21 February 2020  |   शुक्रबार, फाल्गुन ९, २०७६

विचार

स्वतन्त्र विचार: विदेशी एजेण्टहरुको सफाया जरुरी छ !

    प्रकाशित मितिः सोमवार, भदौ ४, २०७५       |
स्वतन्त्र विचार: विदेशी एजेण्टहरुको सफाया जरुरी छ ! मनोज पराजुली सबै जान्ने बुझ्ने,पढेका, देश विदेश देखेका, देश चलाएका अनि   नजान्ने चाहि को ? विदेशीका एजेन्ट नै एजेन्ट भएका अनि  आफ्नो देशको दल र देश चलाऊने भडुवाहरुको देश भयो नेपाल । भाषण, लेख, अन्तरवार्ता, किताब प्रकाशन, सामाजिक संजालमा  गहकिला पोष्टहरु सर्भे र सम्भावनाको राजनीति गर्ने अनि पानी माथिको ओभानो हुने वित्तिकै देशको परिस्थिती, धर्म-स
स्वतन्त्र विचार : अपराधीलाई ड्याङकि ड्याङ गोली !

स्वतन्त्र विचार : अपराधीलाई ड्याङकि ड्याङ गोली !

    प्रकाशित मितिः बुधबार, साउन २३, २०७५       |
अपराधीलाई ड्याङकि ड्याङ गोली ! सोम विक्रम सिंह बिना मिहिनेत अर्थ कमाउन साधन बनाउन एउटा अबोध बालकलाई अपहरण गरि समाज उत्तेजित बनाउने जो कसैलाई नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न तथा अागामी दिनमा यस्तो घटना कुनै पनि हालतमा नहोस भन्ने मान्यताले गरिएको जस्तोसुकै कार्बाहि होस् तथा एन्काउन्टर फेक नै भए पनि मुख्य दोषी कार्बाहिको दायरा परि मृत्यु भएकोमा हत्या भएको ती अबोध बालकका अामा बाबू तथा पिडीत
फेरियो कमल थापाको बोली: हिन्दु राष्ट्र र राजसंस्थाप्रति घुमाउरो व्याख्या ।

फेरियो कमल थापाको बोली: हिन्दु राष्ट्र र राजसंस्थाप्रति घुमाउरो व्याख्या ।

    प्रकाशित मितिः बिहिबार, साउन १७, २०७५       |
विराटनगर,१७ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाप्रति घुमाउरो तरिकाले व्याख्या गरेका छ्न । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमा उनले यी विषयमा घुमाउरो तरिकाले परिभाषित गरे । हिन्दु राष्ट्र र राजतन्त्र पुनर्वाहालीको लागि पुर्वपन्चदेखि सम्पुर्ण राष्ट्रबादी ए
शिक्षा व्यापार होइन, हाम्रो नैसर्गिक अधिकार हो, निजी बिद्यालयलाई राष्ट्रियकरण गर्नुपर्छ ।

शिक्षा व्यापार होइन, हाम्रो नैसर्गिक अधिकार हो, निजी बिद्यालयलाई राष्ट्रियकरण गर्नुपर्छ ।

    प्रकाशित मितिः बुधबार, साउन १६, २०७५       |
शिक्षा ब्यापार होइन, हाम्रो नैसर्गिक अधिकार हो,   निजी बिद्यालयलाई राष्ट्रियकरण गर्नुपर्छ। मनोज पराजुली  नाबालिकाहरुको बलात्कार देखि बालश्रम, वैदेशिक रोज्गारदेखि धर्म परिवर्तन, नेताहरुको भ्रष्टाचार देखि अपराध र तस्करीसम्म को जिम्मेदार भनेको नै हाम्रो देशको शिक्षा प्रणाली (Education System) हो। हाम्रो देशमा ६३% बालबालिका सरकारी विद्यालयमा पड्छन। हाम्रो सरकारी विद्यालयको स्थिती के छ, त्यस्मा के छ
दुई तिहाइको सरकार अनि अधिनायकवादको रोइलो !!

दुई तिहाइको सरकार अनि अधिनायकवादको रोइलो !!

    प्रकाशित मितिः मङ्लबार, साउन १५, २०७५       |
महादिप पोख्रेल बिगत केही महिनादेखि संसदीय प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई अधिनायकवादी भनेर आलोचना गरिरहेको छ । अधिनायकवाद र लोकतान्त्रिक ब्यबस्थालाई एक अर्काका बिपरित ब्यबस्थाका रुपमा बुझ्ने गरिन्छ । दुई तिहाइको दम्भ र कार्यशैलीको कारणले बिपक्षी प्रती अनुदार यो सरकारलाई एक ढंगले हेर्द यो आरोप स्वभाबिक नै लाग्न सक्छ, तर यो सरकार अधिनायकवादी हो होइन एकछिन चर्चा गरौं :- १) आबधिक निर्ब
स्वतन्त्र विचार :राजसंस्था र गणतन्त्रका बीच नेपालको धरातल ।

स्वतन्त्र विचार :राजसंस्था र गणतन्त्रका बीच नेपालको धरातल ।

    प्रकाशित मितिः शनिबार, साउन १२, २०७५       |
मनोज पराजुली पछिल्लो राजनीतिक अबस्थाले देशलाई संकटको भुमरीमा धकेलिरहेको छ । यो या, त्यो बाहानामा लम्बिने राजनीतिक समीकरणनै यसको मुख्य कारक तत्व हो । निमुखा जनतालाई बेकुप बनाउदै देशको राष्ट्रिय गरिमा तथा एक स्वाधीन सार्बभौमसत्ता सम्पन्न मुलुकको अस्मिता माथि यहि राजनीतिक चक्रब्युहले बारम्बार प्रहार भैरहेको छ । फलस्वरूप यसको फाइदा विदेशी माफीहरु उठाउदै गइरहेको तितो यथार्थता हो । राजनीति शक्ति र प
स्वतन्त्र विचार डा. केसीको अनशन र सरकारबीचको सम्झौताले उठाएका प्रश्न !

स्वतन्त्र विचार डा. केसीको अनशन र सरकारबीचको सम्झौताले उठाएका प्रश्न !

    प्रकाशित मितिः शुक्रबार, साउन ११, २०७५       |
डा. केसीको अनशन र सरकारबीचको सम्झौताले उठाएका प्रश्न ! मनोज पराजुली । को जित्यो, कसले हार्यो भन्दा पनि डा. गोविन्द केसी र सरकार बीचको सहमतिले धेरै प्रश्न र आसङ्का पैदा गरेको छ । समग्र चिकित्सा क्षेत्रको सुधारको लागि लामो समय देखि डा. केसी अनशन बस्दै आए । अन्तततः.केसी र सरकार बीच ९ बुदे सहमति बन्यो र डा. केसीले अनशन तोडे । तर पनि हामी जस्ता सामान्य जनतालाई भने यो अनशन र सहमति केवल कागलाई बेल पाक्
सबभन्दा प्रिय प्रहरी मात्र लाग्छन् । बिन्ती छ, प्रिय प्रहरी सबैको प्रिय हुने काम मात्र गर्दिनु ……

सबभन्दा प्रिय प्रहरी मात्र लाग्छन् । बिन्ती छ, प्रिय प्रहरी सबैको प्रिय हुने काम मात्र गर्दिनु ……

    प्रकाशित मितिः मङ्लबार, साउन ८, २०७५       |
त्रिप्ती शाही - घरकी जेठी छोरी, म  ४ वर्षको छँदादेखि नै बुवाले आफू जता गयो उतै लैजाने गर्नुहुन्थ्यो रे । विस्तारै ठुली हुँदै जाँदा मैले यी सबै कुरा थाहा पाएँ, केहि आफन्तबाट केहि छिमेकी बाट ..... यो प्रक्रिया म ठुली हुँदै जाँदा पनि चलिरहयो, मलाई सम्झना भएसम्म गाउँघरमा हुने प्राय सवै कार्यक्रममा म बुवासँग पुग्थेँ । बुवासंगै हुन्थेँ । हुन त मैले अझैसम्म पनि बुवाले कुनै पार्टीको झण्डा बोकेर हिँडेक
स्वतन्त्र विचार : डा.केसीको सत्याग्रह र मेरो बुझाई !

स्वतन्त्र विचार : डा.केसीको सत्याग्रह र मेरो बुझाई !

    प्रकाशित मितिः आइतवार, साउन ६, २०७५       |
डा. केसीको सत्याग्रह र मेरो बुझाई ! मनोज पराजुली जनताको नासो भनेर आफ्नो राज गद्दीसमेत त्याग्न सक्ने राजा ज्ञानेन्द्र शाहको बुद्धि ,विवेक र बौद्धिक्ता अनि कुशलता सँग कुनै पनि भुइफुट्टाहरुको तुलना हुन सक्दैन । २०६३ सालमा केहि कमि कम्जोरी नभएको भएर आज हामीले राजसंस्था र एउटा कुशल शासक  गुमाउनु परेको धुर्ब सत्यलाई नकार्न सकिन्दैन, यसको  बावजूत, आफ्नो विवेकले गणतन्त्र घोषणा गर्नु आँफैमा महान थ
डाक्टर केसीलाई कोरियाबाट दीपितको खुला पत्र (हेर्नुहोस)

डाक्टर केसीलाई कोरियाबाट दीपितको खुला पत्र (हेर्नुहोस)

    प्रकाशित मितिः बिहिबार, साउन ३, २०७५       |
डाक्टर साब नमस्कार ! म तपाईंको एक शुभचिन्तक आज तपाईंलाई केहि कुरा भन्न गइरहेको छु । तपाईंले अनशन बस्नु सहि हो या गलत, त्यो म जान्दैन तर मेरो विचारमा तपाईंले अनशन नबसेकै राम्रो हो किनकि यो देश तपाईहामी जस्ताले बनाउँछौं भनेर बन्ने खालको देश होइन । यो त झुठो आश्वासन बाँडेर जनतालाई मख्ख बनाई आफ्नो दुनो सोझ्याउनेहरूको देश हो । हामीले बोलेर, तपाईंले अनशन बसेर केहि हुनेवाला छैन । किन भन्नुहुन्छ भने त