14 October 2019  |   सोमवार, अशोज २७, २०७६

प्रवास

रोजगारीका लागि कोरिया पुगेको १७ दिनमै सुर्खेतका एक युवाको दु:खद निधन

रोजगारीका लागि कोरिया पुगेको १७ दिनमै सुर्खेतका एक युवाको दु:खद निधन

    प्रकाशित मितिः शनिबार, अशोज २५, २०७६       |
दक्षिण कोरिया। रोजगारीका लागि दक्षिण कोरिया पुगेका सुर्खेती युवाको कम्पनी दुर्घटनामा परि निधन भएको छ। १७ दिनअघि इपिएसमार्फत दक्षिण कोरिया पुगेका सुर्खेत पञ्चपुरी नगरपालिका २ घर भई कोरियाको थेजन ख्वाङ्यक-सीमा रहेको एक कम्पनीमा कार्यरत २३ वर्षीय थिर बहादुर दर्लामीको निधन भएको हो। शुक्रबार दिउँसो १२ बजेतिर कम्पनीमा काम गर्दैगर्दा कम्पनीको सामान खसेर गम्भिर चोट लागि हस्पिटल लगेको र उपचारकै क्रममा आज
दशैं अनि परदेशीहरुको सपना – माधव न्यौपाने

दशैं अनि परदेशीहरुको सपना – माधव न्यौपाने

    प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६       |
असाेजकाे महिना बिहानकाे उज्यालोमा विमानकाे झ्यालबाट देखिने काठमाडौकाे दृश्यले मन कस्ताे कस्ताे बनायो। आखाँका कुनाहरु खुशीले सर्जल भएँ । स्वदेश आईपुगेछु मन ढुक्क भयाे । खुशीले एयरपोर्टमा ट्याक्सी गुरुजीकाे तछाडमछाडकाे पनि कुनै वास्ता नगरी ट्याक्सीमा बसेँ । ट्याक्सी गुड्न थाल्याे विभिन्न किसिमका हर्नहरुले मेरा कानलाई राेजे । धुलाका बादलहरुले आखाँलाई । खाल्डाखुल्डीहरुले गाडी घाेडाकाे सम्झना गराया
मिस सुर्खेत सिजन थ्रि हुँदै, पहिलो पटक मिस्टर सुर्खेत पनि

मिस सुर्खेत सिजन थ्रि हुँदै, पहिलो पटक मिस्टर सुर्खेत पनि

    प्रकाशित मितिः सोमवार, अशोज ६, २०७६       |
सुर्खेत । सुर्खेतमा मिस सुर्खेतको तेस्रो सिरिज हुने भएको छ । मुन मिडियाको आयोजनामा यस अघि सम्पन्न भएका दुई सिजन लाई निरन्तरता दिदै यस पटक पनि मिस सुर्खेत आयोजना गरिएको आयोजकले जनाएको छ । यस पटक भने मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागी हुन १६ देखि २६ वर्ष उम्मेर पुगेको हुनुपर्ने , कर्णाली प्रदेशको स्थानिय हुनु पर्ने , एसईई उत्
सन्ध्याकालीन यात्रामा निस्किएका एक नेपालीको निधन

सन्ध्याकालीन यात्रामा निस्किएका एक नेपालीको निधन

    प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६       |
दक्षिण कोरिया। इपिएस मार्फत कोरिया आएका एक नेपालीको सन्ध्याकालीन यात्रामा एक्कासी बेहोस भई निधन भएको छ l कोरियाको राजधानी सउल नजिक एक कम्पनीमा कार्यरत चितवनका शिवराज महतोको मृत्यु भएको राप्ती सम्पर्क समिति दक्षिण कोरियाका पुर्व अध्यक्ष बिर कुमार ओलीले जानकारी दिए l शनिबार कम्पनीमा काम सकिएपछि सन्ध्याकालीन यात्रामा ओली संगै निस्किएका महतो एक्कासी बेहोस भई ढलेपछि त्यहाँ रहेका स्थानीय कोरिय
सुर्खेत समाज दक्षिण कोरियाको सातौं अधिवेशन सम्पन्न, हिमाली टाइम्स डटकमकर्मी ‘हमाल’ सम्मानित 

सुर्खेत समाज दक्षिण कोरियाको सातौं अधिवेशन सम्पन्न, हिमाली टाइम्स डटकमकर्मी ‘हमाल’ सम्मानित 

    प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६       |
सउल, दक्षिण कोरिया । सुर्खेत जिल्लाबाट रोजगारी लगायत विभिन्न उद्देश्य लिएर दक्षिण कोरिया आएका युवाहरुको साझा संस्था 'सुर्खेत समाज दक्षिण कोरिया' को सातौं अधिवेशन सम्पन्न भएको छ। 'सबैलाई माया र सम्मान, सुर्खेती हुनुको  पहिचान' नारा लिएर विभिन्न सामाजिक कार्यहरू गर्दैआएको सुर्खेत समाजको सातौं अधिवेशनले लोकेश खत्रीको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा पु
सुदुरपश्चिम समाजको ” सेती महाकाली साँगीतिक सौगात -३” भोलि

सुदुरपश्चिम समाजको ” सेती महाकाली साँगीतिक सौगात -३” भोलि

    प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६       |
दक्षिण कोरिया । खेतभरी लहलहाउने धानबाली लगायतका अन्नबाली थन्क्याउने धनधान्यको मनोहर शरद ॠतुको आगमनको खुशीयालीमा नेपाली दशैँ जस्तै विशेष उल्लासका साथ मनाइने कोरियन साँस्कृतिक पर्व छुसक आजबाट सुरू भएको छ। छुसकमा सरकारी कार्यालय लगायत सबै निजी संघ संस्था र कम्पनीहरूमा तीन चार दिन लामो विदा दिइन्छ। कामबाट फुर्सद् रहने विदाका बखत साथीभाइहरूसंग भेटघाट गर्न सामाजिक उद्देश्य राखेर भोलि दोस्रो दिन सुद
थाइल्यान्डबाट स्वदेश फर्कियो पुर्वराज परिवार,विमानस्थलमा समर्थकले गरे जयजयकार

थाइल्यान्डबाट स्वदेश फर्कियो पुर्वराज परिवार,विमानस्थलमा समर्थकले गरे जयजयकार

    प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६       |
काठमाडौं । "राजा आउ देश बचाऔ "भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्वराजा ज्ञानेन्द्र शाह परिवारको जयजयकार गरिएको छ । सोमबार दिउँसो थाइल्यान्डबाट स्वदेश फर्किएका शाह परिवारको स्वागत र समर्थनमा विमानस्थलमा राजसस्था पुनःस्थापनको नारा गुन्जिएको हो । सो अबसरमा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । सोमबार दिउसो पुर्वराजा शाह थाइ एयर बेजबाट नेपाल फर्किएका थिए । शाहसहित पुर्वरानी कोमल र हिम
स्वदेश फर्किदै पुर्वराजा शाह,आइतबार विमानस्थलमा भव्य स्वागतको तयारी

स्वदेश फर्किदै पुर्वराजा शाह,आइतबार विमानस्थलमा भव्य स्वागतको तयारी

    प्रकाशित मितिः आइतवार, भदौ २२, २०७६       |
काठमाडौं । पारिवारिक तथा व्यक्तिगत भ्रमणका क्रममा थाइल्यान्डमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फर्किने भएका छ्न । उनी आइतबार दिउँसो नेपाल फर्किने कार्यक्रम रहेको छ । दरबार निकट स्रोतले दिएको जानकारी अनुसार पुर्वराजा शाह मध्य दिउँसो नेपाल पुग्ने छ्न । पुर्वराजा शाहको स्वदेश फिर्तीका क्रममा राजावादी ,हिन्दुवादी तथा उनका समर्थकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको तयारी
आफैले पहल गरेर SAARC जस्तो क्षेत्रीय सङ्गठन निर्माण गर्ने आत्मबल कसरी पैदा भयो होला ? – मिसकल गौतम

आफैले पहल गरेर SAARC जस्तो क्षेत्रीय सङ्गठन निर्माण गर्ने आत्मबल कसरी पैदा भयो होला ? – मिसकल गौतम

    प्रकाशित मितिः शनिबार, असार २१, २०७६       |
मिसकल गौतम समाजमा आज एउटा शब्दले साह्रै विकृति, द्वन्द्व, कलह अनि वैमनष्यता सृजना गरेको छ, त्यो शब्द हो 'राजनिति' । अब यसको बहस गर्दैगर्दा हामी सब ईमान्दारी, परिवर्तनशील अनि स्वतन्त्र नेपाली हुन जरुरी छ । हिजो कुनै कालखण्डमा अंग्रेजसँग नेपाली विर गोर्खाली लडेको ईतिहास लेखिरहनु पर्दैन मैले । त्यसपछि जहानियाँ राणा शासनको विरुद्धमा देश लाग्यो र राणाहरुबाट उन्मुक्ति पायो यो राष्ट्रले । अनि प
प्रधानमन्त्रीलाई ढकालको खुल्ला पत्र !प्रधानमन्त्रीज्यू शासन फेरियो, सत्ता फेरियो तर अवस्था किन उस्तै ?

प्रधानमन्त्रीलाई ढकालको खुल्ला पत्र !प्रधानमन्त्रीज्यू शासन फेरियो, सत्ता फेरियो तर अवस्था किन उस्तै ?

    प्रकाशित मितिः शुक्रबार, असार १३, २०७६       |
सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार ! आराम छु, आराम चाहन्छु । विशेष पत्राचार गर्नुको खास कारण त केही थिएन तर देश प्रतिको अथाह माया पत्र बाटै पोख्न चाहन्छु । प्रधानमन्त्रीज्यू, २०४६ को बहुदलिय व्यवस्था पछि हामीले पाउनु भन्दापनि धेरै गुमाइसकेका छौं । हामीले जनप्रिय नेता मदन भण्डारी गुमायौं, २०५२ बाट सुरु भएको जनयुद्धले देशलाई तहसनहस बनायो, २०५८ मा लोकप्रिय राजपरिवार गुमायौं, २०६२/६३ म