर्नुमा नै केन्द्रीकृत रह्यो र यसले निरन्तरता पाईरह्यो । पटक पटक नियम बदल्दै लग्नु ब्रिगेडियर जर्नेल भन्दा माथिका काम न
भ्रष्टाचार ….भ्रष्टाचार ……भ्रष्टाचार …..कैलेसम्म?

भ्रष्टाचार ….भ्रष्टाचार ……भ्रष्टाचार …..कैलेसम्म?

    प्रकाशित मितिः सोमवार, बैशाख १०, २०७५       |
भ्रष्टाचार ....भ्रष्टाचार ......भ्रष्टाचार .....कैलेसम्म? मनोज पराजुली  नेता, मन्त्री, कर्मचारी, बिदेशी नियोग, नेपाली जनता हामी सबैले....सबैले स्वीकार  गरिसकेको कुरा  नेपालमा भ्रष्टाचार व्याप्त छ । भनेपछि भाषणले भ्रष्टाचार निर्मुल पार्छ ? कानून खोइ? कानून बनाउन खुट्टा कमाउने अनि  सुकिला-मुकिला भाषण ठोकेको भरमा भ्रष्टाचार  रोकिन्छ ? वाहियाती पनको पनि हद छ । बितेको १० महिनामा मात्रै ४० अर्ब
क्रान्तिको नाममा माओवादी “जनयुद्ध” ले के गर्‍यो ?

क्रान्तिको नाममा माओवादी “जनयुद्ध” ले के गर्‍यो ?

    प्रकाशित मितिः आइतवार, बैशाख ९, २०७५       |
क्रान्तिको नाममा माओवादी "जनयुद्ध" ले के गर्‍यो ? मनोज पराजुली  यदी राजनैतीक परिवर्तनको लागि माओवादी जनयुद्ध थियो भने जनताले अनुभुती किन गर्न पाएनन ? जनता मात्रै होइन, तिनै क्रान्तिकारीले किन पाएनन ? आज ति मारिएका 'ज्यानहरु' राज्य पक्षका हुन कि लडाकु पक्षका, माओवादीले मात्रै यसको जिम्मा लिनु पर्छ । किनकी त्यो युद्ध यिनिहरुको ब्यक्तिगत स्वार्थको लागि थियो। आज नेपाली जनताले यहि आभास गरेका छ्न
बिचार: नाति जर्साब र फास्ट ट्रयाक सेनामा बिद्रोहको जग ।

बिचार: नाति जर्साब र फास्ट ट्रयाक सेनामा बिद्रोहको जग ।

    प्रकाशित मितिः शनिबार, बैशाख ८, २०७५       |
सोम बिक्रम सिंह: सैनीक सेवा नियामावली २०६९ को परिच्छेद ३ सरुवा तथा बढुवा सम्बन्धी ब्यबस्था बमोजिम २०७५ चैत्र मसान्त मा ४७ जना महा सेनानी तथा शुक्रबार प्रमुख सेनानीक‍ो बढुवा तालिका निस्कियो। १५ दिन उजुरी गर्न पाउने प्राबधानका साथ निस्केको उक्त बढुवा तालिकामा नाम निस्केका नम्बर एक बाहेक नाम निस्किएकाका पनि खुसि देखिएको महशुस गर्न सकिएन। झन् डबल स्टाफ कलेज गरेका, एक नम्बरमा निस्किने अाँकलन
राजसंस्था, प्रजातन्त्र र हिन्दु धर्म ।

राजसंस्था, प्रजातन्त्र र हिन्दु धर्म ।

    प्रकाशित मितिः बिहिबार, बैशाख ६, २०७५       |
मनोज पराजुली राजसस्था अनि प्रजातान्त्र आज बहसको बिषय बनेको छ । सडक चोकका चिया चौतारी देखि धेरैको राजनीति गर्ने एक चौतारी पनि यहि बिषय बनेको छ । अस्थिर राजनीतिको फाइदा उठाउदै, सत्ता र शक्तीको आडमा यो या त्यो बाहानामा माफियाहरुको देशमा गज्जवको राजनीतिक अखेडा जमेको छ । देशको धर्म सस्कृती कमाई खाने भाडो बनेको छ । , प्राय धेरै जसोको तर ,हेक्का होस भोली तपाईं र मलाई गोली लाग्दा बोल्ने मान्छे होला