22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

शिक्षा/स्वास्थ्य

सबै विद्यालयमा राष्ट्रिय झण्डा अनिवार्य

सबै विद्यालयमा राष्ट्रिय झण्डा अनिवार्य

    प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५       |
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अंग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको जानकारी कामपाले गराएको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राष्ट्रियको सम्मानको लागि निजी र सामुदायिक सबै विद्यालयले अनि
कोरियन भाषा परीक्षाको आवेदन भोलिदेखि खुल्ने

कोरियन भाषा परीक्षाको आवेदन भोलिदेखि खुल्ने

    प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५       |
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम आगामी भोलि शुक्रबारदेखि खुला हुने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् । यो पटक पनि अनलाइनबाटै फारम भर्न सकिनेछ । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले सुरुआतका दिनमा हतारिएर फारम भर
भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री

भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री

    प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५       |
काठमाडौं ।  भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् । गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन् । ३७ भारतीय कम्पनीका औषधि गुणस्तरहीन भएको पाइएको छ । भारतको सेन्
पुरुष शिक्षकहरुको पोशाकको रंगबारे पुनरावलोकन गर्न माग

पुरुष शिक्षकहरुको पोशाकको रंगबारे पुनरावलोकन गर्न माग

    प्रकाशित मितिः बुधबार, चैत्र ६, २०७५       |
नेपालगन्ज । पुरुष शिक्षकहरुको पोशाकको रंगबारे पुनरावलोकन गर्न नेपाल शिक्षक महासंघ नेपालगन्ज नगरसमितिले माग गरेकोछ। सरकारले प्रचलनमा राखेको पुरुष शिक्षकहरुको पोशाक पेशा सुहाउदो र बालमनोविज्ञान प्रेरक नभएको अनुभुति भएको बताउदै शिक्षक महासंघ नेपालगन्ज नगरसमितिले बैठकबाटै पुरुष शिक्षकहरुको पोशाकको रंग समय सुहाउँदो परिवर्तनका लागि पहल गर्न शिक्षक महासंघ जिल्ला तथा केन्द्रीय तहलाई आग्रह गर्दै सो माग
शिक्षक महासंघले भन्यो -अस्थायी शिक्षकको सेवाबारे यथासिघ्र ध्यान देउ !

शिक्षक महासंघले भन्यो -अस्थायी शिक्षकको सेवाबारे यथासिघ्र ध्यान देउ !

    प्रकाशित मितिः बुधबार, चैत्र ६, २०७५       |
नेपालगन्ज । शिक्षकहरुको आन्तरिक परिक्षाको नतिजासंगै कतिपय अस्थायी शिक्षकहरु सेवाबाट हट्ने भएकाले तत्कालका लागि उनीहरुलाई नहटाउन नेपाल शिक्षक महासंघ, नेपालगन्ज नगरसमितिले आग्रह गरेकोछ। वार्षिक परीक्षा संचालन तथा नतिजाप्रकाशनका बेला आन्तरिक परिक्षाको नतिजाले कतिपय शिक्षक तथा प्रअ पनि  तत्काल हटदा विद्यालय प्रभावित हुनेभएकाले अर्को व्यवस्था नहुदासम्म त्यस्ता शिक्षकहरुलाई सेवाबाट तत्काल नहटाउन पहल गर
एसईई परीक्षा- प्रदेशपिच्छे फरक प्रश्न,परीक्षाको तयारी लगभग पूरा

एसईई परीक्षा- प्रदेशपिच्छे फरक प्रश्न,परीक्षाको तयारी लगभग पूरा

    प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५       |
भक्तपुर, चैत २ गते । यस वर्षबाट एसईई परीक्षामा प्रदेशगत फरक प्रश्न सोधिने भएको छ । गत वर्ष देशभर चार किसिमको प्रश्न सोधिएको थियो । परीक्षा नियन्त्रक विष्णु अधिकारीले साधारणतर्फको अनिवार्य छवटा विषयको प्रश्नपत्र प्रदेशगत रूपमा फरक बनाइएको जानकारी दिनुभयो । प्राविधिक र संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र रहने छन् । यस वर्षको एसईई परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सम्मिलित हुने
छात्रामाथि बलात्कारको आरोप लागेका शिक्षकको जागिर चट

छात्रामाथि बलात्कारको आरोप लागेका शिक्षकको जागिर चट

    प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५       |
रुकुम पश्चिम ।बलात्कारको अभियोग लागेका शिक्षकलाई विद्यालयले बर्खास्त गरेको छ। सानीभेरी गाउँपालिका–९ स्थित राप्ती ज्ञानोदय माध्यामिक विद्यालयले आफ्नै छात्रामाथि बलात्कारको आरोप लागेका शिक्षक प्रकाश खड्कालाई बर्खास्त गरेको हो। विद्यालयका अनुसार खड्कालाई फागुन २४ गतेदेखि लागु हुनेगरी बर्खास्त गरेको छ। शिक्षकले निभाउनुपर्ने कर्तव्यलाई ख्याल नगरी छात्रामाथि बलात्कारको प्रयास गरेकाले खड्कालाई बर्खास्
आदर्शकाे १२ औ वार्षिक उत्सव सम्पन्न

आदर्शकाे १२ औ वार्षिक उत्सव सम्पन्न

    प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५       |
बाैनिया । कैलालीको बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ मा रहेकाे आदर्श सामुदायिक विद्या मन्दिरकाे १२ औ वार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ । विद्यालयका संस्थापक केशव ढकालकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कैलाली क्षेत्र नम्बर २ प्रदेश( ख) का प्रदेशसभा सदस्य नन्द बहादुर साउद रहनु भएको थियाे । साे अवसरमा बाेल्दै साउदले विद्यालयहरुले शैक्षिक गतिविधिमा  मात्र सक्रिय नरहेर अ
कर्णालीका एक लाख नागरिकले गरे स्वास्थ्य बीमा

कर्णालीका एक लाख नागरिकले गरे स्वास्थ्य बीमा

    प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५       |
सुर्खेत । कर्णालीका एक लाख नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । कार्यक्रम लागु भएको १९ महीनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० ले स्वास्थ्य बीमा गरेका हुन् ।  नागरिकको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्न तथा स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७२/७३ देखि कार्यक्रम सञ्चालन गरे
नेपालगन्जको शैक्षिक सुधारको लागि शिक्षक महासंघले गर्यो योजना सहितको अन्तरक्रिया

नेपालगन्जको शैक्षिक सुधारको लागि शिक्षक महासंघले गर्यो योजना सहितको अन्तरक्रिया

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन १७, २०७५       |
कोहलपुर । नेपाल शिक्षक महासंघ,नेपालगन्ज नगर समितिले शैक्षिक सुधारका लागि आफ्नो संक्षिप्त योजनासहित नेपालगन्ज उपमहानगरपालिकासँग अन्तरक्रिया गरेको छ। नगरप्रमुख डा.धवल शमसेर राणा ,उप मेयर उमा थापा ,नगर शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मी तथा लेखा अधिकृत राजन केसीसहितको उपस्थितिमा महासंघ नगर कार्यसमितिले शुक्रवार सो अन्तर्कृया गरेको हो। आन्तरिक छलफलबाट महासंघ नेपालगन्ज नगरसमितिले तत्कालका लागि सारेको