10 December 2019  |   मङ्लबार, मंसिर २४, २०७६

साहित्य/मनोरञ्जन

म स्वतन्त्र भित्रको पनि स्वतन्त्र व्यक्ति हुँ – भोजराज घोडासैनी

म स्वतन्त्र भित्रको पनि स्वतन्त्र व्यक्ति हुँ – भोजराज घोडासैनी

    प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६       |
म स्वतन्त्र भित्रको पनि स्वतन्त्र व्यक्ति हुँ। सामान्य समर्थन र बिरोध मन पर्दा र नपर्दा जसको पनि गर्छु। त्यसमा पनि मनको अदालतले जे गर भन्यो त्यहीँ गर्छु। मलाई उग्रवाद मन पर्दैन। सत्यको लागि बोल्नु,लेख्नु, मेरो धर्म हो। मेरो आवाज यति बिशाल दुनियाँले अर्थ नराख्ला। म सामान्य भन्दा पनि अति सामान्य मान्छे हुँ। भनिन्छ,सय थुकीनदि एक थुकीसुकि। त्यस्तै हो,ठिक यस्तै मेरो आवाज। सामाजिक कर्मलाई उचित ढं
गायक युवराज र युदिना बाबाछोरीको ‘मेरी छोरी’ (भिडियो सहित)

गायक युवराज र युदिना बाबाछोरीको ‘मेरी छोरी’ (भिडियो सहित)

    प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६       |
काठमाडौं । बुबाको मुख हेर्ने दिन गोकर्ण औंशीको विशेष अवसर पारेर गायक युवराज हिङ्ग्माङ र युदिना हिङ्ग्माङको आवाजमा बाबाछोरीको भावनात्मक गीत ‘मेरी छोरी’ सार्वजनिक गरिएको छ। यस गीतमा युवराज हिङ्ग्माङकै शब्द, संगीत रहेको छ भने गायक युवराजकै निर्देशनमा बनेको यो गीतको भिडियोलाई डिका गुरुङले छायाँङ्कन र मिक्सिङ् गरेको हुन्। भिडियोमा युवराज र युदिना स्वयंकै अभिनय देख्न सकिनेछ। युवराज हिङ्ग्माङको यसअ
सरापेले अञ्जली लाई उतै बास बसौला भनेपछि अन्जली रिसाईन

सरापेले अञ्जली लाई उतै बास बसौला भनेपछि अन्जली रिसाईन

    प्रकाशित मितिः सोमवार, साउन २७, २०७६       |
काठमाडौं । पश्चिम नेपालका चर्चित गायक कमल बि.सि माल्दाइ र चर्चित गायिका पुर्णकला बिसीको आवाजमा रहेको नया तिज गीत बजारमा आएको छ ।  "बर्दियामा घर छ, मलाई के को डर छ " बोलको तिज गीत भर्खरै गायक बिसीकै आफ्नै युट्युब च्यानल बाट बजारमा आएको हो । आफ्नो जन्मभुमी बर्दिया जिल्लालाई समेटेर गायक बिसीले यो गीत तयार पारेका हुन । गित युट्युबमा आए देखि गितले राम्रो सफलता पाइरहेको छ । यस गितमा गायक बिसीले गायिका
कोरियाको गर्मी विदा – माधव न्यौपाने

कोरियाको गर्मी विदा – माधव न्यौपाने

    प्रकाशित मितिः सोमवार, साउन २०, २०७६       |
याे पटककाे गर्मी बिदामा सउलमा रहेकाे "हानगल चर्च" मा विशेष कार्यक्रम छ । तिम्रो के छ याेजना ? समय भए आउनु भनेर पास्टर खिमले गतहप्ता फाेन गरेका थिए । मैले हुन्छ म आउँछु भनेर बाचा गरेकाे थिएँ । पास्टर खिमले मलाई असाध्यै माया गर्छन् । म पनि बेला माैकामा उनकाे चर्चमा जाने गर्छु । बिदाकाे पहिलाे दिन सबेरै उठें । केही समय पछि आफ्नाे पूर्ण तयारीका साथ नजिकै रहेकाे ट्रेन स्टेसनमा गएँ ।समयतालिका बोर
संचारकर्मी दाहालको तीज गीत ‘कम्मरै भाचेर’ (भिडियोसहित हेर्नुहोस)

संचारकर्मी दाहालको तीज गीत ‘कम्मरै भाचेर’ (भिडियोसहित हेर्नुहोस)

    प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६       |
नेपालगन्ज । सन्चारकर्मी खगेन्द्र दाहालको तिज गीत ‘कम्मरै भाचेर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  लोक दोहोरी गायिका टिका पुन र दाहालको आवाजमा रहेको ‘कम्मरै भाचेर’ बोलको गितको छायाङ्गकन  नेपालगन्जमा गरिएको थियो । गीतमा राजेन्द्र बजगाईको संगित रहेको छ भने शव्द दाहालकै छ । म्युजिक एरेन्ज केशव बडुले गरेका छन । नवराज सुवेदिको निर्देशन रहेको भिडियोमा  दिल बहादुर सुनार, भरत शाहि, एलिजा लामिछाने र सर
कथा: “सन्ध्या” – सिर्जु शाह

कथा: “सन्ध्या” – सिर्जु शाह

    प्रकाशित मितिः सोमवार, असार २३, २०७६       |
भाग १. हेलोsssss हेलो कहाँ छस? म तलाई कुरिरहेको छु। बानेश्वर को रोएल एलिनाजमा आइजा न! उताबाट रिप्लाई आयो । अलि समय लाग्छ यार आज शनिबार सबै जना घरमा छन,कपडा भिजाएको छु तै पनि त पर्खेर बस म आउँछु अलि समय लाग्छ है !ओके म तलाई कुर्छु भनेर मैले फोन राखिदिए। एक कप कफी मगाए । उसो त असारको मध्य महिना काठमाडौंमा पनि ज्यादै गर्मी को महशुस भै रहेको थियो।तर पनि गर्मी गराउने कफी नै मेरो च
दक्षिण कोरियामा रेकर्ड गरिएको नेपाली पप गीत ‘तेरिमा गोर्खे’ (भिडियो सहित)

दक्षिण कोरियामा रेकर्ड गरिएको नेपाली पप गीत ‘तेरिमा गोर्खे’ (भिडियो सहित)

    प्रकाशित मितिः आइतवार, असार २२, २०७६       |
दक्षिण कोरिया। परदेशी युवाहरूको पिडा बोकेको पप गीत तेरिमा गोर्खे सार्वजनिक गरिएको छ । मोरङ जिल्ला स्थायी घर भइ हाल दक्षिण कोरियामा कार्यरत प्रकाश गिरी (MYDEV) ले आफ्नो र विदेशमा दुख गरिरहेका युवाहरूले भोग्ने दुखलाई समेटेर यो गीत रेकर्ड गराएका हुन्। उनकै शब्द, संगीत र आवाज रहेको यो गीत दक्षिण कोरियाको हङ् स्टुडियोज् (Hung Studios) मा रेकर्ड, मिक्सिङ् गरिएको हो। भिडियो हेर्नुहोस् : https
कथा:ठेडी

कथा:ठेडी

    प्रकाशित मितिः शनिबार, असार १४, २०७६       |
एक १      ए सरुनी यता आइजा त? आजकाल के भा छ यो केटीलाई बोलाको सुन्ने नै होइन ?तेरा कान फुटेकी क्या? बैंसले अनमत्त भा छे ! हरियो पटुकी माथि च्यातिएको चोली र छिटको गुन्यु लाएकी कान्छी दिदीले छोरी सरुनीलाई चिच्याउदै बोलाउछीन सरुनी हो!! सरुनी!!! ह्याआ त मर !कति चिच्याउनु ? सरुनी मुस्कुराउदै बुइगल बाट तल झर्छे । कति गाली गर्छयौ के आमा!तिम्रा गाली लाग्ने भा त म उहिल्यै मरिजान्थे।गाली पनि खप्नु पर्छ
कविता :म कवि होइन

कविता :म कवि होइन

    प्रकाशित मितिः शनिबार, असार ७, २०७६       |
कविता: म कवि पनि होइन, म लेखक पनि होइन खोइ म के लेख्न जान्छु र ? घरको मझेरीमा तप्प तप्प खस्ने, पानीको थोपा हेरेर टोलाउँछु आँखिझ्यालबाट देखिने मनोरम दृश्य हेरेर मुस्कुराउँछु बैठक कोठा मिलाएर दङ्ग पर्छु भान्सा कोठाका भाँडाहरुको धुनसँग मधुर स्वर निकाल्छु यस्तै यस्तै परिवेशमा फुर्सद भयो कि बालबच्चाका कथा र परिवारका गाथाहरु लेख्ने गर्छु । यो आकाश, यो प्रेमिल बतास अद्भुत शक्ति दिन
झरेको जून !

झरेको जून !

    प्रकाशित मितिः सोमवार, असार २, २०७६       |
सिर्जु शाह ए जुनी ! लौ.. लौ.. आइजा न यसो अडेसा लगाईदे । निधारबाट पसिना चुहिएर नाकको टुप्पो बाट तल झरिरहे को थियो । तिघ्रा भरि रिठा का दाना झै  नसाका गाँठाहरु फुलिएका थिए । थरथर काम्दै जेठा बाले दाउराको भारी नाम्लो बाट बिस्तारै भुइँमा राखे। जुनी ले जेठाबा लाई हातले यसो छोइदी । र भनी बा ! किन अबेर गर्यौ?ढिला भयो स्कुल जान,मास्तिर देखाउदै भनी । उ मैसाब ले कुर्न थालेको कति भयो । लौ,लौ.. जुनी जा