30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

अर्थतन्त्र

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा २ अर्ब ७७ करोड बजेट प्रस्ताव ।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा २ अर्ब ७७ करोड बजेट प्रस्ताव ।

    प्रकाशित मितिः शनिबार, मंसिर ९, २०७४       |
नेपालगञ्ज,( रासस)९ मंसिर । नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि रु दुई अर्ब ७७ करोड नौ लाख अनुमानित बजेट प्रस्ताव गरेको छ । प्रस्तावित कुल बजेटमध्ये पूँजीगत खर्चतर्फ रु दुई अर्ब २० करोड ९१ लाख ८२ हजार र चालू खर्चतर्फ रु ५६ करोड एक लाख विनियोजन गरिएको छ । उपमहानगरपालिकाको प्रथम नगरसभाले प्रस्तावित गरिएको बजेटमध्ये आन्तरिक स्रोत, रजिष्ट्रेशन शुल्क एवं राजस्व बाँडफाँड, वित्तीय
कोहलपुरमा आगामी माघ महिनामा हुने औधोगिक ब्यापार तथा पर्यटन महोत्सवका लागि जिम्मेवारी बाडफाट ।

कोहलपुरमा आगामी माघ महिनामा हुने औधोगिक ब्यापार तथा पर्यटन महोत्सवका लागि जिम्मेवारी बाडफाट ।

    प्रकाशित मितिः बुधबार, मंसिर ६, २०७४       |
दल बहादुर बिसि कोहलपुर,६ मंसिर । बाकेको कोहलपुरमा आगामी माघ महिनामा औधोगिक ब्यापार तथा पर्यटन महोत्सवको तयारी थालिएको छ ।कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा आउदो माघ २६ गतेदेखि सञ्चालनको तयारी तिब्र पारिएको छ । महोत्सवमा करिब तीन सय स्टल रहने महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिए । महोत्सवमा ३ करोड बराबरको आर्थिक कारोबारको लक्ष्य लिइएको अधिकारीले बताए । संघका अनुसार औद्योगिक महोत्सवमा उद्
सरकारको निर्णय:  ग्रामीण सडक सञ्जालका लागि एडिबीको सहायता रकम लिने ।

सरकारको निर्णय: ग्रामीण सडक सञ्जालका लागि एडिबीको सहायता रकम लिने ।

    प्रकाशित मितिः बुधबार, मंसिर ६, २०७४       |
काठमाडौं, ६ मंसिर । सरकारले ग्रामीण सडक सञ्जाल बनाउन एसियाली विकास बैंकले दिने सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषदको आज बसेको बैठकले एडिबीले सहायतास्वरुप उपलब्ध गराउने १ सय ५० मिलियन अमेरिकी डलर सहयोग लिने निर्णय गरेको हो। दुई साताअघि सरकारले अनुदान स्वीकार गर्ने/नगर्ने विषयमा समिति गठन गरेको थियो। सोही समितिको सुझावअनुसार सरकारले निर्णय गरेको हो। परियोजना अन्तर्गत १६ जिल्लाका
कोहलपुरमा चारतारे मापदण्डको होटल सेन्ट्रल प्लाजा सञ्चालनमा ।

कोहलपुरमा चारतारे मापदण्डको होटल सेन्ट्रल प्लाजा सञ्चालनमा ।

    प्रकाशित मितिः सोमवार, मंसिर ४, २०७४       |
कोहलपुर, ४ मंसिर । पछिल्लो समय  विकसित नगरपालिकाका रुपमा परिचित बाकेको कोहलपुरमा चारतारे मापदण्डको होटल सञ्चालनमा आएको छ । करिब ५० करोड बराबरको  लगानीमा अत्याधुनिक होटल सेन्ट्रल प्लाजा आजदेखि सञ्चालनमा आएको  हो । होटल सेन्ट्रल प्लाजाका सञ्चालक तथा प्रबन्ध निर्देशक देवानन्न अर्यालले पर्यटकिय गन्तव्यका रुपमा रहेका पश्चिम् नेपालका मानसराेवर, रारा राष्ट्रिय निकुञ्ज , खपतड राष्ट्रिय निकुञ्ज , बर्दिया
बाँके खजुराका युवा सङठित बने ।

बाँके खजुराका युवा सङठित बने ।

    प्रकाशित मितिः शनिबार, मंसिर २, २०७४       |
खजुरा २ मंसिर । बाँके खजुरा गाउँपालिकाका वडा नम्बर ३ र ४ का युवाहरु बचतका लागि सङठित भएका छन । युवाहरुको भेलाले आदर्श युवा बचत समुह गठन समेत गरेको छ । समुहको अध्यक्षमा खजुरा गाउँपालिका वडा नम्बर ३ का देव बहादुर कुवरलाई सर्वसम्बतले चयन गरीएको छ । समुहको उपाध्यक्षमा वडा नम्बर ३ का बेन्जामिन थापा, सचिवमा सुवास निरौला, सह सचिवमा साकार खड्का, कोषाध्यक्षमा सुर्वण गिरी चयन भएका छन भने सदस्यहरुमा शिशिर क
वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ ।

    प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४       |
काठमाडौं, २९ कात्तिक । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज  पाण्डेलाई पक्रेको हो । अख्तियारको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेललाई १० लाख रुपैयाँ घुससहित पक्रेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि
बाढीबाट अतिप्रभावितलाई प्रतिघर साढे तीन लाख रुपैयाँसम्मको राहत उपलब्ध गराउने तयारी ।

बाढीबाट अतिप्रभावितलाई प्रतिघर साढे तीन लाख रुपैयाँसम्मको राहत उपलब्ध गराउने तयारी ।

    प्रकाशित मितिः सोमवार, कार्तिक २७, २०७४       |
काठमाडौं, २७ कात्तिक । सरकारले गत साउनको महिनामा तराईका जिल्लामा आएको बाढीबाट अतिप्रभावित भएकाहरुलाई प्रतिघर परिवारले साढे तीन लाख रुपैयाँसम्मको राहत उपलब्ध गराउने भएको छ । बाढीबाट अतिप्रभावितलाई प्रतिघरलाई उक्त रकमको आर्थिक सहयोग दिने गरी राष्ट्रिय योजना आयोगले सरकारलाई प्रस्ताव गरिसकेको आयोगका उपाध्यक्ष डा. स्वणिर्म वाग्लेले जानकारी दिए । उनलेे बाढीबाट प्रभावित भएका परिवारलाई भूकम्पपीडित पर
मृगौला पिडित अस्मितालाई साउदी र नेपालगन्जका युवाको सहयोग ।

मृगौला पिडित अस्मितालाई साउदी र नेपालगन्जका युवाको सहयोग ।

    प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४       |
नेपालगन्ज २४ कार्तिक । बाकेको नेपालगन्ज उप–महानगरपालिका २२, पुरैनाकी मृगौला पिडित २५ बर्षीया अस्मिता पुन मगरलाई साउदीमा रहेका नेपालीहरुले ११ हजारबढी रुपैंया आर्थिक सहयोग गरेका छन् । साउदीमा रोजगारीको सिलसिलामा रहेका बाँके र बर्दियाका ७ जना युवाहरुले ४ सय ५० साउदी रियाल अर्थात नेपाली ११ हजार ६ सय ८६ रुपैया सहयोग स्वरुप पठाइएको साउदिबाटै सहयोग रकम पठाएका खजुरा गाउपालीका ४ ई गाउँका केशर क्षेत्रि नेप
दृष्टिविहीन विद्यार्थीलाई विभिन्न सामग्री वितरण ।

दृष्टिविहीन विद्यार्थीलाई विभिन्न सामग्री वितरण ।

    प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४       |
लोकेन्द्र रावल टीकापुर २२, कात्तिक । कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्तीस्थित कर्णाली माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई विभिन्न सामग्री वितरण गरिएको छ । दृष्टिविहीन छात्रबासमा बस्ने ११ जना दृष्टिवीहिन विद्यार्थी र एक होस्टेल वार्डेनलाई १२ थान कम्मल, ६ महिनाका लागि पुग्ने स्टेशनरी सामग्री र सरसफाईका लागि आवश्यक सामग्री वितरण गरिएको हो । लायन्स क्लव अफ धनगढी नैनादेवीले एक कार्यक्र
वाणिज्य संघको टोलीद्वारा भन्सार क्षेत्रको अनुगमन ।

वाणिज्य संघको टोलीद्वारा भन्सार क्षेत्रको अनुगमन ।

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०७४       |
लोकेन्द्र रावल टीकापुर, २१ कात्तिक । टीकापुर उद्योग वाणिज्य संघको टोलीले आज खक्रौला छोटी भन्सार क्षेत्रको अनुगमन गरेको छ । संघका उपाध्यक्ष सुरेन्द्र किशोर गिरीको नेतृत्वमा गएको टोलीले भन्सार क्षेत्रको अनुगमन गरी चोरी तस्करीमा कडाई गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको छ । टोलीले अनुगमनका क्रममा भारतीय बजार तिकुनीयाँबाट सामान ल्याउनेहरुले भन्सार महशुल नतिर्ने गरेको पाईएको जनाएको छ । टोल