1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

अर्थतन्त्र

नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित, देशभर कामकाज ठप्प ।

नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित, देशभर कामकाज ठप्प ।

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
काठमाडौं, १८ असोज । नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित बनेका छन् । तीस वर्षीय कार्यकाल हटाएको विरोधमा राष्ट्र बैंक कर्मचारी संगठनले दशैंलगत्तै फेरि आन्दोलन सुरु गरेका छ्न । जसका कारण आज देशभरका शाखामा कामकाज ठप्प पारिएको छ । घोषणा गरिएको पहिलो चरणको आन्दोलन अन्तर्गत हाल कर्मचारीहरु शाखाप्रमुखहरुका कार्यकक्षमा धर्ना, नारा तथा बिरोधका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन थालेका छन् । राष
अछाममा आर्थिक वर्ष ०७४/०७५ का लागि ३ अर्ब ३१ करोड बढी बजेट बिनियोजन ।

अछाममा आर्थिक वर्ष ०७४/०७५ का लागि ३ अर्ब ३१ करोड बढी बजेट बिनियोजन ।

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
अछाम, १८ असोज । अछाममा आर्थिक वर्ष ०७४/०७५ का लागि ३ अर्ब ३१ करोड बढी बजेट बिनियोजन भएको छ । जिल्लाका ६ वटा गाँउपालिकाका लागि १ अर्व ७८ करोड १३ लाख बढी र ४ नगरपालिकाको लागी कुल १ अरब ५५ करोड १६ लाख बढी बजेट रहेको पाईएको छ । स्थानीय तहको निर्वाचन पछि भएका प्रथम गाँउ/नगर सभाहरुले आ–आफ्नो बजेट बनाएर गाँउ तथा नगरसभा मार्फत पारित गरि कार्यान्वयन प्रक्रिया अघि बढिसकेको छ । जिल्लाका दशवटै स्थान