14 October 2019  |   सोमवार, अशोज २७, २०७६

मोफसल

कैलालीमा कांग्रेसका महाधिबेशन प्रतिनिधिद्धारा पार्टि परित्याग, स्वतन्त्र उम्मेदवारी दिने घोषणा ।

कैलालीमा कांग्रेसका महाधिबेशन प्रतिनिधिद्धारा पार्टि परित्याग, स्वतन्त्र उम्मेदवारी दिने घोषणा ।

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
बिनोद देबकोटा बौनिया , १७ असोज । नेपाली कांग्रेसका पुर्व महाधिबेशन प्रतिनिधि दल बहादुर बुचामगरले पार्टी परित्याग गरेका छन । मंगलबार आज कैलालीको बौनियामा पत्रकार सम्मेलन गर्दै बुचामगरले पार्टी  परित्याग गरेको घोषणा गरेका हुन । पार्टिको केन्द्र,जिल्ला, क्षेत्र र गाउ कमिटीसम्म पुजिबाद हुुुदै दहैकमबाद र आफन्तबादमा लिप्त हुदै गएकोले पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्याग गरेको बुचामगरले
कैलालीको पितमारीमा कर्णाली नदिमा डुबेर दुईजना बेपत्ता ।

कैलालीको पितमारीमा कर्णाली नदिमा डुबेर दुईजना बेपत्ता ।

    प्रकाशित मितिः आइतवार, अशोज १५, २०७४       |
बिनोद देवकोटा बौनिया, १५ असोज । कर्णाली नदिमा डुबेर कैलालीमा दुई जना बेपत्ता भएका छ्न । लम्की चुहा नगरपालिकाको  पितमारिमा कर्णालि नदिमा डुबेर २ जना बेपत्ता भएका हुन । टिकापुर नगरपालिका ९ का २१ बर्शिय मुकुन्द न्यौपाने र १९ बर्षिका रमेश न्यौपाने बेपत्ता भएको प्रहरीले जनाएको छ । उनिहरुसङ्गै गएका लम्की चुहाका वसन्त न्यौपाने भने सकुसल रहेको प्रहरीले जनाएको छ । नदिमा नुहाउने क्रममा साढे ५ बजेतिर
भिरबाट खसेर बैतडीमा एक जनाको मृत्यु ।

भिरबाट खसेर बैतडीमा एक जनाको मृत्यु ।

    प्रकाशित मितिः आइतवार, अशोज १५, २०७४       |
बैतडी, १५ असोज । भिरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ रिखाली बस्ने २२ वर्षीय जयसिंह कार्कीको आज बिहान मृत्यु भएको हो । दशैँ मेला हेरेर फर्कने क्रममा उनी भीरबाट लडेका थिए । बिहान करिब २ः३० बजे दोगडाकेदार–७ दारकुरी मन्दिरमा लागेको रात्रि मेला हेरेर फर्कने बेला मन्दिर नजिकै रहेको भीरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारार्थ जिल्ला अस्पताल बैतडीमा लै
घोराही उपमहानगरपालिकामा बालअधिकारमा आधारित योजना तर्जुमा गरिने ।

घोराही उपमहानगरपालिकामा बालअधिकारमा आधारित योजना तर्जुमा गरिने ।

    प्रकाशित मितिः आइतवार, अशोज १५, २०७४       |
दाङ, १५ असोज । घोराही उपमहानगरपालिकामा बालअधिकारमा आधारित योजना तर्जुमा गरिने भएको छ । घोराही उपमहानगरपालिका लाई चाँडै बालमैत्री नगरको रुपमा घोषणा गर्नका लागि  सूचक पुरा गराउने र बाल अधिकारमा आधारित योजना छनौट गर्ने प्रयास भइरहेको  नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । उहाका अनुसार आगामी नगरसभामा अर्थपूर्ण बाल सहभागिताका लागि नीति ल्याइने छ । नगरसभामा बालबालिकासम्बन्धी योजना तर्जुमा गरिने उह
बिमानस्थल सञ्चालनमा नआउदा पर्यटन व्यबसायी मर्कामा ।

बिमानस्थल सञ्चालनमा नआउदा पर्यटन व्यबसायी मर्कामा ।

    प्रकाशित मितिः आइतवार, अशोज १५, २०७४       |
कञ्चनपुर, १५ असोज । करिब दुई दशकदेखि बन्द रहेको कंचनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा त्यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी मारमा परेका छन् । विमानस्थल सुचारु नहुँदा यहाँका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् । हवाईसेवा बन्द हुँदा यहाँ विदेशी पर्यटक आउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरेको विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन् । हवाईमैदान स्थानीय बासिन्दाको