23 September 2019  |   सोमवार, अशोज ६, २०७६

शिक्षा/स्वास्थ्य

एसईई परीक्षाको नतिजा असार १४ भित्र

एसईई परीक्षाको नतिजा असार १४ भित्र

    प्रकाशित मितिः मङ्लबार, असार १०, २०७६       |
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १०(एसईई)को नतिजा यसै साताभित्र प्रकाशन गर्ने तयारी भएको बताएको छ । बोर्डले नतिजा प्रकाशनको लागि आवश्यक तयारी अन्तिम चरणमा  रहेको भन्दै यहि असार १४ गतेभित्र नतिजा प्रकाशित गर्ने जनाएको छ । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीम
शिक्षा सुधारका लागि स्थलगत अवलोकन

शिक्षा सुधारका लागि स्थलगत अवलोकन

    प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६       |
इन्दु केसी ,(सुखड )कैलाली ।कैलालीको घोडाघोडी नगरपालिकामा रहेका सामुदायिक विद्यालयका प्रअ र विद्यालय ब्यवस्थापन समितिको टोलिले स्थलगत अवलोकन गरेका छन । प्र.अ. र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित ९८ जनाले  ४ दिने शैक्षिक अवलोकन भम्रण गरेका छ्न । गुणस्तरिय शिक्षा नगरमा कसरी ल्याउन सकिन्छ,शिक्षामा सुधार कसरी गर्न सकिन्छ भन्ने सिकाइका लागि स्थलगत अध्ययन अवलोकन गरेको घोडाघोडी नगरपालिका अन्तरगर्
भोलिदेखि कोरिएन भाषा परिक्षा,१० हजारको कोटामा ९२ हजार भिड्दै

भोलिदेखि कोरिएन भाषा परिक्षा,१० हजारको कोटामा ९२ हजार भिड्दै

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ २४, २०७६       |
काठमाडौं । भोलिदेखि रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा सुरु हुँदैछ । शनिबार र आइतबार काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुँदैछन् । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । यो कोटामा ९२ हजारभन्दा बढी युवा भिड्दैछन् । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए । यसको नतिजा न
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र ॐ चावहिल डेन्टल प्रा.लि.को संयुक्त आयोजनामा १ दिने दन्त शिवर

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र ॐ चावहिल डेन्टल प्रा.लि.को संयुक्त आयोजनामा १ दिने दन्त शिवर

    प्रकाशित मितिः शनिबार, जेष्ठ १८, २०७६       |
काठमाडौ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र ॐ चाबहिल डेन्टल प्रा.लि.को संयुक्त आयोजनामा ललितपुरको टिकाथली सांनागांउ स्थित होप राइजिङ्ग चिल्ड्रेन होम मा १ दिने नि:शुल्क दन्त शिविर आयोजना गरेको छ। शिविर कार्यक्रम राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंहको प्रमुख आतिथ्यमा र ॐ चाबहिल डेन्टल प्रा.लि.का ब्याबस्थापक कृष्ण घिमिरे, राष्ट्रिय प्रजातान्त्रिक विद्य
घोडाघोडी नगरपालिकाका १६ विद्यालय नमुना विद्यालय सहयोग कार्यक्रमका लागि छनोट

घोडाघोडी नगरपालिकाका १६ विद्यालय नमुना विद्यालय सहयोग कार्यक्रमका लागि छनोट

    प्रकाशित मितिः शनिबार, जेष्ठ ११, २०७६       |
इन्दु केसी सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयहरु नमुना विद्यालय सहयोग कार्यक्रमका लागि छनोटमा परेका छन । साबिकका साडेपानि,दरख, रामशिखरझाला र पहलमानपुर गाविस बाट मावितर्फ एक-एक र नगरका १२ ओटा वडा बाट एक-एक गरी १६ विद्यालय छनोटमा पारीएको विद्यालय निरीक्षक उमेश राज रेग्मीले जानकारी दिनुभयो । जसमा मावितर्फ राष्टिय माबि सुखड,राष्टिय माबि रामपुर,कान्ति राज्य लक्ष्
नियमित तलब दिने सहमति पछि शिक्षक विद्यालय फर्किए

नियमित तलब दिने सहमति पछि शिक्षक विद्यालय फर्किए

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ ७, २०७६       |
इन्दु केसी,सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ मा रहेको घोडाघोडी आधारभुत विद्यालय सुन्दरपुरमा अध्यापन गराइरहेका निजि श्रोतका शिक्षकहरु तलब पाउने सहमति पछि विद्यालय फर्किएका छन । १० महिनादेखि तलब नपाएको भन्दै उनिहरुले ५ गतेदेखि पठन पााठन बन्द गरेका थिए । नेपाल सरकारले सामुदायिक विद्यालयमा नि शुल्क शिक्षा भनिरहदा यता सामुदायिक विद्यालयमा अधयापन गराइरहेका शिक्षकहरु भने समयमा तलब नपाउदा पनि अध
बाँकेका अति दुर्गम गाउँमा सरुवा रोगको प्रकोप

बाँकेका अति दुर्गम गाउँमा सरुवा रोगको प्रकोप

    प्रकाशित मितिः सोमवार, जेष्ठ ६, २०७६       |
बाँके । बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र कमलपित्त (जण्डिस) लगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा अहिले झाडापखाला र कमलपित्त रोगको प्रकोप देखिएको हो । केही सातादेखि विभिन्न रोगको प्रकोप फैलिएपछि यहाँका आधा दर्जन गाउँका मानिस प्रभावित भएका छन् । झाडापखाला, कमलपित्तलगायत रोग लागेका बिरामीको सङ्ख्या धेरै भएको स्थानीयवासीले बताए । म
डिजिटल रुपले सबल बन्दै बाल ज्योति स्कुल

डिजिटल रुपले सबल बन्दै बाल ज्योति स्कुल

    प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६       |
इन्दु केसी सुखड (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका ८ जरही स्थित बाल ज्योति आधारभुत विद्यालयमा इन्टरनेटको पहुच पुगेको छ । राजमार्ग देखि करीब ८ किलोमिटर भित्र रहेको विद्यालयलाइ डिजिटल रुपमा सबल बनाउनका लागि इन्टरनेट पुर्याइएको छ । विद्यालयलाइ डिजिटल रुपमा सबल बनाउने उदेश्यले एस ओ एस बालग्राम धनगढीले उक्त विद्यालयलाइ बिद्युतिय उपकरण प्रदान गरेको छ । एस ओ एस बालग्राम धनगढीको परीवार सबलिकरण कार्यक
लोकसेवा खुल्दै, करिब११ हजार ४ सय ९२ पदमा विज्ञापन हुँदै

लोकसेवा खुल्दै, करिब११ हजार ४ सय ९२ पदमा विज्ञापन हुँदै

    प्रकाशित मितिः शुक्रबार, बैशाख २७, २०७६       |
काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो । हाल ७ सय ५३ वटा स्थानीय तहमा झन्डै १६ हजार कर्मचारी रिक्त छ । मन्त्रालयले सबै स्थानीय तहसँग रिक्त पदको विवरण माग
कंगारुको १२ औं वार्षिकोत्सव सामाजिक कार्यमा समर्पित

कंगारुको १२ औं वार्षिकोत्सव सामाजिक कार्यमा समर्पित

    प्रकाशित मितिः मङ्लबार, बैशाख १७, २०७६       |
काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो १२ औं वार्षिकोत्सवलाई सामाजिक कार्यमा समर्पित गरेको छ । मंगलबार परेको वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम तथा गरिब विद्यार्थीहरुलाई शैेक्षिक सामाग्री वितरण गरेर आफूलाई समाजसेवामा समर्पित गरेको हो । कंगारुको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजना गरेको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको जनाइएको छ । कार्यक्रममा कार्यालयका स्टाफ, विद्यार