23 September 2019  |   सोमवार, अशोज ६, २०७६

गजल

सुमन स्मारिकाको साथमा म्याग्दी गजल मेहेफिल हुने

सुमन स्मारिकाको साथमा म्याग्दी गजल मेहेफिल हुने

    प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६       |
काठमाडौं । नेपाली साहित्य क्षेत्रकी सुन्दर अनि शालिन स्वभाव भएकी नारी गजलकार सुमन स्मारिकाको साथमा म्याग्दी गजल मेहेफिल हुने भएको छ । घरीघरी लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनाै भएर याे जवानी के गर्नु सुमधुर आवाजमा गजल बाचनबाट एकाएक चर्चामा आएकी कैलाली जिल्लाकी नारी गजलकार सुमन स्मारिका काठमाडौंलाई कार्यथलो बनाएर आफ्नो साहित्यिक यात्रा चलाईरहेकी छन् । उनको आवाजमा रहेको 'घरिघरि लाग
गजल : मेरो एउटा तस्बिर बनाई झुण्डाउनु दलिनमा – दीपित

गजल : मेरो एउटा तस्बिर बनाई झुण्डाउनु दलिनमा – दीपित

    प्रकाशित मितिः शनिबार, माघ १२, २०७५       |
गजल परदेश जाँदा बाले सोध्थे फर्किन्छौ कति दिनमा? आमा रुन्छिन् रे अचेल सम्झिसम्झि छिनछिनमा।। थुप्रै नेपाली युवाहरू परदेशमै ज्यान गुमाउँछन् कोहि सुतेर उठ्दैनन् कोहि बेरिन्छन् मेसिनमा।। धन कमाई ऋण तिर्ने सपना विदेशमै बिलायो साहुले आँखा गाढेको छ खेतियोग्य जमिनमा।। भन्थ्यो छोरो आमा बा फर्किने कुनै टुङ्गो छैन मेरो एउटा तस्बिर बनाई झुण्डाउनु दलिनमा।। आमा बेहोस छिन् अनि पुरै गाउँ शोकाकुल
गजल : आँशुले परेला भिजाउँछु तिम्लाई केथा – अनुराग

गजल : आँशुले परेला भिजाउँछु तिम्लाई केथा – अनुराग

    प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५       |
गजल हजारौं चाेटि सम्झिए बिर्सनका लागि। कुनै दिन आफै बद्लिए बिर्सनका लागि।। तिम्रा ती यादहरु त छुरा हुन् बारुद हुन् मनै एउटा उपहार थिए बिर्सनका लागि।। उन्लाई भुल्नका लागि बेस्सरी राेईदिए घरकाे भित्तामा ठाेकिए बिर्सनका लागि।। आँशुले परेला भिजाउँछु तिम्लाई केथा याे छात्ति नै च्यातिदिए बिर्सनका लागि।। हिजो क्रान्ति गरियो भट्टी भत्काईयाे आज थाेरै मदिरा पिए बिर्सनका लागि।। - जनक राव
गजल – जोगी बन्ने तयारीमा ‘दीपित’

गजल – जोगी बन्ने तयारीमा ‘दीपित’

    प्रकाशित मितिः बुधबार, माघ २, २०७५       |
गजल झ्याप्प दाह्री जुङ्गा, कपाल पालेर जोगी बन्छु पहेंलो बस्त्र लगाउँछु अरु फालेर जोगी बन्छु।। न सक्छु घरबार चलाउन, न त बाहिर रमाउन बरु अब निधार भरी चन्दन टालेर जोगी बन्छु।। कमण्डलु समाई डुल्छु गाउँगाउँ अनि शहरतिर अलख निरन्जन भन्ने लय हालेर जोगी बन्छु।। चट्टै त्याग्छु सुख सयल हिँड्छु आफ्नो मर्जीले मनबाट इच्छा आकांक्षा निकालेर जोगी बन्छु।। प्रगति गरेको देख्न सकेनन् दुनियाँले डाहा गर