10 December 2019  |   मङ्लबार, मंसिर २४, २०७६

अर्थतन्त्र

रोल्पा यातायात प्रालिले सुरु गर्यो रोल्पा दिल्ली सिधा बस सेवा।

रोल्पा यातायात प्रालिले सुरु गर्यो रोल्पा दिल्ली सिधा बस सेवा।

    प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४       |
रोल्पा, ३० असोज । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ। बस सेवा शुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ। हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्युठान, भालुवाङ, नेपालगञ्ज हुँदै भारतको नयाँ दिल्लीका लागि बस सेवा शुरु गरिएको यातायात प्रालिले जनाएको छ । प्रालिका अनुसार हरेक हप्ताको शुक्रबार दिल्लीबाट र
घोडाघोडी नगरपालिकाद्वारा ७१ करोड ४० लाख बराबरको बजेट सार्वजनिक ।

घोडाघोडी नगरपालिकाद्वारा ७१ करोड ४० लाख बराबरको बजेट सार्वजनिक ।

    प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४       |
कैलाली , २९ असोज । कैलालीको घोडाघोडी नगरपालिले आर्थिक बर्ष २०७४/२०७५ का लागि ७१ करोड ४० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको आज सम्पन्न दोस्रो नगरसभामा नगर प्रमुख ममता प्रसाद चौधरीले आर्थिक बर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रमका लागि उक्त बजेट सार्वजनिक गर्नुभएको हो । जसमा आयतर्फ प्रस्तावित बजेट ७१ करोड ४० लाख ९० हजार ८ सय ५८ रुपैयाँ रहेको छ । चालु खर्चतर्फ २९ करोड २६ लाख ५८ हजार
काेरिया जाने युवाकाे स्वास्थ्य परिक्षण कार्तिक १२ बाट हुने ।

काेरिया जाने युवाकाे स्वास्थ्य परिक्षण कार्तिक १२ बाट हुने ।

    प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४       |
काठमाडाै २९ असाेज । रोजगार अनुमती प्रणाली अन्तर्गत कोरियाको भाषा परीक्षा पास गरेका युवाहरुको आगामी कार्तिक १२ देखि स्वास्थ्य परिक्षण गरिने भएको छ । सन् २०१८ का लागि यसवर्ष १२ हजार १०८ युवाहरुले भाषा परीक्षा पास गरेका थिए । उत्र्तिणहरुको राजधानीका चारवटा अस्पतालमा स्वास्थ्य परिक्षण गरिनेछ इपिएस कार्यालय ग्वार्कोले कार्तिक १२ देखि लगातार नौं दिनसम्म स्वास्थ्य परिक्षण गरिने जनाएको हो । कार्यालयले
सामुदायिक बनको बार्षिक आय ५० लाख ।

सामुदायिक बनको बार्षिक आय ५० लाख ।

    प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४       |
कञ्चनपुर, २३ असोज । वन पैदावार बिक्री गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले वार्षिक रुपमा रु ५० लाख आय गर्दै आएको छ । सामुदायिक वनले बाँस, काठ, अदुवा, बेसार, कागती, आँप र अन्य वनपैदावार बिक्री गरी आम्दानी गर्दै आएको हो । दुई हजार बाँसका बिरुवाबाट मात्रै सामुदायिक वनले वार्षिकरुपमा रु पाँच लाख आम्दानी गर्दै आएको छ । कागतीका पाँच हजार र आँपका ७
अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या ।

अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या ।

    प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४       |
अछाम,२३ असोज । अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या भएको छ। स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ। मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि अन्य एक नगरपालिका र ६ गाउँपालिकामा कुनै पनि बैंकको शाखा खुल्न सकेको छैन। जिल्लाका विकटका गाउँपालिका तुर्माखाँद, रामारोशन, मेल्लेख, चौरपाटीका स
जागिर छोडेर केरा खेतीमा, पहिलो वर्षमै दोब्बर आम्दानी ।

जागिर छोडेर केरा खेतीमा, पहिलो वर्षमै दोब्बर आम्दानी ।

    प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४       |
बिनोद देवकोटा बौनिया, २२ असोज । पछिल्लो समय देशमा रोजगारीको प्रयाप्त अबसर नभएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको सङ्ख्या ह्वात्तै बढेको छ । तर आफुसङ्ग भएको सीप क्षमता र दक्षता, मेहनत र परिश्रमको पसिना आफ्नै माटोमा प्रयोग गर्ने हो भने स्वदेशमै सुन फलाउन सकिन्छ । हो नेपालीमा निकै प्रचलित यहि भनाइलाई चरितार्थ गरेका छन् जागीर छोडेर केरा खेतीमा लागेका कैंलालीका एक युवाले । कैलालीको बर्दगोरि
खोटो सङ्कलनको कार्य बर्षौदेखी अलपत्र ।

खोटो सङ्कलनको कार्य बर्षौदेखी अलपत्र ।

    प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४       |
डडेल्धुरा, २२ असोज । डडेल्धुराका वनहरुमा थुप्रिएको खोटो बर्षौंदेखि अलपत्र परेको छ । विभिन्न खोटो कम्पनीले डडेल्धुराका सल्लेरी वनबाट मापदण्ड विपरित खोटो संकलन गर्दै आएपछि जंगलका केही रुख सुक्दै गएका छन् । संकलन भएको हजारौंको संख्यामा खोटोका कन्टेनर पनि सडक छेउमा त्यत्तिकै अलपत्र छन् । यसले कुनैपनि बेलामा बिपद निम्तिन सक्ने भन्दै स्थानीय आत्तिएका हुन् । डडेल्धुराको ५० हजार हेक्टर खोटे सल्लाक
बैतडीमा प्राबिधिक शिक्षा सञ्चालनका लागि रामलीला महोत्सवबाट सात लाख सङ्कलन ।

बैतडीमा प्राबिधिक शिक्षा सञ्चालनका लागि रामलीला महोत्सवबाट सात लाख सङ्कलन ।

    प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४       |
बैतडी, २२ असोज । बैतडीमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सञ्चालन गरिएको रामलीला महोत्सवबाट हालसम्म ७ लाख रुपैया सङ्ललन भएको छ । महारुद्र रामलीला महोत्सव मूल आयोजक समितिले असोज १५ गतेदेखि दशरथचन्द नगरपालिका–१ गुरुखोलामा आयोजना गरेको सो महोत्सवमा हालसम्म उक्त रकम संकलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो । उहाका अनुसार महोत्सवमा सबैभन
जाजरकोटमा रवीन्द्र शाह विकास पत्रकारिता पुरस्कार स्थापना ।

जाजरकोटमा रवीन्द्र शाह विकास पत्रकारिता पुरस्कार स्थापना ।

    प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४       |
जाजरकोट,२१ असोज । जाजरकोटमा गत वर्षको चैत १५ गते खलंगा, तल्लो थाप्लेमा निर्भमतापूर्वक हत्या गरिएका नेपाली कांग्रेसका स्थानीय नेता स्व. रवीन्द्रशमशेर शाहको नाममा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । नेपाल प्रेस युनियन जाजरकोटले आज खलंगामा एक औपचारिक कार्यक्रमको आयोजना गरी पाँच हजार रुपैयाँ राशीको रवीन्द्र शाह स्मृति विकास पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको हो । रवीन्द्र प्रेस युनियन जा
कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुले ।

कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुले ।

    प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४       |
बाजुरा,२० असोज । कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन्। कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु तीन हजार ७ सय ६० भाडा कायम गरिएको भए पनि कसैले कार्यान्वयन गरेका छैनन्। दशैँको मुखमा आएर दोब्बरले भाडा वृद्धि गरेका छन् । उनीहरुले बाजुराको कोल्टीबाट नेपालगञ्जसम्म रु पाँच हजारदेखि सात हजारसम्म भाडा