8 December 2019  |   आइतवार, मंसिर २२, २०७६

गीत/संगीत

वर्षौंपछि लोकप्रिय गायकद्वय भगवान भण्डारी र राजु परियारको आवाजमा ‘सान्नानीको पछ्यौरी’ (भिडियो सहित)

वर्षौंपछि लोकप्रिय गायकद्वय भगवान भण्डारी र राजु परियारको आवाजमा ‘सान्नानीको पछ्यौरी’ (भिडियो सहित)

    प्रकाशित मितिः बिहिबार, कार्तिक २१, २०७६       |
काठमाडौं। नेपाली लोक दोहोरी क्षेत्रमा लामो समय बिताइसकेका बहुचर्चित अनि लोकप्रिय पुराना युगल जोडी भगवान भण्डारी र राजु परियारको आवाजमा 'सान्नानीको पछ्यौरी' सार्वजनिक भएको छ। विदेशी भूमिमा रहेर पनि आफ्नो मौलिक लोकसंस्कृतिको जगेर्नामा हरदम लागिरहनु भएका लोकप्रिय अग्रज गायक भगवान भण्डारीको आफ्नै लय तथा शब्द सृजना रहेको यो गीतको महिला आवाजमा भण्डारी र परियारलाई बहुचर्चित अनि लोकप्रिय अग्रज गायि
विवादित गाएक दुर्गेश थापा प्रहरी नियन्त्रणमा

विवादित गाएक दुर्गेश थापा प्रहरी नियन्त्रणमा

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६       |
काठमाडौं । पछिल्लो समय चर्चामा छाएका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले थापालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीत गाएपछि उनीबिरुद्द प्रहरीमा उजुरी परेको थियो । महानगरीय अपराध महाशाखाकाका अनुसार सोहीउजुरीका आधारमा थापालाई पक्राउ गरिएको हो । सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम
लोकप्रिय गायक रेशम सापकोटाको ‘आउँदैछ परदेशी’ (भिडियो सहित)

लोकप्रिय गायक रेशम सापकोटाको ‘आउँदैछ परदेशी’ (भिडियो सहित)

    प्रकाशित मितिः सोमवार, अशोज ६, २०७६       |
काठमाडौं। नेपाली लोक तथा दोहोरी गीतका चर्चित अनि लोकप्रिय गायक तथा सर्जक रेशम सापकोटाको दशैंतिहार विशेष लोकदोहोरी गीत 'आउँदैैछ परदेशी' सार्वजनिक भएको छ। जनचेतनामुलक देखि लिएर हाँस्यव्यंग्यात्मक, ठट्यौली गीतहरू, लोक भजन गीतहरूसम्म सिर्जना गर्न माहिर गायक सापकोटा गायनका अलावा अभिनय र निर्देशनमा पनि उत्तिकै सफल देखिन्छन् । उनका मार्यो नि मायाले (ठट्यौली), पल्टनको लाहुरे दाइ, बाटो हेरे हुन्छ है
मोडल सुरज मल्लले सृष्टि खड्कालाई “ओई मेरि झुम्की” भनेर जिस्क्याएपछि (भिडियो सहित)

मोडल सुरज मल्लले सृष्टि खड्कालाई “ओई मेरि झुम्की” भनेर जिस्क्याएपछि (भिडियो सहित)

    प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६       |
काठमाडौं । मोडल सुरज मल्लले सृष्टि खड्का लाई "ओई मेरि झुम्की" भनेर जिस्क्याएका छन् । भर्खरै बजारमा आएको डेउडा गित झुम्की मार्फत सुरजले सृष्टि लाई "ओई मेरी झुम्की" भनेर जिस्काएका हुन्। उनले सृष्टि संग निकै नै उत्कृष्ट अभिनयका साथै रोमान्स पनि गरेका छ्न् । गायक बिष्णु भट्टको स्वर र संगीत रहेको झुम्कि गितमा उमेश कठायतले शब्द भरेका छन् । गितको सबै पक्ष निकै नै उत्कृष्ट बनेको छ । गितमा चर्चित मो
शोहम र पुजन एक अर्काको मायामा समर्पित भएपछि (भिडियोसहित )

शोहम र पुजन एक अर्काको मायामा समर्पित भएपछि (भिडियोसहित )

    प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६       |
काठमाडौं । मोडल शोहम गुरागाई र पुजन घिमिरे एक अर्काको मायामा समर्पित भएका छन । "समर्पित" बोलको नया आधुनिक गीतको म्युजिक भिडियोमा उनिहरु समर्पित भएका हुन । चोखो माया गर्ने जोडी हरु एकअर्काको माया कति सम्म समर्पित हुन्छन भन्ने कुरा यस म्युजिक भिडियोमा देखाइएको छ । यस भिडियोमा शोहमले पुजन संग रोमान्स गरेका छन । सुमधुर स्वर भएका नब गायक गोबिन्द गुरागाईको यस गितमा आवाज रहेको छ ।  गायक गुरागाईकै शब्द/
गायक युवराज र युदिना बाबाछोरीको ‘मेरी छोरी’ (भिडियो सहित)

गायक युवराज र युदिना बाबाछोरीको ‘मेरी छोरी’ (भिडियो सहित)

    प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६       |
काठमाडौं । बुबाको मुख हेर्ने दिन गोकर्ण औंशीको विशेष अवसर पारेर गायक युवराज हिङ्ग्माङ र युदिना हिङ्ग्माङको आवाजमा बाबाछोरीको भावनात्मक गीत ‘मेरी छोरी’ सार्वजनिक गरिएको छ। यस गीतमा युवराज हिङ्ग्माङकै शब्द, संगीत रहेको छ भने गायक युवराजकै निर्देशनमा बनेको यो गीतको भिडियोलाई डिका गुरुङले छायाँङ्कन र मिक्सिङ् गरेको हुन्। भिडियोमा युवराज र युदिना स्वयंकै अभिनय देख्न सकिनेछ। युवराज हिङ्ग्माङको यसअ
दक्षिण कोरियामा रेकर्ड गरिएको नेपाली पप गीत ‘तेरिमा गोर्खे’ (भिडियो सहित)

दक्षिण कोरियामा रेकर्ड गरिएको नेपाली पप गीत ‘तेरिमा गोर्खे’ (भिडियो सहित)

    प्रकाशित मितिः आइतवार, असार २२, २०७६       |
दक्षिण कोरिया। परदेशी युवाहरूको पिडा बोकेको पप गीत तेरिमा गोर्खे सार्वजनिक गरिएको छ । मोरङ जिल्ला स्थायी घर भइ हाल दक्षिण कोरियामा कार्यरत प्रकाश गिरी (MYDEV) ले आफ्नो र विदेशमा दुख गरिरहेका युवाहरूले भोग्ने दुखलाई समेटेर यो गीत रेकर्ड गराएका हुन्। उनकै शब्द, संगीत र आवाज रहेको यो गीत दक्षिण कोरियाको हङ् स्टुडियोज् (Hung Studios) मा रेकर्ड, मिक्सिङ् गरिएको हो। भिडियो हेर्नुहोस् : https
रामचन्द्र चन्द र समिक्षा बिसीको ‘तीन फुर्के डोरी’ (भिडियो सहित)

रामचन्द्र चन्द र समिक्षा बिसीको ‘तीन फुर्के डोरी’ (भिडियो सहित)

    प्रकाशित मितिः सोमवार, असार २, २०७६       |
काठमाडौं । लोकदोहोरी गायक रामचन्द्र चन्दको नयाँ लोकदोहोरी गीत 'तीन फुर्के डोरी' सार्वजनिक भएको छ। गायक, सर्जक तथा निर्देशक हुम गैरेको लय/शब्द, कृष्ण भाञ्जाको संगीत संयोजन तथा श्यामश्वेत रसाइलीको मिक्सिङ् रहेको यो गीतमा गायक रामचन्द्र चन्दलाई महिला आवाजमा गायिका समिक्षा बिसीले साथ दिएकी छन् भने यस गीतको अडियो प्रिज्म रेकर्डिङ स्टुडियोमा तयार भएको हो। चर्चित अनि लोकप्रिय निर्देशक तथा मोडल
लोकप्रिय गायक रेशम सापकोटा र गायिका राधिका हमालको ठट्यौली गीत ‘टिकटक’ (भिडियो सहित)

लोकप्रिय गायक रेशम सापकोटा र गायिका राधिका हमालको ठट्यौली गीत ‘टिकटक’ (भिडियो सहित)

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६       |
काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतका लोकप्रिय गायक तथा सर्जक रेशम सापकोटाको अर्को ठट्यौली लोकदोहोरी गीत 'टिकटक' सार्वजनिक भएको छ । जनचेतनामुलक देखि लिएर हाँस्यव्यंग्यात्मक, ठट्यौली गीतहरू, लोक भजन गीतहरूसम्म सिर्जना गर्न माहिर गायक सापकोटा गायनका अलावा अभिनय र निर्देशनमा पनि उत्तिकै सफल देखिन्छन् । उनका मार्यो नि मायाले (ठट्यौली), पल्टनको लाहुरे दाइ, बाटो हेरे हुन्छ है घरमा (दशैंतिहार), ल
चर्चित गायक सन्तोष केसीको संगीत र प्रमोद खरेलको आवाजमा ‘माया लाउनेहरू यहाँ’ (भिडियो सहित)

चर्चित गायक सन्तोष केसीको संगीत र प्रमोद खरेलको आवाजमा ‘माया लाउनेहरू यहाँ’ (भिडियो सहित)

    प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६       |
काठमाडौं। नेपाली लोकदोहोरी तथा आधुनिक गीतका चर्चित गायक तथा सर्जक सन्तोष केसीको संगीतमा 'माया लाउनेहरू यहाँ ' बोलको बिल्कुलै नयाँ आधुनिक गीत सार्वजनिक भएको छ। लोक तथा दोहोरी गीतमा आफ्नो सुमधुर आवाज दिएर लोकप्रिय बनेका गायक सन्तोष केसी आधुनिक गीतमा पनि उत्तिकै चर्चित मानिन्छन्। उनको शब्द तथा संगीतमा तयार भएका थुप्रै गीतहरू चर्चाको शिखरमा रहेका छन्। उनै गायक केसीको संगीत र सर्जक सुष्मा अधिकारी