6 April 2020  |   सोमवार, चैत्र २४, २०७६

कविता

दुनियाँ रुवाउने रेशम चौधरीको कविताः वाह ! क्या जाती हुन्थ्यो !

दुनियाँ रुवाउने रेशम चौधरीको कविताः वाह ! क्या जाती हुन्थ्यो !

    प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६       |
कविताः वाह ! क्या जाती हुन्थ्यो ! खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए क्या जाती हुन्थ्यो। अनि संसारमा सबै नेपालीको शिर क्या माथि हुन्थ्यो । धेरै वर्षपछि बन्यो संविधान संविधानको हरपलहरूमा हाम्रो पनि अधिकार मिसिए क्या जाती हुन्थ्यो । अनि बल्ल तिम्रो विजय जुलुसको हलरमा चारवर्ण छत्तिस जातको क्या ताँती हुन्थ्यो । सारा संसार हाम्रो खुशी देखेर दंग पर्थे अरे वा ! संसार सामू हाम्रो शिर क्
कविता :म कवि होइन

कविता :म कवि होइन

    प्रकाशित मितिः शनिबार, असार ७, २०७६       |
कविता: म कवि पनि होइन, म लेखक पनि होइन खोइ म के लेख्न जान्छु र ? घरको मझेरीमा तप्प तप्प खस्ने, पानीको थोपा हेरेर टोलाउँछु आँखिझ्यालबाट देखिने मनोरम दृश्य हेरेर मुस्कुराउँछु बैठक कोठा मिलाएर दङ्ग पर्छु भान्सा कोठाका भाँडाहरुको धुनसँग मधुर स्वर निकाल्छु यस्तै यस्तै परिवेशमा फुर्सद भयो कि बालबच्चाका कथा र परिवारका गाथाहरु लेख्ने गर्छु । यो आकाश, यो प्रेमिल बतास अद्भुत शक्ति दिन
महादीप पोख्रेलको कविता -हामी ….

महादीप पोख्रेलको कविता -हामी ….

    प्रकाशित मितिः आइतवार, पुस १, २०७५       |
हामी ------------ बच्चै देखि स्कुलमा घोकेको कुरा गुरुहरुले पढाउनु भएको कुरा हटी होइन डटी लड्ने रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो मागी मीठो खादैन,चोरी राम्रो लाउदैन ज्योतीको पंख उचाली आदि ईत्यादी अनि मन लागे पनि नलागे पनि श्रीमान गंभिर नेपाली अलिक हुर्के बढेपछि महाकबिको यात्री र भुपीको हामी पनि पढेकै हो र पाख्रीन,जीवन शर्मा र रामेशहरुलाई सुनेकै हो अब इतिहास र भूगोलको कुरा गरौं
कविता:हरियो साम्राज्यवाद

कविता:हरियो साम्राज्यवाद

    प्रकाशित मितिः मङ्लबार, कार्तिक २०, २०७५       |
"हरियो साम्राज्यवाद" हरियो घाँसमा, चालबाज र षडयन्त्रमा मस्त देखिदैन हरियै सर्प, प्रष्ट । यसकारण, असहज छ खुट्ट्याउन विषालु सर्प । ए विषालु सर्प ! नडस मध्यपुर्वका कलिला जीवन । नमास मानवताका कलिला पालुवा । युगिन मानव सभ्यता महान प्राणहिन अस्तित्व भन्दा तिम्रो । भो, नगर भो ! एक मलालालाई आइकन बनाउदै, हजारौं मलालाको कत्लेआम । भो, स्वाङ्ग नपार भो ! स्वतन्त्रताको बात मार्दै, भ्वा
कविता

कविता

    प्रकाशित मितिः शनिबार, कार्तिक ३, २०७५       |
कविता  कोही बूक्षहरु फलेर जान्छ त कोही नफलेर जान्छ, त्यस्तै आज उभिएको यो लास भोली ढलेर जान्छ । भोक,प्यास, दया, माया जुन शरीरका अनेक रुपहरु, बिर्सिएर मान्छेले सदाका लागी जुनी बदलेर जान्छ । यो कालले न सदाचारी भन्छ न आतंककारी भन्छ, एक दिन त जस्को पनि मुटु कलेजो छिचोलेर जान्छ । हिजो अस्ती हासे वोलेको सम्झनामा यो दिल जलेर, होस हराउलान जस्तो हुन्छ हाड मासु गलेर जान्छ । सारा दुनिया अंगाल
”अस्मिता लुटिनै लागेको वेला”

”अस्मिता लुटिनै लागेको वेला”

    प्रकाशित मितिः बिहिबार, अशोज २५, २०७५       |
''अस्मिता लुटिनै लागेको वेला'' आफ्नै अस्तित्वको एउटा रमाईलो वगैचा थियो । त्यहँ हाम्रा पुर्खाहरुका पाइलाका डोवहरु थिए । अनि पुर्खाहरुको रगतमा मुछिंएको माटो थियो । त्यहाँ बलभद्र थिए उनका सहयोगीहरु थिए । त्यहां आफ्नै रङ्ग रुपको संस्कार थियो । त्यहाँ सास थियो संङ्गै वस्ने वास थियो । यहाँ आज हामीलाई अलमल भएको छ । परायदेशको रुपरङ्ग झलमलाएको छ । रङ्गिन सहरहरु रुमलिएका छन । गाउं-वेसी हरु