31 May 2020  |   सोमवार, जेष्ठ १९, २०७७

खेलकुद

ताजकिस्तानसँगको पराजयसङ्गै नेपालको एसिया कपमा छनौट हुने संभावना लगभग सकियो ।

ताजकिस्तानसँगको पराजयसङ्गै नेपालको एसिया कपमा छनौट हुने संभावना लगभग सकियो ।

    प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४       |
काठमाडौं, २४ असोज । एसिया कप फुटबल छनौटको आफ्नो चौथो खेलमा  नेपाल ताजकिस्तानसँग पराजित भएको छ । यो पराजय सङ्गै एशिया कप  खेल्न नेपाललाइ कठिन बनेको छ । अाज भएकाे अवे खेलमा नेपाल ताजकिस्तानसँग  ३–०  पराजित बन्यो । ताजकिस्तानले तीनै गाेल पेनाल्टीमा गरेकाे थियाे । २० अाै मिनेटमा डिबक्सभित्र नेपाली खेलाडीले हेण्ड गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले पहिलो गोल गरेको थियो । पहिलो हाफमा नेपाल १–०
एएफसी एसियन कप छनोट: ताजकिस्तान विरुद्ध नेपाली टोली दोस्रो पटक मैदानमा ।

एएफसी एसियन कप छनोट: ताजकिस्तान विरुद्ध नेपाली टोली दोस्रो पटक मैदानमा ।

    प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४       |
काठमाडौ, २४ असोज । एएफसी एसियन कप फुटबल छनोट चरण अन्तर्गत ताजकिस्तान विरुद्ध नेपाली टोली आज दोस्रो पटक मैदानमा भिड्दै छ । यसअघि घरेलु मैदानमा २-१ ले पराजित नेपाली टोली जितको लक्ष्य सहित ताजकिस्तान पुगेको हो । नेपाल समूह ‘एफ’ को पुछारमा रहेको छ । नेपालको १ अंकमात्र छ । छनोटका अहिले सम्मका ३ खेलमा नेपालले एउटा जित पनि हासिल गर्न सकेको छैन । छनोटको अर्को चरणको सुरुआत हुँदा हार वा बराबरीले नेपाल
आईसल्याण्ड र सर्विया विश्वकप फुटबलका लागि छनोट ।

आईसल्याण्ड र सर्विया विश्वकप फुटबलका लागि छनोट ।

    प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४       |
काठमाडौं, २४ असोज । आईसल्याण्ड र सर्विया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । गएराती सम्पन्न भएको समुहको अन्तिम खेलमा कोसोभोलाई २-० ले हराउँदै आईसल्याण्ड विश्वकपमा छनौट हुने अहिलेसम्मकै सानो राष्ट्र बनेको हो । समुहबाट सिधै विश्वकपमा छनौट हुनेक्रममा आईसल्याण्डले विश्वकपका पुर्व सेमिफाईनलिष्टहरु क्रोएशिया र टर्कीलाई हराएको थियो । यो समुहमा दोस्रो भएको क्रोएसिया प्ले
हङकङविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ ।

हङकङविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ ।

    प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४       |
काठमाडौं, २३ असोज । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत् हङकङ विरुद्ध खेल्न जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुको बिदाइ गरे । नेपालले आगामी असोज २७ र २९ गते हङकङसँग उसैको भूमिमा दुईओटा एक दिवसीय खेल खेल्नेछ । विश्व क्रिकेट लिगको अंकतालिका
धनगढी प्रिमियर लिगको दोस्रो संस्करण आगामी माघ ५ गतेदेखि सुरु हुने ।

धनगढी प्रिमियर लिगको दोस्रो संस्करण आगामी माघ ५ गतेदेखि सुरु हुने ।

    प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४       |
काठमाडौ, २२ असोज । कैलालीको धनगढीमा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको दोस्रो संस्करण आगामी माघ ५ गतेदेखि सुरु हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले अक्सनमा आधारित राष्ट्रिय टी-२० प्रतियोगिता धनगढी प्रिमियर लिग डीपीएलको दोस्रो संस्करणको आयोजना मिति सार्वजनिक गरेको हो । प्रतियोगिताको बिजेताले २५ लाख पुरस्कार पाउनेछ । पुरस्कार राशी पहिलो संस्करणभन्दा १० लाख बढा
बलले छातिमा लाग्दा क्रीकेटरको ज्यान गयो ।

बलले छातिमा लाग्दा क्रीकेटरको ज्यान गयो ।

    प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४       |
ढाका, २२ असोज । बंगलादेशमा क्रिकेट खेलको दौरान अम्पायरिङ गरिरहेका एक किशोरलाई छातीमा बल लागेपछि उनको निधन भएको छ। रफियुल इस्लामलाई शनिवार अम्पायरिङ गर्ने क्रममा बलले लागेको बताइएको छ। उनको उमेर १७ वर्ष थियो। बलुर मठ मैदानमा भइरहेको क्रिकेट खेलमा उनी अम्पायरिङ गरिरहेका थिए। स्थानीय पुलिस अधिकारीका अनुसार  मृतक किशोर अम्पायरिङ गरिरहेका थिए। एउटा बल उनको छातीमा लागेपछि उनी मैदानमा ढल्न पुगेका थिए
टी-२० क्रीकेट: अस्ट्रेलिया विरुद्ध भारतको लगातार सात औ जित ।

टी-२० क्रीकेट: अस्ट्रेलिया विरुद्ध भारतको लगातार सात औ जित ।

    प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४       |
काठमाडौ, २२ असोज । वर्षाले प्रभावित टि–२० क्रिकेटको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई डर्क वर्थ एन्ड लुइस नियमको आधारमा ९ विकेटले पराजित गरेको छ। भारतीय बलर अस्ट्रेलियालाई १८ दशमलव ४ ओभरमा ८ विकेट झारेर १ सय १८ रनमा खुम्च्याउन सफल भए। भारतले टस जितेर ब्याटिङको निम्तो दिएको अस्ट्रेलियाले लगातार विकेट गुमाएको थियो। ८ विकेट झरिसकेपछि पानी पर्न सुरु भएको थियो। लामो समय वर्षाले खेल प्रभावित
कोहलपुरमा जारी सुपर–८ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा शिक्षकहरुको टिम बिजयी ।

कोहलपुरमा जारी सुपर–८ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा शिक्षकहरुको टिम बिजयी ।

    प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४       |
कोहलपुर, २१ असोज । कोहलपुरमा जारी सुपर–८ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा शिक्षकहरुको टिम बिजयी भएको छ । कोहलपुरस्थित प्रस्तावित अन्तराष्टि क्रिकेट मैदानमा संचालन गरिएको तिन दिवसीय प्रतियोगिता अन्तर्गत पहिलो खेलमा टस हारेर मैदानमा उत्रिएको शिक्षकहरुले टिमले खेलमा भने ३ रनले रोमाञ्चक जित निकाल्न सफल भयो । १२ ओभरको खेलमा शिक्षकहरुको टोलीले ५ विकेट गुमाउँदै ७८ रान जोड्न सफल भएको थियो । टिमलाई
नेपालका पहिलो क्रिकेट स्कोरर बाबेदाइको निधन ।

नेपालका पहिलो क्रिकेट स्कोरर बाबेदाइको निधन ।

    प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४       |
काठमाडौं, २१ असोज । नेपालका पहिलो क्रिकेट स्कोरर  ऋद्धिभक्त पन्तको आज बिहान निधन भएको छ । नेपाली क्रिकेटमा बाबे दाईको उपनामले चिनिने पन्त लामो समयदेखि बिरामी थिए। ७१ वर्षको उमेरमा उनको विहान हिमाल नर्सिङ होममा निमोनियाका कारण निधन भएको परिवार श्रोतले जनाएको छ । पन्त गैरिधारा क्रिकेट क्लबबाट नेपाली क्रिकेटमा सक्रिय थिए। गैरिधारा क्लबका पूर्व अलराउन्डर पन्तले क्रिकेटबाट सन्यास लिएपछि अम्पायरिङक
एसिया कप छनौट फुटवल खेल्न नेपाली फुटबल टोली ताजकिस्तान प्रस्थान ।

एसिया कप छनौट फुटवल खेल्न नेपाली फुटबल टोली ताजकिस्तान प्रस्थान ।

    प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४       |
काठमाडौं,२० असोज । एसिया कप छनौट फुटवल खेल्न नेपाली फुटबल टोली ताजकिस्तान प्रस्थान गरेको छ । टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा कम्लेक्स  सातदोबाटो ललितपुरमा एक कार्यक्रम गरी विदाई गरेको थियो । नेपालले आउँदो मंगलबार ताजकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । नेपाल एक महिनाअघि काठमाडौंमा भएको खेलमा ताजकिस्तानसँग पराजित भएको थियो । छनौटको समूह एफमा रहेको नेपाल ३ खेलबाट १ अंकसहित पुछारम