23 September 2019  |   सोमवार, अशोज ६, २०७६

साहित्य/मनोरञ्जन

जिल्ला स्तरीय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट,भोली अन्तिम प्रतिष्पर्धा हुने ।

जिल्ला स्तरीय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट,भोली अन्तिम प्रतिष्पर्धा हुने ।

    प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०७४       |
पवन मुडभरी बौनिया, १८ कात्तिक । कैलालीको बर्दगोरीया गाउपालिकामा जारी अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट भएका छन । सास्कृतिक, पहिचान व्यक्तित्व विकास एबंम स्वास्थ्यका लागि नृत्य भन्ने नाराका साथ नवबालबाटिका विद्यामन्दीर विद्यालयले आयोजना गरेको नृत्य प्रतियोगीतामा सहभागी कैलालीका १९ वटा विद्यालयको सामुहिक नृत्य प्रस्तुती बाट उत्कृष्ट १२ छनौटमा परेका हुन
कवि विप्लव प्रतीकको उपन्यास ‘अविजित’ सार्वजनिक ।

कवि विप्लव प्रतीकको उपन्यास ‘अविजित’ सार्वजनिक ।

    प्रकाशित मितिः शनिबार, कार्तिक ११, २०७४       |
काठमाडौ, ११ कात्तिक । कवि विप्लव प्रतीकको उपन्यास ‘अविजित’ राजधानीमा आज एक औपचारिक कार्यक्रमकाबिच  सार्वजनिक गरिएको छ । विश्वप्रसिद्ध ग्रामी विजेता डिप्लो अर्थात टमस वेस्ले पेन्ज तथा बेलायती आर एण्ड बि गायक जे सिनसमेतले प्रस्तुति दिएको क्लब डे जाभूमा विप्लव प्रतीकको उपन्यास विमोचन गर्न उपस्थित भएका थिए । कार्यक्रममा नेपाली कांग्रेसक नेता तथा चिन्तक प्रदिप गिरी, शिक्षाविद केदारभक्त माथेमा तथा
जे.एस. धितालको पहिलो चलचित्र भलो मान्छे मङ्सिर भित्रै आउने ।

जे.एस. धितालको पहिलो चलचित्र भलो मान्छे मङ्सिर भित्रै आउने ।

    प्रकाशित मितिः आइतवार, कार्तिक ५, २०७४       |
बिनोद देवकोटा बौनिया, ५ कार्तिक । छोटो दुरीको नेपाली कथानक चलचित्र भलो मान्छेको शुभ मूहर्त आज कैलालीको टीकापुरमा गरिएको छ । चलचित्रको मुख्य नायकको रुपमा रहेका जे.एस. धितालका अनुसार समाजमा रहेको शैक्षिक बिकृती, सामाजीक बिकृती, खराव मान्छेको संगत र त्यसले निम्त्याउने परिणाम, ठुलो मान्छे होइन समाजमा राम्रो बन्नुपर्छ भन्नेमा यो चलचित्रले मुख्य रुपमा जोड दिएको छ । धिताल शिक्षक समेत हुन् । चलचित्
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औं जन्मजयन्ती मनाइदै ।

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औं जन्मजयन्ती मनाइदै ।

    प्रकाशित मितिः बिहिबार, कार्तिक २, २०७४       |
काठमाडौ, २ कार्तिक । बहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय ८औं जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने देवकोटाको कविता र निबन्धमा विशेष योगदान छ । मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृतिका लागि कलम चलाएका देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाण्डुको डिल्लीबजारमा भएको थियो । साहित्यमा स्व
पृथक मान्छेका मुक्तकिय सेअर: कतै छुरा, कतै तरवारदेखी साहुको तमसुकसम्म ।

पृथक मान्छेका मुक्तकिय सेअर: कतै छुरा, कतै तरवारदेखी साहुको तमसुकसम्म ।

    प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४       |
मुक्तक - १ पर्खेर बस्नु नरुनु र आखिरमा माला चढाउनु भित्ताको तिमीलाई हेर्ने तस्बिरमा माला चढाउनु आमा मर्यो भने तिम्रो छोरो नरुनु है एकोहोरो अब कहिल्यै नचल्ने मेरो शरीरमा माला चढाउनु । मुक्तक - २ ओखती भएपछि घाउको नुन चुक कसरी निदाउछ छाती भित्रै बसेर बाउको ढुकढुक कसरी निदाउछ बुझिन यहीँ कुरा र मलाई खाडी प्यारो लागेर आयो बाबाको सिरानीमा साहुँकाे तमसुक कसरी निदाउछ। मुक्तक - ३ खाडी प
अनलाइन दोहोरीका नाममा बढ्दै गएको बिकृती रोक्न सचेतिकरणको अभियान ।

अनलाइन दोहोरीका नाममा बढ्दै गएको बिकृती रोक्न सचेतिकरणको अभियान ।

    प्रकाशित मितिः शनिबार, अशोज २८, २०७४       |
सुर्खेत,२८ असोज । ईन्टरनेट पहुँचका कारण पछिल्लो केही समय यता अनलाइन दोहोरीका नाममा बढ्दै गएको बिकृती र बिसङ्गती न्यूनीकरणका लागि सचेतना मुलक अभियान थालिएको छ । लोकगित र लोक सस्कृतीका नाममा सामाजिक सन्जालको दुरुपयोग गरि बिकृती र बिसङ्गती बढेको भन्दै यसको न्यूनीकरणका लागि स्याङ्जा मग्याम चिसापानी अनलाइन दोहोरी घरले नेतृत्वदायी भुमिका निर्बाह गरेको हो । रोधिका नाममा सामाजिक संजालमा खोलिने अबैध
टीकापुर जेसीजको आयोजनामा बृहत साहित्यिक तथा प्रशिक्षण कार्यक्रम ।

टीकापुर जेसीजको आयोजनामा बृहत साहित्यिक तथा प्रशिक्षण कार्यक्रम ।

    प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४       |
लोकेन्द्र रावल टीकापुर २७, असोज । टीकापुर जेसीजको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आज चौथो दिन शुक्रबार बृहत साहित्यिक तथा प्रशिक्षण कार्यक्रम भएको छ । टीकापुर जेसीजका महासचिव जेसि गणेश साउँदको संयोजकत्वमा भएको कार्यक्रमको प्रमुख अतिथी मदन पुरस्कार विजेता २०७२ का रामलाल जोशी प्रमुख अतिथी रहनुभएको थियो । बृहत साहित्य तथा प्रशिक्षण कार्यक्रममा गीतकार सुभाष गौतम, आख्यानकार गगनसिंह थापा, साहित्
सुदूरपश्चिमबाट एक लाख राशिको मनिराज बाङ्मय पुरस्कार राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई ।

सुदूरपश्चिमबाट एक लाख राशिको मनिराज बाङ्मय पुरस्कार राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई ।

    प्रकाशित मितिः बिहिबार, अशोज २६, २०७४       |
कैलाली, २६ असोज । सुदूरपश्चिमबाट सर्वाधिक राशिको महाकाव्यकार मनिराज जोशीका छोरा गोविन्दराजले स्थापना गरेको ‘मनिराज वाङ्मय पुरस्कार‘ राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने भएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी (कैलाली)का अध्यक्ष पदमराज जोशीले आज धनगढीम आयोजित पत्रकार सम्मेलनमा राष्ट्रकविलाई उनको जन्मशताब्दीको पूर्व सन्ध्यामा एकलाख राशिको पुरस्कार प्रदान गर्ने निर्णयले गौरवको
मुक्तक मञ्च–नेपालको आयोजनामा मुक्तक बसाइ कार्यक्रम टीकापुरमा सम्पन्न।

मुक्तक मञ्च–नेपालको आयोजनामा मुक्तक बसाइ कार्यक्रम टीकापुरमा सम्पन्न।

    प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४       |
लोकेन्द्र रावल टीकापुर, २२ असोज । मुक्तक मञ्च–नेपालको आयोजनामा मुक्तक बसाइ कार्यक्रम टीकापुरमा शनिबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष निर्दोष डेबिटको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार, चित्रकार, तथा रेडियो नेपालको बिम्ब प्रतिबिम्ब कार्यक्रमका संचालक रमेश पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा साहित्यकार श्रेष्ठ प्रिया पत्थर, टीकापुर नगरपालिकाका नगर उपप्रमुख केशरी विष्ट, गगन
दोहोरी गाएक नन्दराम परियारको धमकेदार तिहार गित कुम जोडेर नाच्ने हो यसपालि बजारमा । (भिडियो हेर्नुहोस)

दोहोरी गाएक नन्दराम परियारको धमकेदार तिहार गित कुम जोडेर नाच्ने हो यसपालि बजारमा । (भिडियो हेर्नुहोस)

    प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४       |
काठमाडौ, २० असोज । दोहोरी गाएक तथा शब्द सङ्लक नन्दराम परियारको  तिहार बिशेश देउसी भैलो गित बजारमा आएको छ । हिम सम्झौता डिजिटल प्रालि मार्फत तिहार भाग चार अन्तरगत कुम जोडेर नाच्ने हो यसपालि बजारमा आएको हो । बिष्णु न्यौपानेको लय रहेको यो गितमा निकै चर्चित लोक तथा दोहोरी गाएक खुमन अधिकारी र गायिका देवि घर्ती मगरको स्वर रहेको छ । निकै धमकेदार यो गितको म्युजिक भिडियोमा धुर्व हिमाली, पुर्णिामा बिसि