10 December 2019  |   मङ्लबार, मंसिर २४, २०७६

खेलकुद

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता- सुदूरपश्चिमबाट कराँतेका १३ खेलाडी छनोट

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता- सुदूरपश्चिमबाट कराँतेका १३ खेलाडी छनोट

    प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५       |
कैलाली । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट कराँतेका १३ खेलाडी छनोट भएका छ्न ।  कराँतेका विभिन्न विधामा १३ जना पुरुष र महिला खेलाडीहरु राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन्। कराँतेको कुमुते (फाईट) तर्फ पुरुषमा ५५ किलोमा कमल वली, ६० किलोमा जगतसिंह धानुक, ६७ किलोमा दिनेशराज पनेरु, ७५ किलोमा लोकेश पार्की र ८४ किलो भन्दा माथिमा सागर शाही छनोट भएका छन्। यस्तै सोही विधाक
बधाई छ नेपाली चेली ! साफ च्याम्पियनसिपमा विजयी सुरुवात,भुटान ३-०ले पराजित

बधाई छ नेपाली चेली ! साफ च्याम्पियनसिपमा विजयी सुरुवात,भुटान ३-०ले पराजित

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन २८, २०७५       |
विराटनगर । पाँचौ महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० को जित निकालेको हो । नेपालको जितमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा दुई एक गोल थपेको थियो । पहिलो हाफको १२ औं मिनेटमा योञ्जनले गोल गर्दै अग्रता दिलाएकी
प्रदेश पाँचमा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन चैत अन्तिम साता हुने

प्रदेश पाँचमा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन चैत अन्तिम साता हुने

    प्रकाशित मितिः सोमवार, फाल्गुन २७, २०७५       |
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदेश पाँचमा आयोजना गर्ने तयारी गरिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन चैत २५ गते गर्ने तयारी गरेको छ। राखेपको कार्यकारी समितिको बैठकले चैत २५ गते औपचारिक सुरु गर्ने र ३० गते समापन गर्ने गरी राखेप बोर्डलाई सिफारिस गर्ने निर्णय गरेको प्रेस सल्लाहाकार रोहित दाहालले जानकारी दिए। उनका अनुसार कार्यकारी समितिको सिफारिसलाई अनुमोदन गर्न राखेप बो
मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताप्रति प्रेस युनियन र खेलकुद प्रत्रकार मञ्च कैलालीको ध्यानाकर्षण

मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताप्रति प्रेस युनियन र खेलकुद प्रत्रकार मञ्च कैलालीको ध्यानाकर्षण

    प्रकाशित मितिः सोमवार, फाल्गुन २७, २०७५       |
गोविन्द बीसी,कैलाली । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता प्रति नेपाल प्रेस युनियन कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालयद्वारा संचालन गर्न लागिएको प्रतियोगिता सैद्धान्तिक रूपमा नै गलत भएको प्रेस युनियन कैलालीको ठहर छ । सोमबार एक बिज्ञप्ती जारी गर्दै नेपाल प्रेस युनियन कैलालीले खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी राष्ट्रिय
अत्तरियाका कप्तान दिपेन्द्रले पाए सुनको जुत्ता

अत्तरियाका कप्तान दिपेन्द्रले पाए सुनको जुत्ता

    प्रकाशित मितिः शनिबार, फाल्गुन ११, २०७५       |
धनगढी । सीवाईसी अत्तरियाका कप्तान दिपेन्द्रसिँह ऐरीले तेस्रो संस्करणको धनगढी प्रिमियर लिगमा मोष्ट भ्यालुएबल प्लेअरको अवार्ड पाएका छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्रले मष्ट भ्यालुएबल प्लेअरको अवार्ड हात पारेका हुन् । ७ खेलमा १ सय ६८ रन बनाएका दिपेन्द्रले सुनको जुत्ता पुरस्कार पाए । अत्तरियाका विदेशी खेलाडी सन्नी पटेल म्यान अफ द सिरिज भए । उनले २ लाख पुरस्कार पाए । अत्तरियाल
हिरो गोल्डकपको उपाधीबाट चुके नेपाली चेली,म्यानमार ३–१ ले बिजयी

हिरो गोल्डकपको उपाधीबाट चुके नेपाली चेली,म्यानमार ३–१ ले बिजयी

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५       |
काठमाण्डौ । नेपाली महिला फुटबल टिमले हिरो गोल्ड कप महिला अन्तर्राष्ट्रिय प्रतियोगिता उपाधी जित्नबाट चुकेको छ । शुक्रबार साँझ भारतको कालिङ्गाा रंगशालामा भएको फाइनलमा नेपाललाई म्यानमारले ३–१ ले पराजीत गरेको छ । पहिलो हाफमा नेपाल र म्यानमारले १–१ को बराबरी खेलेका थिए तर दोस्रो हाफमा नेपालको प्रदर्शन कमजोर हुँदा २ गोल खान पुगेको थियो ।खेलको ३८ औं मिनेटमा म्यानमारकी या या ओले गोल गर्दै टिमलाई अग्रता
राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा,शनिबार थाइल्यान्ड प्रस्थान गर्ने

राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा,शनिबार थाइल्यान्ड प्रस्थान गर्ने

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५       |
काठमाडौं । थाइल्यान्डमा आयोजना हुने आइसीसी महिला ट्वेन्टी–२० विश्वकपअन्तर्गत् एसिया क्षेत्रको छनोट प्रतियोगिताका लागि शुक्रबार १४ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन ४ देखि १५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो ।छनोट हुने अन्य सदस्यमा सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु वर्मा, सोनु
दुई वर्षदेखि रोकिएको २१ क्रिकेटरको तलब आइसिसीले पठायो

दुई वर्षदेखि रोकिएको २१ क्रिकेटरको तलब आइसिसीले पठायो

    प्रकाशित मितिः शनिबार, माघ २६, २०७५       |
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ । ‘हामीले आइसिसीबाट तलब पाउँदै आएका २१ खेलाडीसँग सम्
फुटबल क्लबमा आगलागी, १० जनाको मृत्यु

फुटबल क्लबमा आगलागी, १० जनाको मृत्यु

    प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५       |
एजेन्सी । बाज्रिलको रियो दी जेनेरियोमा अवस्थित फ्ल्यामेङगो फुटबल क्लबमा भएको आगलागीमा १० जनाको मुत्यु भएको छ ।युवा खेलाडीलाई प्रशिक्षण गराउँदै आएको बाज्रिलको ठूलो उक्त क्लबमा लागेको आगोमा अन्य तिन जना घाइते छन् । बिबिसीले जनाए अनुसार आगो लाग्नुको कारण खुलेको छैन । अन्तर्राष्ट्रिय स्तरमा चर्चित ब्राजिलको फ्ल्यामेङगो क्लबमा रियल मड्रिडका भिनिसियस जुनियरले पनि खेलेका थिए । उनले ट्वीट मार्फत् क्लबम
धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक,प्रतियोगिता माघ २६ देखि फागुन ११ गतेसम्म संचालन हुने

धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक,प्रतियोगिता माघ २६ देखि फागुन ११ गतेसम्म संचालन हुने

    प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५       |
धनगढी। धनगढी प्रिमियर लिग (डिपिएल)को ट्रफी सार्वजनिक गरिएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रबार पत्रकार सम्मेलनको गर्दै प्रतियोगिताको ट्रफी सार्वजनीक गरेको छ। प्रतियोगिताका सद्भावना दुत जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरे। ट्रफी सार्वजनिक कार्यक्रममा बालविवाह विरुद्धको अभियानमा पनि हस्ताक्षर गरिएको छ। सहभागी टिमका कप्ता