1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

शिक्षा/स्वास्थ्य

आज विश्व गुणस्तर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै ।

आज विश्व गुणस्तर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै ।

    प्रकाशित मितिः शनिबार, अशोज २८, २०७४       |
काठमाडौ, २८ असोज । आज अक्टोवर चौध अर्थात्, विश्व गुणस्तर दिवस । नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाईंदैछ । सन् १९४६ मा लण्डनमा भएको एक अन्तराष्ट्रिय भेलाले गुणस्तरको विकाश गर्ने अन्तराष्ट्रिय संस्थाको निर्माण गर्ने निर्णय गरेको दिनको सम्झनामा सन् १९७० देखि हरेक वर्षको अक्टोबर १४ तारिकमा यो दिवस मनाउने गरिएको छ । वस्तुको गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले
बझाङमा छात्राहरु मिलेर आफैले बनाए स्कुलमा स्कुलमा शौचालय ।

बझाङमा छात्राहरु मिलेर आफैले बनाए स्कुलमा स्कुलमा शौचालय ।

    प्रकाशित मितिः बिहिबार, अशोज २६, २०७४       |
बझाङ, २६ असोज । बझाङमा स्कुलमा शौचालयको अभाव भएपछि छात्राहरु मिलेर शौचालय निर्माण गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–६ मा रहेको मजखोरी माध्यमिक विद्यालयका छात्राले ढुङ्गा, काठ र पानी आधा घण्टा टाढाको बाटोबाट आफै बोकेर आफ्नै खर्चमा शौचालय निर्माण गरेकी हुन्। स्कुलमा छात्रछात्राका लागि एउटै मात्र शौचालय रहेकाले अलग्गै शौचालय नहुँदा समस्या हुने गरेको थियो कक्षा ९ की मनिसा धामीले भनिन अब त सहज
सिकलसेल एनिमिया रोगका कारण दाङमा तीन जनाको ज्यान गयो ।

सिकलसेल एनिमिया रोगका कारण दाङमा तीन जनाको ज्यान गयो ।

    प्रकाशित मितिः बिहिबार, अशोज २६, २०७४       |
दाङ, २६ असोज । सिकलसेल एनिमिया रोगका कारण दाङमा तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन्। जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन्।औषधि सेवन गरिरहेको अवस्थामा उनीहरुको मृत्यु भएको खबर परिवारले अस्पतालसम्म पुर्याएका छन्। नियमित उपचार गराइरहेका र रगत लिइरहेका तीन जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार
नेशनल प्याब्सनको छैठौँ संस्करणको राष्ट्रिय अधिवेशन चितवनको सौराहामा हुने ।

नेशनल प्याब्सनको छैठौँ संस्करणको राष्ट्रिय अधिवेशन चितवनको सौराहामा हुने ।

    प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४       |
काठमाडौँ, २५ असोज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेशनल प्याब्सनको छैठौँ संस्करणको राष्ट्रिय अधिवेशन चितवनको सौराहामा हुने भएको छ । अधिबेशन आउदो कात्तिक १७ देखि १९ गतेसम्म चल्नेछ  । नेशनल प्याब्सनको विधानअनुसार प्रत्येक तीन वर्षमा हुने अधिवेशनमा देशभरका दुई हजार ५०० प्रतिनिधिको सहभागिता हुने जनाइएको छ । मुलुकभर सञ्चालनमा रहेका निजी तथा आवासीय विद्यालय मध्ये नेशनल प्याब्सन सबै
देशका सातवटै प्रदेशमा आयुर्वेद अनुसन्धानको शाखा खोल्ने सरकारी तयारी ।

देशका सातवटै प्रदेशमा आयुर्वेद अनुसन्धानको शाखा खोल्ने सरकारी तयारी ।

    प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४       |
काठमाडौं, २३ असोज । सरकारले देशका सातवटै प्रदेशमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई  विस्तार गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्को आजको बैठकले केन्द्रको शाखा सातवटै प्रदेशमा खोल्ने निर्णय गरेको हो। गत साउन ३२ गते नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले तालिम केन्द्रलाई सात प्रदेशमा विस्तार गर्ने योजना रहेको बताएका थिए। नेपाल
त्रिभुवन विश्वविद्यालय ४० आंगिक क्याम्पसमा सूचना अधिकारी तोकिए ।

त्रिभुवन विश्वविद्यालय ४० आंगिक क्याम्पसमा सूचना अधिकारी तोकिए ।

    प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४       |
काठमाडौँ, २३ असोज । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा  सूचना अधिकारी तोकिएका छन्। अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमको अगुवाइमा त्रिवि अन्तर्गतका ६० क्याम्पसमा सूचना माग गरेपछि ती क्याम्पसले अहिले सूचना अधिकारी तोकी सोको जानकारी सूचना मागकर्ता र राष्ट्रिय सूचना आयोगलाई दिन थालेका छन्। सूचना अधिकारी तोके पनि ती क्याम्पसले अझै सूचनाक
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले स्वास्थ्य अधिकार वर्ष पुस्तिका प्रकाशन गर्ने ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले स्वास्थ्य अधिकार वर्ष पुस्तिका प्रकाशन गर्ने ।

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
कैलाली, १८ असोज । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले स्वास्थ्य अधिकार वर्ष पुस्तिका प्रकाशन गर्ने भएको छ। स्रोत केन्द्रले ५८ वटा जिल्लामा सरकारले प्रदान गर्दै आएको निःशुल्क स्वास्थ्य सेवा र आमा सुरक्षा कार्यक्रम लागू भए/नभएको अध्ययन गरी वर्ष पुस्तिका प्रकाशन गरिने जनाइएको छ। केन्द्रले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका सञ्चार अधिकृत पूर्ण दुलालले वर्ष पुस्तिका तयारी
अछाममा सांसद विकास कोषकाे पैसाले एम्बुलेन्स खरिद ।

अछाममा सांसद विकास कोषकाे पैसाले एम्बुलेन्स खरिद ।

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
अछाम, १७ असोज । अछामम सांसद विकास कोषकाे पैसाले एम्बुलेन्स खरिद गरिएको छ । सांसद जानकी साउद रावलले दुर्गम गाउँका लागि नयाँ एम्बुलेन्स खरिद गरेकी हुन् । रामारोशन गाउँपालिकास्थित भटाकाँटिया स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गरिएको सांसद रावलले जानकारी दिइन । उनले अछामका दुर्गम ठाउँका बिरामीलाई स्वास्थ्य संस्थाले अन्यत्र उपचारका लागि सिफारिस गर्दा उपचार गर्न डोको तथा बोकेर लानुपर्ने समस्य
घोराही उपमहानगरपालिकामा बालअधिकारमा आधारित योजना तर्जुमा गरिने ।

घोराही उपमहानगरपालिकामा बालअधिकारमा आधारित योजना तर्जुमा गरिने ।

    प्रकाशित मितिः आइतवार, अशोज १५, २०७४       |
दाङ, १५ असोज । घोराही उपमहानगरपालिकामा बालअधिकारमा आधारित योजना तर्जुमा गरिने भएको छ । घोराही उपमहानगरपालिका लाई चाँडै बालमैत्री नगरको रुपमा घोषणा गर्नका लागि  सूचक पुरा गराउने र बाल अधिकारमा आधारित योजना छनौट गर्ने प्रयास भइरहेको  नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । उहाका अनुसार आगामी नगरसभामा अर्थपूर्ण बाल सहभागिताका लागि नीति ल्याइने छ । नगरसभामा बालबालिकासम्बन्धी योजना तर्जुमा गरिने उह