28 March 2020  |   शनिबार, चैत्र १५, २०७६

शिक्षा/स्वास्थ्य

मधुमेह दिवसको अवसरमा निःशुल्क रगत परीक्षण ।

मधुमेह दिवसको अवसरमा निःशुल्क रगत परीक्षण ।

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २८, २०७४       |
लोकेन्द्र रावल टीकापुर २८, कात्तिक । मधुमेह दिवसको अवसरमा आज कैलालीको टीकापुरमा निशुल्क रगत परिक्षण गरिएको छ ।लाईन्स क्लब अफ टीकापुर, लाइन्स क्लब अफ टीकापुर सीटी र लाइन्स क्लब अफ टीकापुर टाउनको संयुक्त आयोजना तथा साथी अस्पताल टीकापुरको सहयोगार्थमा निःशुल्क रगत परिक्षण कार्यक्रम गरिएको हो । लाइन्स क्लब अफ टीकापुरका पूर्व अध्यक्ष एवम् कार्यक्रमका संयोजक गोपीराम जैशीको सभापतित्वमा शुरु भएको कार्य
देशभरका स्थानीय तहमा अखिल क्रान्तिकारीले बुझायो ज्ञापनपत्र ।

देशभरका स्थानीय तहमा अखिल क्रान्तिकारीले बुझायो ज्ञापनपत्र ।

    प्रकाशित मितिः बिहिबार, कार्तिक २३, २०७४       |
काठमाडौ, २३ कात्तिक । माओवादी केन्द्र निकट विधार्थी संगठन अखिल क्रान्तिकारीले देशभरका स्थानीय तहमा आज ज्ञापनपत्र बुझाएको छ । शिक्षा, स्वास्थ्य र रोजगारको हक कार्यान्वयन गर्न माग गर्दै अखिल क्रान्तिकारीले देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई स्थानीय स्तरबाट ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र पत्रमा सार्वजनिक शिक्षाको स्तरोन्नतिका लागि पर्याप्त बजेट छुट्टाउ
गर्भवती आमा र नवजात शिशुका लागि ‘सुत्केरी घर’ सन्चालन ।

गर्भवती आमा र नवजात शिशुका लागि ‘सुत्केरी घर’ सन्चालन ।

    प्रकाशित मितिः बिहिबार, कार्तिक २३, २०७४       |
डडेल्धुरा, २३ कात्तिक । स्थानीय सरकार गठन भएको चार महिनामै ‘बर्थिङ सेन्टर’ निर्माण गरी सेवा सन्चालनमा ल्याइएको छ ।स्थानीय अजयमेरु गाउँपालिका वडा नम्बर १ समैजीमा रहेको स्वास्थ्य चौकीमा जनप्रतिनिधिको प्रयासमा सुत्केरी घर (बर्थिङ सेन्टर) सन्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । गर्भवती आमा र नवजात शिशुलाई आकालमा मृत्यु हुनबाट जोगाउन र स्वास्थ्य सेवामा उनीहरूको पहुँच बढाउन
दृष्टिविहीन विद्यार्थीलाई विभिन्न सामग्री वितरण ।

दृष्टिविहीन विद्यार्थीलाई विभिन्न सामग्री वितरण ।

    प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४       |
लोकेन्द्र रावल टीकापुर २२, कात्तिक । कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्तीस्थित कर्णाली माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई विभिन्न सामग्री वितरण गरिएको छ । दृष्टिविहीन छात्रबासमा बस्ने ११ जना दृष्टिवीहिन विद्यार्थी र एक होस्टेल वार्डेनलाई १२ थान कम्मल, ६ महिनाका लागि पुग्ने स्टेशनरी सामग्री र सरसफाईका लागि आवश्यक सामग्री वितरण गरिएको हो । लायन्स क्लव अफ धनगढी नैनादेवीले एक कार्यक्र
नेपालमा पहिलोपटक सर्पदंशको औषधि उत्पादनको तयारी ।

नेपालमा पहिलोपटक सर्पदंशको औषधि उत्पादनको तयारी ।

    प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४       |
काठमाडौं, २० कात्तिक । एन्टि स्नेक भेनम सेरुम रिसर्च एन्ड म्यानुफ्याक्चरिङ प्रालिले नेपालमै पहिलोपटक सर्पदंशको औषधि उत्पादन गर्ने भएको छ ।प्रालिले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि यस् बिषयमा जानकारी गराएको हो । ‘एन्टि स्नेक भेनम’ नामक औषधि उत्पादन गर्न लागेको प्रालिले औषधि व्यवस्था विभागमा नक्सापाससमेत गरिसकेको जनाएको छ । ८८ करोड ६३ लाख रुपैयाँको लागतका सुनसरी जिल्लामा खोल्न लागेको उद
जनप्रतिनिधिको प्रतिबद्धता: लम्कीचुहालाई मंसिर पहिलो साताभित्र खुला दिशामुक्त गर्छौ ।

जनप्रतिनिधिको प्रतिबद्धता: लम्कीचुहालाई मंसिर पहिलो साताभित्र खुला दिशामुक्त गर्छौ ।

    प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४       |
पवन मुडभरी बौनिया, ८ कात्तिक । कैलालीको लम्कीचुहा नगरपालिका लाई मंसिर पहिलो सातभित्र खुला दिशामुक्त घोषणा गरिने भएको छ ।   नयां सोच ,खोज र आत्मबोध भन्ने नारा सहित नेपाललाई २०१७ मा खुला दिशामुक्त घोषणा अभियान अन्तर्गत लम्कीचुहा नगरपालीकालाई मंसिर पहिलो साताभित्र खुला दिशामुक्त घोषणा गर्नकालागि स्थानीय  जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन । युनिसेफको सहकार्य तथा जिल्ला खानेपानी
दश वर्षमा १०२ जना एचआइभी संक्रमितको मृत्यु ।

दश वर्षमा १०२ जना एचआइभी संक्रमितको मृत्यु ।

    प्रकाशित मितिः बिहिबार, कार्तिक २, २०७४       |
कञ्चनपुर, २ कार्तिक । कञ्चनपुरमा बितेको एक दशकमा एचआइभी/एड्सको संक्रमणबाट १०२ जनाको मृत्यु भएको छ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा रहेको एचआइभी एड्स उपचार कक्षका जनस्वास्थ्य निरीक्षक नन्दराम भट्टले जिल्लामा रहेका ४१८ जना एचआइभी संक्रमितमध्ये १०२ जनाको हालसम्म मृत्यु भएको जानकारी दिए । उनले एचआइभी/एड्स औषधि सेवन गर्न सम्पर्कमा नआउँदै २५ र औषधि सेवन गरिरहेका मध्येबाट ७७ जनाको मृत
तिहारको अबसरमा बौनिया बजारमा सरसफाइ गरियो ।

तिहारको अबसरमा बौनिया बजारमा सरसफाइ गरियो ।

    प्रकाशित मितिः बुधबार, कार्तिक १, २०७४       |
बिनोद देवकोटा बौनिया १ , कार्तिक । हिन्दु नेपालीहरुको दोश्रो महान चार्ड तिहारको अबसरमा आज बिहान कैलालीको बौनिया बजारमा सरसफाई गरिएको छ । बौनिया बजार ब्यबस्थापन समितीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रममा बजार ब्यबस्थापन समितिका अध्यक्ष रुपक सुनार, महासचिव दिनेश भन्डारी, सदस्य अमृता कुवर,वडा नम्बर २ का वडा अध्यक्ष भिक्कु चौधरी , वडा नम्बर ३ का वडा अध्यक्ष कर्ण सुनार, इल
हाम्रा हात हाम्रो भविस्य, आज विश्व हात धुने दिवश नेपालमा पनि मनाइदै ।

हाम्रा हात हाम्रो भविस्य, आज विश्व हात धुने दिवश नेपालमा पनि मनाइदै ।

    प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४       |
काठमाडौ,२९ असोज । आज विश्व हात धुने दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईंदैछ । दिवशका अबसरमा यस बर्षको नारा हाम्रा हात हाम्रो भविष्य तय गरिएको छ । साबुन पानीले मिची मिची हात धोएमा नवजात शिशुको मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिने विशेषज्ञहरुले बताएका छन् । साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशत
आज विश्व गुणस्तर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै ।

आज विश्व गुणस्तर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै ।

    प्रकाशित मितिः शनिबार, अशोज २८, २०७४       |
काठमाडौ, २८ असोज । आज अक्टोवर चौध अर्थात्, विश्व गुणस्तर दिवस । नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाईंदैछ । सन् १९४६ मा लण्डनमा भएको एक अन्तराष्ट्रिय भेलाले गुणस्तरको विकाश गर्ने अन्तराष्ट्रिय संस्थाको निर्माण गर्ने निर्णय गरेको दिनको सम्झनामा सन् १९७० देखि हरेक वर्षको अक्टोबर १४ तारिकमा यो दिवस मनाउने गरिएको छ । वस्तुको गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले