31 May 2020  |   सोमवार, जेष्ठ १९, २०७७

मोफसल

अछाममा नेपाली सेनाको गाडी दुर्घटना, १४ घाइते दुईको अबस्था गम्भीर ।

अछाममा नेपाली सेनाको गाडी दुर्घटना, १४ घाइते दुईको अबस्था गम्भीर ।

    प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४       |
अछाम, १२ मंसिर । अछाममा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । मंगलबार साँझ साफेबगर-मंगलसेन सडकखन्डको तिमिल्सेनमा गाडी पल्टँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बाजुराबाट साफेबगर हुँदै मंगलसेन जाँदै गरेको लु१ग २७८ नम्बरको सेनाको ट्रक मंगलबार साँझ ७ बजेतिर तिमिल्सेनको ओरालोमा पल्टिएको हो । गुड्दै गरेका बेला ट्रकको ‘ब्रेकफेल’ हुँदा चालकले ट्रक सडक
रञ्जु दर्शना नेपालगन्ज आउदै ।

रञ्जु दर्शना नेपालगन्ज आउदै ।

    प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४       |
नेपालगन्ज १२ मंसिर । विवेकशील साझा पार्टीप्रती जनदवाव बढाउन केन्द्रिय सदस्य रञ्जु दर्शना नेपालगन्ज आउने भएकी छन ।विवेकशील साझा पार्टी बाँकेले दिएको जानकारी अनुसार, दर्शना १५ गते नेपालगन्जमा आयोजित चुनावीसभालाई सम्वोधन गर्न आउन लागेकी हुन । पार्टीले १५ गते दिउँसो १ बजे त्रिभुवन चोकमा चुनावीसभाको आयोजना गरेको छ । यसअघि १० गते विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र, नेता किशोर थापालगायतले नेपा
सुर्खेतमा खड्कालाई जितको संकट, वाम गठबन्धनका  उम्मेदवार शाहीले सहजै चुनाव जित्ने स्थिति । 

सुर्खेतमा खड्कालाई जितको संकट, वाम गठबन्धनका  उम्मेदवार शाहीले सहजै चुनाव जित्ने स्थिति । 

    प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४       |
सुर्खेत, १२ मंसिर । सुर्खेत क्षेत्र नं. १ प्रतिनिधिसभामा अहिले धेरैको आँखा परेको छ । नेपाली कांग्रेस नेता पूर्णबहादुर खड्कालाई वामपन्थीका साझा उम्मेदवार एवं एमाले सुर्खेतका अध्यक्ष, युवा नेता धुव्र कुमार शाहीले चुनौती दिँदैछन् । एमाले–माओवादीबीचको वाम गठबन्धनले खड्कालाई जितको संकट परेको छ । खड्काले ०४८ यता सुर्खेत १ बाट अहिलेसम्म चुनाव हार्नुपरेको छैन । तर, यसपटक भने सुर्खेत १ बाट प्रतिनिधिसभा सद
मसुरो उत्पादन,संकलन, प्रशोधन तथा बजारीकरण उपआयोजना सञ्चालनमा ।

मसुरो उत्पादन,संकलन, प्रशोधन तथा बजारीकरण उपआयोजना सञ्चालनमा ।

    प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४       |
पवन मुडभरी कैलाली (बौनिया), १२ मंसिर । नेपाल सरकार कृषि विकास मन्त्रालय कृर्षि विभाग अन्र्तगत साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको पुरक अनुदान सहयोग अन्र्तगत कैलालीको लम्कीचुहा नगरपालिका १० पिपरौवास्थित सरस्वती एग्रो ईन्ड्रस्टिजद्धारा सञ्चालित मसुरो उत्पादन, संकलन, प्रशोधन तथा बजारीकरण उप-आयोजना सञ्चालनमा आएको छ ।साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको २ करोड ३० लाख ,२४ हजार ,५ सय ,७४
प्राजतन्त्रको रक्षाका निम्ति लोकतान्त्रिक गठबन्धनको जित आबस्यक ।

प्राजतन्त्रको रक्षाका निम्ति लोकतान्त्रिक गठबन्धनको जित आबस्यक ।

    प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४       |
कोहलपुर, १२ मंसिर । बाकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले प्रजातन्त्रको रक्षाका निम्ति अबको निर्वाचनमा आफुहरु लाई जिताउन आग्रह गरेका छ्न । निर्वाचन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी, प्रदेशसभा (३ क )का उम्मेदवार चन्तराम थारु र प्रदेशसभा ३ (ख )का उम्मेदवार लक्ष्मीनारायण शाहले यस्तो बताएका हुन । जिल्लाको  खजुरा गाउँपालिकाका राधापुरमा घरदैलो, सीतापुरको एलगाउँ र बैज
बम भेटिएको  हल्लाले कैलालीको बडैपुरमा अबरुद्ध सडक एक घण्टापछि सुचारु ।

बम भेटिएको हल्लाले कैलालीको बडैपुरमा अबरुद्ध सडक एक घण्टापछि सुचारु ।

    प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४       |
कैलाली, १२ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बडैपुर सडकखण्डमा अबरुद्ध सडक यातायात सुचारु भएको छ ।निर्वाचन विरोधी गतिविधिमा सक्रिय समूहले उक्त राजमार्ग क्षेत्रमा शंकास्पद वस्तु राखेको खबरले बिहान १० बजेदेखी यातायात अवरुद्ध भएको थियो । निर्वाचन विरोधी गतिविधिमा सक्रिय समूहले बडैपुरस्थित नेपाली सेनाको ब्यारेक नजिकै राजमार्गको बीच भागमा कालो झोला राखेर स्थानीय लाई त्रसित बनाउन खोजेको थिय
मतदान अधिकृत सम्पर्कमा आएपछि मतपेटिका जिम्मा लगाइयो ।

मतदान अधिकृत सम्पर्कमा आएपछि मतपेटिका जिम्मा लगाइयो ।

    प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४       |
बाजुरा, १२ मंसिर । बाजुरा जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन् ।अधिकृत गिरी केहीबेर अघि सम्पर्कमा आएका हुन । मतदान अधिकृत गिरी जैतुन कार्यालय कोल्टीका कर्मचारी हुन् । उनी सम्पर्कमा आएपछि मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको छ । सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कवि
निर्वाचनपछि कम्युनिष्टको बहुमतीय सरकार बन्छ: ओली । भिडियोसहित हेर्नुहोस)

निर्वाचनपछि कम्युनिष्टको बहुमतीय सरकार बन्छ: ओली । भिडियोसहित हेर्नुहोस)

    प्रकाशित मितिः सोमवार, मंसिर ११, २०७४       |
नेपालगन्ज, ११ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि कम्युनिष्टको बहुमतीय सरकार वन्ने दावी गरेका छ्न ।बाम गठबन्धनले बाकेको नेपालगन्जमा आयोजना गरेको बिशाल  चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । पुर्व प्रधानमन्त्री समेत ओलीले अवको केही दिनमा स्थिर सरकार बन्ने समेत दावी गरे । बाँकेको मुहार फेर्नको लागि बाम गठबन्धनका उम्मेदवारलाई जिताउन आबस्यक रहेकोमा ओलीले जोड दिए । एमा
शाहीको आक्रमक चुनावी प्रचार, जित सुनिश्चीत भएको दाबी ।

शाहीको आक्रमक चुनावी प्रचार, जित सुनिश्चीत भएको दाबी ।

    प्रकाशित मितिः सोमवार, मंसिर ११, २०७४       |
सुर्खेत,११ मंसिर । सुर्खेतको प्रतिनीधीसभा क्षेत्र नम्बर १ मा नेकपा एमाले र नेकपा माओबादीको संयुक्त बामगठबन्धनले चुनावी अभियानलाइ निकै आक्रमक बनाउन थालेको छ । बिभीन्न चुनावी सभाहरुमा सम्बोधन गर्दै प्रतिनीधीसभा क्षेत्र नम्बर एकका बामगठबन्धनका उमेद्धार ध्रुव कुमार शाहीले आफ्नो जित शुनिश्चीत भएको बताउनु भएको छ । उक्त क्षेत्रका बिभीन्न ठाउका जनाताहरुसंगको भेटघाटमा ब्यस्त शाहीले आज चिङगाड गाउपालीका
पेस्तोलसहित भारतिय नागरिक पक्राउ ।

पेस्तोलसहित भारतिय नागरिक पक्राउ ।

    प्रकाशित मितिः सोमवार, मंसिर ११, २०७४       |
नेपालगन्ज, ११ मंसिर । बाकेमा एकजना भारतिय नागरिक दुई थान कटुवा पेस्तोलसहित पक्राउ परेका छ्न ।बाकेको डुडुवा गाउपालिका ६ का राजेन्द्र लियोनियाको घरबाट ती भारतिय नागरिक लाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बहरायज जिल्ला रुपैडियाका पशराम रहेको प्रहरीले जनाएको छ । उनले डुडुवाका राजेन्द्रले आफुसङ्ग पेस्तोल मगाएको प्रहरी समक्ष बताएका छ्न । प्रहरीले राजेन्द्रको घरमा छापा मा