22 February 2020  |   शनिबार, फाल्गुन १०, २०७६

अर्थतन्त्र

सरकारले दुधको प्रतिलिटर ६ रुपैयाँ मूल्य बढायो

सरकारले दुधको प्रतिलिटर ६ रुपैयाँ मूल्य बढायो

    प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६       |
काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ ।उपभोक्ताले खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको दुग्ध बिकास संस्थाले जनाएको छ । बढेको दूधको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुने बताइएको छ । यसअधि सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न २९ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल नै बनाएको थियो । कार्यदलल
यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुखसहित ३ जना घुससहित पक्राउ

यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुखसहित ३ जना घुससहित पक्राउ

    प्रकाशित मितिः बिहिबार, भदौ १२, २०७६       |
कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुखसहित ३ जना कर्मचारीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चलनपुरबाट खटिएको अख्तियारको टोलीले आज कार्यालय प्रमुख एवं शाखा अधिकृत गम्भीर सिँह विष्ट, शाखा अधिकृत सातौं तह भुवन जोशी र अधिकृत छैठौं तह जयराज कारीगरलाई नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग घुस मागेक
‘प्रचण्ड’ पुत्र स्वर्गीय प्रकाशको नाममा विदेशमा कुनै पनि बैंक खाता नरहेको सचिवालयको दावी !

‘प्रचण्ड’ पुत्र स्वर्गीय प्रकाशको नाममा विदेशमा कुनै पनि बैंक खाता नरहेको सचिवालयको दावी !

    प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६       |
काठमाडौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र स्वर्गीय प्रकाश दाहालको नाममा विदेशमा कुनै पनि बैंक खाता नरहेको प्रचण्डको निजी सचिवालयले स्पष्ट पारेको छ । प्रकाशका नाममा युएई (दुबई ) मा रहेको ईस्लामिक बैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार छताछुल्ल भएपछि प्रचण्डको सचिवालयले आज पत्रनै जारी गरी स्पष्ट पारेको हो । पत्रमा तत्कालीन जनक्रान्तिबाट हासिल गरिएका उपलब्धि मास्न प्रतिगामी तत्व सक्रिय
नेपालगञ्जमा फर्निचर पसलमा भिषण आगलागी,१३ वटा पसल नष्ट,तीन करोड बढीको क्षति !

नेपालगञ्जमा फर्निचर पसलमा भिषण आगलागी,१३ वटा पसल नष्ट,तीन करोड बढीको क्षति !

    प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६       |
नेपालगञ्ज । बाकेको नेपालगञ्जस्थित बिपीचोकमा रहेका फर्निचर उद्योगहरुमा गएराति भीषण आगलागी भएको छ । प्रहरीका अनुसार गएराती एघार बजेतिर लागेको आगो आज बिहान चारबजेतिर मात्रै नियन्त्रणमा आएको छ । आगलागीमा परेर १२ वटा फर्निचर पसलसहित १३ वटा पसल नष्ट भएका छन् । नेपालगन्जको सुर्खेतरोडस्थित बिपिचौकदेखि उत्तरपूर्वीलाईनमा रहेका फर्निचर पसलहरुमा विद्युत सर्टसर्किट भएर आगलागी भएको हो ।लड्डन गुड्डुले सञ्चालन ग
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि, ग्यासको मूल्य घट्यो !

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि, ग्यासको मूल्य घट्यो !

    प्रकाशित मितिः बुधबार, साउन २२, २०७६       |
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५० पैसा मूल्य बढाएको छ । नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९७ रुपैयाँ कायम छ । तर, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्ड
लम्की–खक्रौला सडकखण्डका लागि यसै आर्थिक वर्षमा रु ५० करोड बजेट विनियोजन गर्न माग

लम्की–खक्रौला सडकखण्डका लागि यसै आर्थिक वर्षमा रु ५० करोड बजेट विनियोजन गर्न माग

    प्रकाशित मितिः शनिबार, साउन १८, २०७६       |
लम्की । कैलालीको पूर्वी क्षेत्रका जनप्रतिनिधिले प्रदेश सरकारलाई लम्की–खक्रौला सडकखण्डका लागि यसै आर्थिक वर्षमा रु ५० करोड बजेट विनियोजन गर्न माग गरेका छन् । यस क्षेत्रका जनप्रतिनिधिले सडक चार लेन बनाउने लगायतका अन्य माग सुदूरपश्चिम प्रदेश सरकारलाई बुझाएका हुन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर जनप्रतिनिधिले माग पत्र बुझाएका हुन् । मागमा लम्की खक्रौला सडकखण्ड कालोपेत्रे प्रमुख छ । “पछिल्लो पटक
धनगढीमा नक्कली नोटसहित चौधरी पक्राउ

धनगढीमा नक्कली नोटसहित चौधरी पक्राउ

    प्रकाशित मितिः बिहिबार, साउन १६, २०७६       |
कैलाली । नक्कली नेपाली नोटसहित कैलालीमा एकजना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा कैलारी गाउँपालिका ५ बस्ने ३४ वर्षका छेदुराम डगौरा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित सेती अन्चल अस्पतालको फार्मेसीमा बाट एक हजारका १७ थान नक्कली नो
गोरखामा १६ किलोग्राम सुनसहित एकजना पक्राउ

गोरखामा १६ किलोग्राम सुनसहित एकजना पक्राउ

    प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६       |
गोरखा । गोरखामा लुकाइ राखेको अवस्थामा प्रहरीले १६ किलोग्राम सुन बरामद गरेको छ । जिल्लाको धार्चे गाउँपालिकाको खोर्लाबेसीस्थित ओढारमा लुकाइराखेको अवस्थामा प्रहरीले सुनसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा चुमनुब्री गाउँपालिका हुल्चुकका धनकमल गुरुङ रहेको प्रहरीले जनाएको छ । उनी स्थानीय ब्यापारी हुन । प्रहरीका अनुसार ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ वटा बिस्कुट आकारको सुन बरामद गरेको
बिद्युत समस्याको समाधानका लागि राप्रविसं र युवक संगठनको पहल,धनगढी नगरमा तीन दिनपछि बिद्युत सुचारु

बिद्युत समस्याको समाधानका लागि राप्रविसं र युवक संगठनको पहल,धनगढी नगरमा तीन दिनपछि बिद्युत सुचारु

    प्रकाशित मितिः शनिबार, साउन ४, २०७६       |
धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कैलालीले  विगत तीनदिन देखि अबरुद्ध हुँदै आएको बिद्युत समस्याबारे पहल थालेको छ । अनियमित रूपमा अवरुद्ध हुँदै आएको बिद्युतको समस्याले जनजीवन प्रभावित भएको भन्दै बिद्युत प्राधिकरण धनगढीसङ्ग  शनिबार बिहान वार्ता गरेको छ। अबरुद्ध बिद्युत समस्याको समाधानका लागि राष्ट्रिय प्रजातान्त्
सिभिल बैंकको ९६औं शाखा कोहलपुरमा 

सिभिल बैंकको ९६औं शाखा कोहलपुरमा 

    प्रकाशित मितिः बिहिबार, साउन २, २०७६       |
कोहलपुर (बाँके) । सिभिल बैंकले आफ्नो ९६औं शाखा बाकेको कोहलपुरमा बिस्तार गरेको छ । बिहिबार एक कार्यक्रमका बीच शाखाको कोहलपुर नगरपालिका का मेयर लुट बहादुर रावतले उद्घाटन गरेका छ्न । सो अबसरमा उनले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र पहुँच नभएकाको सारथी बन्न बैंक तथा वित्तीय क्षेत्रलाई सुझाव दिए । यसैगरी मेयर रावतले कृषि क्षेत्रमा नगरपालिकाले ल्याएका योजनामा सहकार्य गर्न जोड दिए । रा