23 September 2019  |   सोमवार, अशोज ६, २०७६

प्रवास

युएन वुमनको कार्यकारी बोर्डको सदस्यमा नेपाल निर्वाचित ।

युएन वुमनको कार्यकारी बोर्डको सदस्यमा नेपाल निर्वाचित ।

    प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०७५       |
काठमाडौँ, ४ वैशाख (रासस)- लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्डको सदस्यमा नेपाल निर्वाचित भएको छ । आगामी सन् २०१९–२०२१ का लागि नेपाल उक्त पदमा निर्वाचित भएको राष्ट्र संघका लागि स्थायी नेपाली नियोगले जनाएको छ । सन् २०१० मा उक्त संस्था स्थापना भएयता पहिलो पटक नेपाल बोर्ड सदस्यमा निर्वाचित भएको हो । नेपालसहित बंगलादेश, भारत, मंगोलिया र
ओली र मोदीद्वारा पेट्रोलियम पाइपलाइनको शिलान्यास,वीरगञ्जको एकीकृत जाँच चौकीको उद्घाटन ।

ओली र मोदीद्वारा पेट्रोलियम पाइपलाइनको शिलान्यास,वीरगञ्जको एकीकृत जाँच चौकीको उद्घाटन ।

    प्रकाशित मितिः शनिबार, चैत्र २४, २०७४       |
काठमाडौ,२४ चैत - भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन्। हैदराबाद हाउसमा आयोजित विशेष समारोहमा उक्त पाइपलाइनको शिलान्यास गरिएको होे। अमलेखजञ्ज–रक्सौल–मोतिहारी खण्डमा गत फागुनको अन्तिम सातादेखि पाइपलाइन बिच्छ्याउने कार्य सुरु भइसकेको छ। हालसम्म करीब तीन किलोमिटर पाइपलाइन बिछ्याइसकि
एनआरएन अमेरिकाका अध्यक्ष डा. पौडेलको चुनौती, शंका भए कानुनी उपचार खोजे हुन्छ (विज्ञपप्तीसहित )

एनआरएन अमेरिकाका अध्यक्ष डा. पौडेलको चुनौती, शंका भए कानुनी उपचार खोजे हुन्छ (विज्ञपप्तीसहित )

    प्रकाशित मितिः शनिबार, चैत्र २४, २०७४       |
अमेरिका (न्युयोर्क )७ अप्रिल - गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले आफ्ना बारेमा सामाजिक संजालमा आएका भ्रामक कुराहरुमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ । अध्यक्ष डा. पौडेलले आफ्नो अघिल्लो कार्यकालमा मानव तस्करी गरेका आरोपहरु सामाजिक संजालमा व्यापक बनेपछि यसबारेमा स्पष्ट पार्दै आफुबाट कानुनबिपरितका कुनै काम नभएको र कुनै शंका भएमा कानुनी उपचार खोज्न चुनौती दिनुभएको
दिल्लीमा गठन भयो विवेकशील साझा पार्टीको इकाई कमिटी ।

दिल्लीमा गठन भयो विवेकशील साझा पार्टीको इकाई कमिटी ।

    प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४       |
नयाँ दिल्ली, १० फागुन - छिमेकी मुलुक भारतको दिल्लीमा विवेकशील साझा पार्टीको इमाई कमिटी गठन गरिएको छ । विवेकशील शाझा पार्टीका सक्रिय सदस्य आस्मसन यात्रिको पहलमा बिगत केहि दिनदेखिको निरन्तर छलफल र बहसपछि ३१ सदस्यीय इकाई कमिटी गठन  गरिएको हो । उक्त कमिटीको अध्यक्षमा  कमल बहादुर ढाट, उपाध्यक्षमा  दिपक धामि,सचीवमा हरिश ढाट (सिंह) रहेका छ्न । र बाकि  सदस्य भने क्रमश थपिदै जाने जनाइएको छ । कमिटीमा
क्रेनमा च्यापियर कोरियामा फेरी एक नेपालीको मृत्यु ।

क्रेनमा च्यापियर कोरियामा फेरी एक नेपालीको मृत्यु ।

    प्रकाशित मितिः शनिबार, माघ २७, २०७४       |
काठमाडौ, २७ माघ - कोरियामा औधोगिक दुर्घनामा परि एक नेपालीको मृत्यु भएको छ । ख्यागंसाङ्नाम्दो बुसानको यांसान स्थित एक फलाम कम्पनीमा कार्यरत काठमाण्डौ गोकर्ण निवासी ४० वर्षिय कृष्ण केसीको आज बिहान औधोगिक दुर्घटनामा परी मृत्यु भएको हो । कम्पनीमा विहान काम सुरु गरेकै बेला क्रेनमा चेपिएर घटना स्थलमै निधन भएको ख्यागंसाङ्नाम्दो क्षेत्रका एचआरडी कर्मचारी स्नेहा तामाङ्ले बताइन । तीन वर्ष अघि इपिएस मार
यस्तो रेहेछ भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको भित्री रहस्य ।

यस्तो रेहेछ भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको भित्री रहस्य ।

    प्रकाशित मितिः मङ्लबार, माघ १६, २०७४       |
काठमाडौ,१६ माघ - भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने भ्रमणका क्रममा बिहीबार नेपाल आउने भएकी छिन् । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती प्रकाशित गरि स्वराजको नेपाल भ्रमण बारे जानकारी दिएको हो । बिहीबार नेपाल भ्रमणमा आउने स्वराज शुक्रवार भारत फर्कने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी क
इन्डोनेसियामा प्रहरीको गोलि लागि एक नेपालीको मृत्यु ।

इन्डोनेसियामा प्रहरीको गोलि लागि एक नेपालीको मृत्यु ।

    प्रकाशित मितिः बिहिबार, माघ ४, २०७४       |
काठमाडौं,४ माघ । इन्डोनेसियामा प्रहरीले चलाएको गोली लागि एक नेपालीको ज्यान गएको छ । प्रहरीले चलाएको गोली लागि ३४ वर्षीय शरण तामाङको ज्यान गएको हो । मृतक तामाङको नेपालस्थित ठेगाना भने खुलेको छैन । यस अघि इन्डोनेसियन प्रहरीले लागुऔषध तस्करको आरोपमा उनको खोजी गरिरहेको थियो । प्रहरीले उनको साथबाट लागुऔष्ध समेत बरामद गरेको जनाईएको छ । तामाङको मृत्युको खबरलाई मलेसियास्थित नेपाली दुतावासले पनि पुष्टि
नेपाली सस्था कच्छ गोर्खा समाज गुजरातको आयोजनामा क्रीकेट र फूटबल प्रतियोगिता हुदै ।

नेपाली सस्था कच्छ गोर्खा समाज गुजरातको आयोजनामा क्रीकेट र फूटबल प्रतियोगिता हुदै ।

    प्रकाशित मितिः बुधबार, माघ ३, २०७४       |
भारत(गुजरात),१६ जनवरी । प्रवाशमा रहेका नेपालीहरुलाई मध्यनजर गरि विभिन्न खेल प्रतियोगिताहरु संचालन गरिने भएका छ्न । प्रवाश (भारत)मा रहेर बिगत लाम समयदेखी सामाजिक हितमा क्रीयासिल नेपाली दाजुभाइको कच्छ गोर्खा समाज गुजरात भारतद्वारा बृहत क्रीकेट र फूटबल प्रतियोगिताको आयोजना गरिएको हो । आगामी मे महीनाको १५ तारिकमा हुन गइरहेको उक्त प्रतियोगितामा इच्छुक नेपालीहरुले सहभागीता जनाउन सक्ने आयोजकले जानकार
मलेसियाबाट १६ हजार नेपाली कामदार स्वदेश फिर्ता ।

मलेसियाबाट १६ हजार नेपाली कामदार स्वदेश फिर्ता ।

    प्रकाशित मितिः आइतवार, पुस १६, २०७४       |
काठमाडौ,१६ पुस । मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ ।आज प्रकाशित कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनस् भर्ना (रिहायरिङ) कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो । उक्त अवधिमा गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक रोज
इजरायलमा बृहत आध्यात्मिक प्रवचन कार्यक्रम हुँदै ।

इजरायलमा बृहत आध्यात्मिक प्रवचन कार्यक्रम हुँदै ।

    प्रकाशित मितिः आइतवार, पुस ९, २०७४       |
काठमाडौ,९ पुस । राष्ट्र, राष्ट्रियता, स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान भन्ने मुल नाराका साथ स्थापना गरिएको ॐ जन जागरण नेपाल शाखा इजरायलको आयोजनामा बृहत आध्यात्मिक प्रवचन कार्यक्रम हुने भएको छ ।कार्यक्रम आगामी फेब्रुअरी दुई मा इजरायलको नेवासन  तेलअविव बसपार्कमा हुने आयोजकले जनाएको छ । उक्त बृहत आध्यात्मिक प्रवचन कार्यक्रममा हिन्दुत्व जागरण अभियानका अभियन्ता, दार्शनिक तथा विश्व  हिंद