
इन्डोनेसियामा प्रहरीको गोलि लागि एक नेपालीको मृत्यु ।
प्रकाशित मितिः बिहिबार, माघ ४, २०७४
|
काठमाडौं,४ माघ ।
इन्डोनेसियामा प्रहरीले चलाएको गोली लागि एक नेपालीको ज्यान गएको छ ।
प्रहरीले चलाएको गोली लागि ३४ वर्षीय शरण तामाङको ज्यान गएको हो । मृतक तामाङको नेपालस्थित ठेगाना भने खुलेको छैन । यस अघि इन्डोनेसियन प्रहरीले लागुऔषध तस्करको आरोपमा उनको खोजी गरिरहेको थियो । प्रहरीले उनको साथबाट लागुऔष्ध समेत बरामद गरेको जनाईएको छ । तामाङको मृत्युको खबरलाई मलेसियास्थित नेपाली दुतावासले पनि पुष्टि