23 September 2019  |   सोमवार, अशोज ६, २०७६

देश

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइदै ।

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइदै ।

    प्रकाशित मितिः बुधबार, कार्तिक १, २०७४       |
काठमाडौँ, १ कार्तिक । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अथार्त यमपञ्चकको दोस्रो दिन अन्तर्गत आज कुकुर तिहार मनाइदै छ । आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ ।  कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्
तिहारमा टेलिकमले ल्यायो छुटै छुट योजना, भोलिदेखी लागू हुने ।

तिहारमा टेलिकमले ल्यायो छुटै छुट योजना, भोलिदेखी लागू हुने ।

    प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४       |
काठमाडौं, ३१ असोज । नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ । टेलिकमले जीएसएम र सीडीएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ । सो योजना बुधबार (भोलि)देखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । यस्तै, टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिइनेछ । टेलिकमले यु
माओवादीका मन्त्री बिना विभागिय, राप्रपाका मन्त्रीले पाए जिम्मेवारी, गृह र परराष्ट्र प्रधानमन्त्रीसँगै ।

माओवादीका मन्त्री बिना विभागिय, राप्रपाका मन्त्रीले पाए जिम्मेवारी, गृह र परराष्ट्र प्रधानमन्त्रीसँगै ।

    प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४       |
काठमाडौ, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको जिम्मेवारी खोसेका छन्। प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई विना विभागीय बनाएका हुन्। यो सङ्गै राप्रपाका चार मन्त्रीले विभागीय जिम्मेवारी पाएका छन्। सपथ खाएको चार दिनपछि उनीहरुले मन्त्रालय सम्हालेका हुन्। अध्यक्ष कमल थापाले उपप्रधानसहित उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। जयन्त चन्दले आ
राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित ।

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित ।

    प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४       |
काठमाडौ, ३१ असोज । संयुक्त राष्ट्रसंघको ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ। विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन्। सोमबार भएको निर्वाचनमा नेपाल लगायत १५ नयाँ देशले उक्त परिषद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। एसिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वाचित भ
विश्व गरिबी निवारण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै ।

विश्व गरिबी निवारण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै ।

    प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४       |
काठमाडौ, ३१ असोज । आज विश्व गरिबी निवारण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९३ देखि अक्टोवर १७ तारिखका दिन गरिवी निवारण दिवस विश्वव्यापी रुपमा मनाईदै आइएको हो । नेपालमा हाल कूल जनसंख्याको झण्डै आधा प्रतिशत गरिबीको रेखामुनी रहको तथ्यांक रहेको छ । राष्ट्रसंघले शिक्षा, स्वास्थ्य तगाएत दैनिक जीवनका १० वटा परिसूचकको आधारमा गरिबीको परिभाषा गरिएको छ भने दैनिक १ अमेरिकी डलर भ
तिहार सुरु: पहिलो दिन आज काग तिहार मनाइदै ।

तिहार सुरु: पहिलो दिन आज काग तिहार मनाइदै ।

    प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४       |
काठमाडौ, ३१ असोज । हिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारलाइ पशुपक्षी एवम् भ्रातृ र भगिनी प्रेमको अपूर्व संयोगका रूपमा पनि लिइन्छ । यसका साथै तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ । ‘तमसोमा ज्योतिर्गमय’ भन्ने वैदिक मन्त्
आज विश्व खाद्य दिवस, नेपालमा पनि मनाईंदै ।

आज विश्व खाद्य दिवस, नेपालमा पनि मनाईंदै ।

    प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४       |
काठमाडौं, ३० असोज । आज विश्व खाद्य दिवस, बिभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । यस बर्षको नारा -change the future of migration lnvest in food security and rural development- अथार्त आप्रबासनको भविस्यलाइ परिवर्तन गर्दै खाध्यान सुरक्षा र स्थानीय बिकासमा लगानी गरौ भन्ने तय गरिएको छ । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा दिवस मनाउन
समानुपातिक निर्वाचन प्रणालीतर्फ ५२ दलद्वारा उम्मेदवारको बन्दसूचि पेस ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ५२ दलद्वारा उम्मेदवारको बन्दसूचि पेस ।

    प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४       |
काठमाडौं, २९ असोज । आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूचि पेश गरेका छन् । निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूचि पेश गरेको आयोगले राजधानीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । कार्यक्रममा प्रमुख निर्वाच
आगामी चुनावकालागि देशका ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।

आगामी चुनावकालागि देशका ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।

    प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४       |
काठमाडौ, २३ असोज । पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पहिलो चरणमा चुनाव हुने प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी
पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार काठमाडौ फर्किए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार काठमाडौ फर्किए ।

    प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४       |
काठमाडौं २९, असोज । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार बैङ्कक बाट काठमाडौ फर्किएका छ्न । आज दिउँसो शाहसहित उनकी पत्नी, बुहारी र नातिनी काठमाडौं फर्केका हुनु । उनिहरु असोज २२ गते बैंकक पुगेका थिए । सधै दशैंमा सर्वसाधारणलाई दशैंको टीका लगाइदिने ज्ञानेन्द्रले यसपटक भने स्वास्थ्यको समस्या भन्दै सर्वसाधारणलाई टीका लगाइदिएका थिएनन् । बुहारी हिमानी र नातिनी पूर्णिका पहिल्यैबाट बैंककमा बस्दै आए प