6 April 2020  |   सोमवार, चैत्र २४, २०७६

देश

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

    प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६       |
काठमाडौ । कोरोना भाइरसले विश्व व्यपारलाई नै नकारात्मक प्रभाव पारेको बेला नेपाली बजारमा पनि डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले प्रतिलिटर डिजेल र पेट्रोलमा प्रति लिटर १० रुपैयाँको दरले घटाउने भएको हो । ईन्डियन आयल कर्पोरेशनले डिजल र पेट्रोलको मूल्य पठाएपछि बुधबार आयल निगम सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार मूल्य घट्न लागेको हो । बैठक
स्वास्थ्यमन्त्री माथि भ्रस्टाचारको आरोप,छानबिनको मागसहित अख्तियारमा उजुरी

स्वास्थ्यमन्त्री माथि भ्रस्टाचारको आरोप,छानबिनको मागसहित अख्तियारमा उजुरी

    प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६       |
काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चीनबाट हालै सरकारले ल्याएका अत्यावश्यकीय स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशका सभासद रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएकाे र दर्ताका लागि पर्खाइमा रहेकाे बताएका छन् । तीन महिनाअघि नै स्
आज चैते दशैं, दुर्गा भगवतीको पूजाआजा गरी मनाइँदै

आज चैते दशैं, दुर्गा भगवतीको पूजाआजा गरी मनाइँदै

    प्रकाशित मितिः बुधबार, चैत्र १९, २०७६       |
काठमाडौं। चैत शुक्ल अष्टमीका दिन मनाइने हिन्दु धर्मावलम्बीहरूको विशेष पर्व चैतेदशैं आज मनाइँदै छ। चैत्र महिनामा पर्ने दशैं तथा नवरात्रीलाई चैते दशैं भनिन्छ । यसमा पनि दशैंको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली चाडपर्वमा चैते दशैंको पनि महत्वपूर्ण स्थान रहेको छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दु धर्मावलम्बीहरुले वर्षमा दु
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोना राहत कोषमा दुई करोड सहयोगको घोषणा

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोना राहत कोषमा दुई करोड सहयोगको घोषणा

    प्रकाशित मितिः मङ्लबार, चैत्र १८, २०७६       |
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषलाई २ करोड रुपैयाँ सहयोग  गरेका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै सहयोगबारे जानकारी दिएका हुन्। उक्त रकम सरकारी खातामा जम्मा हुने गरी हिमानी कोषलाई दिइएको शाहले बताएका छन्। विज्ञप्तिमा भनिएको छ, 'दु:ख-कष्ट र आपत-बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको "कोरोन
२०७७ सालको दशैंको टीका कात्तिक १० मा तिहार मंसिर १ गते

२०७७ सालको दशैंको टीका कात्तिक १० मा तिहार मंसिर १ गते

    प्रकाशित मितिः मङ्लबार, चैत्र १८, २०७६       |
काठमाडौं । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । यसैगरी तिहार भने मंसिर १ गते परेको छ । यसपटक दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् ।२०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म ५ दिन पाइने छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीका भने २०७७ सालको मंसिर महिनामा परेको छ । सरकारले देशभर कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म
७७ सालमा दशैंमा ५, तिहारमा ३ दिन सार्वजनिक बिदा

७७ सालमा दशैंमा ५, तिहारमा ३ दिन सार्वजनिक बिदा

    प्रकाशित मितिः मङ्लबार, चैत्र १८, २०७६       |
काठमाडौं । गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको दिनहरु सार्वजनिक गरेको छ । २०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्म एक वर्षरिमा सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरेको हो । सरकारले पर्व बिदानमा नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका पर्व बिदा दिएको छ ।त्यसैगरी महिला कर्मचारीको लागि तीज बिदा दिएको छ । भदौ
महाकाल बन्यो कोरोना ! विस्वमा ७ लाख बढी संक्रमित ,झण्डै ३४ हजारको मृत्यु

महाकाल बन्यो कोरोना ! विस्वमा ७ लाख बढी संक्रमित ,झण्डै ३४ हजारको मृत्यु

    प्रकाशित मितिः सोमवार, चैत्र १७, २०७६       |
काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ। गत २४ घण्टाभित्र करिब ६० हजार नयाँ संक्रमित थपिएका छन्। यो समाचार तयार गर्दासम्म कोरोना भाइरस संक्रमणबाट ३३ हजार ९६८ जनाले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउने संख्या इटालीमा सबभन्दा बढी छ। इटालीमा सोमबार बिहानसम्ममा १० हजार ७७९ ले ज्यान गुमाइसकेका छन्। यस्तै स्पेनमा ६ हजार ८०३ को मृत
नेपालमा थपिदै कोरोना संक्रमितका बिरामी, हालसम्म पाँच जनामा संक्रमणको पुष्टि

नेपालमा थपिदै कोरोना संक्रमितका बिरामी, हालसम्म पाँच जनामा संक्रमणको पुष्टि

    प्रकाशित मितिः शनिबार, चैत्र १५, २०७६       |
काठमाडौ । नेपालमा कोरोना भाइरस संक्रमणको थप अर्का व्यक्ति फेला परेका छ्न । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी युवतीमा कोरोना देखिएको हो। बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको जनाइएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या पाँच पुगेको छ ।
कोरोनाबाट २७हजार बढिको मृत्यु,इटलीमा मात्रै ९ हजार बढीको ज्यान गयो

कोरोनाबाट २७हजार बढिको मृत्यु,इटलीमा मात्रै ९ हजार बढीको ज्यान गयो

    प्रकाशित मितिः शनिबार, चैत्र १५, २०७६       |
काठमाडौ । विश्वव्यापी रूपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ६ लाख नजिक पुगेको छ । यो भाइरसबाट विश्वभर कुल संक्रमितको संख्या ५ लाख ९६ हजार ३४९ पुगेको छ । यसमध्ये १ लाखभन्दा बढी त अमेरिकामा नै फेला परेका छन् । अहिले चीन र इटलीमा भन्दा अमेरिकामा अत्याधिक नयाँ केसहरु फेला परेका छन् । अहिलेसम्म अमेरिकामा १ लाख ४ हजार १२६ जनामा कोरोनाको संक्रमण देखिएको छ । ज
विस्वभर कोरोनाले झण्डै २५हजारको ज्यान लियो,नेपाली सचेत बन्न आवश्यक

विस्वभर कोरोनाले झण्डै २५हजारको ज्यान लियो,नेपाली सचेत बन्न आवश्यक

    प्रकाशित मितिः शुक्रबार, चैत्र १४, २०७६       |
काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) का कारण १९९ राष्ट्र प्रभावित भएका छन् । विश्वभर २४ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ । ५ लाख ४९ हजार ४ सय ३० जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख २८ हजार ७ सय जना संक्रमित उपचारपछि निको भएका छन् । यता, चीनबाट सन् २०१९ को डिसेम्बरमा स