6 April 2020  |   सोमवार, चैत्र २४, २०७६

मोफसल

कैलाली र कंचनपुरमा क्‍वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गरिने

कैलाली र कंचनपुरमा क्‍वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गरिने

    प्रकाशित मितिः आइतवार, चैत्र २३, २०७६       |
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका सबैको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने भएको छ । कैलालीमा स्थानीय संक्रमण देखिएपछि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले तीन जिल्लामा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको थियो । त्यसअनुसार टोली खटाउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा क्वारेन्टाइन
चौकुने गाउँपालिकाद्वारा छिमेकी जिल्लासंग जोडिएका सबै पुल र नाकाहरु बन्द

चौकुने गाउँपालिकाद्वारा छिमेकी जिल्लासंग जोडिएका सबै पुल र नाकाहरु बन्द

    प्रकाशित मितिः आइतवार, चैत्र २३, २०७६       |
वीरेन्द्रनगर । सुर्खेतको चौकुने गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि स्थानीयस्तरमा लक डाउनलाई थप कडाइ पार्ने निर्णय गरेको छ । छिमेकी जिल्लामा कोरोना संक्रमित विरामी भेटिन थालेपछि चौकुने गाउँपालिकाले छिमेकी जिल्ला, छिमेकी स्थानबाट हुने आवातजावतलाई आइतबारदेखि निशेध गरेको जनाएको छ । पछिल्लो समय कामका लागि भारत गएका व्यक्तिहरु छिमेकी जिल्लाबाट प्रवेश गर्ने गरेको समाचार समेत सार्वजनिक भएपछि लक डाउन
घोडाघोडीमा विपन्न परिवारलाई राहात वितरण

घोडाघोडीमा विपन्न परिवारलाई राहात वितरण

    प्रकाशित मितिः आइतवार, चैत्र २३, २०७६       |
इन्दु केसी सुखड ,कैलाली । कोरोना भाईरस संक्रमणको जोखिम बढेको बेला सरकारले देशभर गरेको लकडाउनका कारण दैनिक मजदुरी गरी खाने बिपन्न वर्गका परिवारलाई  समस्या भएको छ । यो अवस्थामा उनिहरुको सहजताका लागि कैलालीको घोडाघोडी नगरपालिकाले नगर भित्रका विपन्न परिवारलाइ राहत बितरण गरिरहेको  छ । लकडाउनले मजदुरी गरी खाने विपन्न वर्गलाई खाद्यान्नमा  समस्या भएपछि नगर सरकारले वडा मार्फत छनोट गरिएका करिब ६ सय परिवारल
भारतीय ट्युबलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेर नेपालीहरु धमाधम नेपाल आएको खुलासा

भारतीय ट्युबलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेर नेपालीहरु धमाधम नेपाल आएको खुलासा

    प्रकाशित मितिः सोमवार, चैत्र १७, २०७६       |
दार्चुला । नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् । यो क्षेत्रका स्थानीय मात्र नभई बैतडी र बझाङका नेपाली मजदुर ट्युबमार्फत घर फर्किएका हुन् । दुवै देश लकडाउन भइरहेको बेला भारतमा रोकिएर रहेका नेपाली ट्युबमार्फत घर फर्किएको स्थानीय बताउँछन् । ट्युबमा
कोरोना संक्रमण : बाँकेमा नमुना संकलन भएका सबै ६ जनाको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमण : बाँकेमा नमुना संकलन भएका सबै ६ जनाको रिपोर्ट नेगेटिभ

    प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६       |
बाँके । बाँकेमा नमुना संकलन भएका सबै ६ जनाको कोरोना ( कोभिड १९) परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । पछिल्लो पटक कतारबाट आएका चारजना र मलेसियाबाट फर्केका दुईजना गरी ६ जनाको नमुना संकलन गरी परीक्षणका लागि काडमाण्डौ पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९  वर्षीया युवतीमा कोरोना भएको पुष्टि भएपछि उनीसँगै आएका बाँकेका चारजनाको पहिचान गरि चैत १२
बिरामीको स्वाबको नमुना लिन आएको विमान ठुलो दुर्घटना हुनबाट जोगियो

बिरामीको स्वाबको नमुना लिन आएको विमान ठुलो दुर्घटना हुनबाट जोगियो

    प्रकाशित मितिः शनिबार, चैत्र १५, २०७६       |
काठमाडौं । काठमाडौंबाट कोरोना भाइरसको संक्रमण परीक्षण गर्न पश्चिमका विभिन्न जिल्लाबाट संकलित नमुना (स्वाब) लिन नेपालगन्ज पुगेको नेपाल एयरलाइन्सको विमान नेपालगन्जस्थित राझा विमानस्थलको धाबनमार्गमा क्रयासल्यान्ड भएको छ । बिरामीहरुको संकलित स्वाबको नमुना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज शनिबार मध्याह्न धावनमार्गमा क्रयासल्यान्ड भएको हो । मद्य र सुदुरका विभिन्न अस्पतालबाट
राझा विमानस्थलको धाबनमार्गमा नेपाल एयरलाइन्सको विमान क्रयासल्यान्ड,सबै सुरक्षित

कोरोना भाइरस संक्रमित व्यक्ति कैलाली तारानगरको रहेको पुष्टि

कोरोना भाइरस संक्रमित व्यक्ति कैलाली तारानगरको रहेको पुष्टि

    प्रकाशित मितिः शुक्रबार, चैत्र १४, २०७६       |
धनगढी । कोरोना भाइरस संक्रमित चौथो व्यक्ति कैलालीको धनगढी उपमहानगरपालिका ५ स्थित तारानगरको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी दुबईबाट नेपाल आएको भएपनि कुन फ्लाइटमा र कति गते आएको भन्ने खुल्न बाँकी छ । प्रहरीले ती बिरामी ११ गते अस्पताल भर्ना भएको भएपनि थप विवरण संकलन भइरहेको पनि जनाएको छ। यस्तै काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास
कोरोनाविरुद्ध लड्न बर्दियामा पालिका–पालिकाबिचको सिमा ‘लक

कोरोनाविरुद्ध लड्न बर्दियामा पालिका–पालिकाबिचको सिमा ‘लक

    प्रकाशित मितिः शुक्रबार, चैत्र १४, २०७६       |
बर्दिया । कोरोना भाइरसको महामारीबाट सुरक्षित रहन यहाँका पालिकाहरुले विभिन्न किसिमका उपायहरु अपनाउन थालेका छन् । गाउँगाउँमा गएर भारतलगाएत अन्य मुलुकबाट आएका व्यक्तिहरुको खोजी गर्ने कार्यसँग अब एक पालिकाबाट अर्को पालिका जोडने सिमा पनि पालिकाहरुले बन्द गर्न थालेका छन् । गाउँघरमा लकडाउनको अवज्ञा गर्दै केही मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गरिरहेको हुँदा पालिका प्रवेशको सिमा नै बन्द गर्नु पर
कंचनपुरमा बैंक तथा वित्तीय संस्था समेत बन्द गर्न प्रशासनको निर्देशन

कंचनपुरमा बैंक तथा वित्तीय संस्था समेत बन्द गर्न प्रशासनको निर्देशन

    प्रकाशित मितिः शुक्रबार, चैत्र १४, २०७६       |
महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चपुरले सबै बैंक तथा वित्तीय संस्था बन्द गर्न निर्देशन दिएको छ । कञ्चनपुरमा कार्यरत बैंकर्सहरुको संस्था बैंकर्स क्लबले चैत १४ गते बैंक खोल्ने अनुमति माग गरेकामा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हाल जिल्लामा बैंक तथा वित्तीय संस्था खोल्न आवाशयक नदेखिएको भन्दै अर्को सूचना नआएसम्मको लागि बैंक नखोल्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले मन्त्रिपरिषदको