1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

खेलकुद

ताजकिस्तानसँग हुने खेलका लागि नेपाली टोलीको घोषणा ।

ताजकिस्तानसँग हुने खेलका लागि नेपाली टोलीको घोषणा ।

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
काठमाडौ, १८ असोज । एसिया कप फुटबलको छनौटमा ताजकिस्तानसँग हुने खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो मंगलबार ताजकिस्तानसँग उसैको घरेलु मैदानमा हुने खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको हो । गोलकिपर विशाल श्रेष्ठको ठाउँमा एलन न्यौपाने टोलीमा परेका छन् । यस्तै राजेन्द्र रावललाई पनि टिममा समावेश गरिएको छ । यस्तै, यसअघि टिममा परेका सुमन लामाले यसपटक मौ