14 October 2019  |   सोमवार, अशोज २७, २०७६

देश

३३ दलीय मोर्चा पनि वाम एकतामा, हँसिया–हथौडामा निर्वाचन लड्ने निर्णय ।

३३ दलीय मोर्चा पनि वाम एकतामा, हँसिया–हथौडामा निर्वाचन लड्ने निर्णय ।

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
काठमाडौं, १९ असोज । साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्न हँसिया–हथौडामा आगामी प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णय भएपछि मोर्चाका तर्फबाट बिहीबार सो निर्णय आएको हो । मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिकारुपमा वाम मोर्चा गठन गर्ने दुई ठूला प
डा गोविन्द केसी आजदेखि पुनः आमरण अनशन बस्दै ।

डा गोविन्द केसी आजदेखि पुनः आमरण अनशन बस्दै ।

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
काठमाडौ, १९ असोज । चिकित्सा शिक्षा क्षेत्र सुधारको मागगर्दै पटकपटक अनशन बस्दै आएका डा गोविन्द केसीले आजदेखि पुनः आमरण अनशन बस्ने भएका छ्न । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर  ऐन जारी गर्न लागिएको भन्दै डा  केसीले थालेको १२ औं अनशन हो । यसअघि चाडबाड सुरु भएका कारण दशैंअघि उनले अनसन स्थगित गरेका थिए । डा केसिले आज पुन दिउँसो साढे ४ बजेदेखि अनसन बस्ने जनाएका छन्। उनले प
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ७ नम्बर प्रदेशबाट १४ लाख बढी मतदाता सहभागी हुने ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ७ नम्बर प्रदेशबाट १४ लाख बढी मतदाता सहभागी हुने ।

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
काठमाडौ, १८ असोज । आउदो मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको सात वटै प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता संख्या स्वीकृत गरी सार्वजनिक गरिएको छ । स्वीकृत मतदाता नामावली अनुसार, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ । जसमा पुरुष मतदाताको संख्या ७७ लाख ७६ हजार ४९६, महिला ७६ लाख ५१
प्रदेश र प्रतिनिधिसभा चुनावका लागी १६५ निर्वाचन अधिकृत तोकिदै ।

प्रदेश र प्रतिनिधिसभा चुनावका लागी १६५ निर्वाचन अधिकृत तोकिदै ।

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
काठमाडौ, १८ असोज । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोग आबस्यक गृहकार्यमा जुटेको छ । जस अन्तरगत निर्वाचन आयोगले आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी १ सय ६५ जनालाई नियुक्त गर्दैछ । आज नियुक्ती पाएका अधिकृतलाई अभिमुखिकरण तालिम दिएपछि कात्तिक १ गतेअघि नै १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने आयोगको तयारी छ । आयोगका अनुसार प्रतिनिधिसभा
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै ।

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
काठमाडौं,१८असोज । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बस्ने भएको छ । चुनावी तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बिहान ११ बजेपछि बस्ने छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल गर्ने भएपछि कांग्रेसले पनि चुन
हिन्दु धर्ममाथी भइरहेको प्रहारप्रती ॐ जन जागरण नेपालको आपत्ति ।

हिन्दु धर्ममाथी भइरहेको प्रहारप्रती ॐ जन जागरण नेपालको आपत्ति ।

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
काठमाडौ, १७ असोज । पछिल्लो केहिसमय यता देशका विभिन्न स्थानहरुमा हिन्दु धर्ममाथी भइरहेको प्रहारप्रती ॐ जन जागरण नेपालले आपती जनाएको छ । सदियौदेखी मिलेर बसिआएको समाजमा केही ब्यक्ती र सस्थाहरुबाट सामाजिक तथा धार्मिक बितृष्णा फैलाउने र समाजमा द्वन्द्व निम्तिने खालका अमानवीय कार्यहरु भइरहेको भन्दै आपत्ति जनाएको हो । जनजागरण नेपालको केन्द्रिय कार्यालयले आज एक प्रेसनोट जारी गर्दै कानुन बिपरि
राप्रपाले भन्यो: हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्छ ।

राप्रपाले भन्यो: हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्छ ।

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
काठमाडौं,१७ असोज । राप्रपाले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनाबसँगै हिन्दुराष्ट्रबारे जनमत संग्रह हुनुपर्ने माग गरेको छ । हिन्दुराष्ट्रको विषयमा जनताको अभिमत आवश्यक भएको भन्दै राप्रपाले जनदवाव सिर्जना गर्न आगामी असोज २३ गते देशव्यापी रुपमा जुलुस र सभा गर्ने निर्णय गरेको छ । उपत्यकास्तरीय कार्यक्रमको तयारी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष कमल थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको
सुकुम्बासी बस्तीमा भीषण आगलागी ६० घर टहरा जलेर नस्ट ।

सुकुम्बासी बस्तीमा भीषण आगलागी ६० घर टहरा जलेर नस्ट ।

    प्रकाशित मितिः आइतवार, अशोज १५, २०७४       |
काठमाडौ, १५ असोज । काठमाडौ बल्खु कुलेश्वरस्थित सुकुम्बासी बस्तीमा गएराति आगलागी भएको छ । आगलागीमा ६० घर नष्ट भएका बल्खु प्रहरीले जनाएको छ । गएराति करिब ११ बजेतिर मानबहादुर विकको घरबाट आगलागी शुरु भएको थियो । स्थानीय मानबहादुर विकको घरमा बालिएको दियोबाट आगलागी शुरु भएको थियो । आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीन जनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जल
पुर्वराजा ज्ञानेन्द्र शाहको अपिल:देशको स्वाभिमान माथी बिदेशी हस्तक्षेप रोक्न जुटौ नेपाली ।

पुर्वराजा ज्ञानेन्द्र शाहको अपिल:देशको स्वाभिमान माथी बिदेशी हस्तक्षेप रोक्न जुटौ नेपाली ।

    प्रकाशित मितिः बुधबार, अशोज ११, २०७४       |
काठमाडौ, ११ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अखन्डता र स्वाभिमानमा बाह्य शक्तिबाट हस्तक्षेप भएको भन्दै इतिहास जोगाउन पनि सबै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । बडादसैंको अबसरमा समस्त नेपालीहरुलाइ शुभकामना शन्देश दिँदै पूर्वराजा शाहले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मूल्य–मान्यता विस्थापित गर्दै जाने र आयातित संस्कृति र धर्म प्रोत्साहित भइरहेकोप्रति गम्भीर ब