23 September 2019  |   सोमवार, अशोज ६, २०७६

विश्व

नेपालीलाई चौकीदार नोकर भनेर गाली बेइज्जत गर्ने भारतीय सांसद अल्का लाम्बाले मागिन नेपालीसँग माफी !

नेपालीलाई चौकीदार नोकर भनेर गाली बेइज्जत गर्ने भारतीय सांसद अल्का लाम्बाले मागिन नेपालीसँग माफी !

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन २८, २०७५       |
काठमाडौं । भारतको आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालीसँग माफी मागेकी छन्। भारतमा हुन गइरहेको निर्वाचनलाई लक्षित गरेर लेखिएको ट्‍वीटप्रति नेपालीले चर्को विरोध गरेपछि सांसद लाम्बाले ट्‍वीटरबाटै माफी मागेकी हुन्। उनले नेपालीसँग माफी माग्दै ट्‍वीटरमा लेखेकी छिन्, ‘‘पता चला है कि मेरे एक ट्‍वीट से नेपालके लोगोंको दुःख पहुँचा है, मैं इसके लिए अपने पडोसी देश नेपालके लोगों से खेद व्यक्त करती हु
इथियोपियन विमान दुर्घटनामा एक नेपालीसहित १५७ जनाको मृत्यु

इथियोपियन विमान दुर्घटनामा एक नेपालीसहित १५७ जनाको मृत्यु

    प्रकाशित मितिः आइतवार, फाल्गुन २६, २०७५       |
काठमाडौं । इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुँदा एक नेपालीको पनि मृत्यु भएको छ ।सो एयरलाइन्सले इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीका लागि १४९ यात्रु र ८ जना चालकदलका सदस्य लिएर उडेको विमान दुर्घटनामा एकजना नेपालीको पनि मृत्यु भएको उल्लेख गरेको छ । दुर्घटनामा मृत्यु भएका नेपालीको पहिचान भने हुन सकेको छैन् । विमानमा सवार सबैको मृत्यु भएको छ ।एयरलाइन्सले जारी गरेको यात्रु सूचीमा
पाकिस्तानी प्रधानमन्त्री इमरानविरुद्द मुद्दा,पदका लागि अयोग्य भएको आरोप

पाकिस्तानी प्रधानमन्त्री इमरानविरुद्द मुद्दा,पदका लागि अयोग्य भएको आरोप

    प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५       |
काठमाण्डौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुदद अदालतमा मुदा परेको छ । उनी इमानदार र असल नभएको बताउँदै लाहोरस्थित उच्च अदालतमा उनी पदका लागि अयोग्य भएको भन्दै मुद्दा परेको हो । उनले सन् २०१८ मा सम्पन्न चुनावमा मनोनयन दर्ता गराउँदा आफ्नो सन्तानका बारेमा ढाँटेको आरोप लगाइएको छ । पूर्वपत्नीका तर्फबाट जन्र्मिकी छोरीका बारेमा उनले सूचना लुकाएको दाबी गरिएको छ । उच्च अदालतले सोमवार यो विषयमा नि
भ्रष्टाचार रोक्न नसकेपछि प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा !

भ्रष्टाचार रोक्न नसकेपछि प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा !

    प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५       |
काठमाडौ । पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीना दिएका छ्न । देशमा व्याप्त भ्रष्टाचार रोक्न नसकेपछि उनले राजीनामा दिएका हुन । उनको राजिनामाको विषयलाई त्यहाँलो राष्ट्रपतिको कार्यालयले पुष्टि गरेको छ ।पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएको जनाइएको छ । प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा
पाकिस्तानले भारतलाई बुझायो भारतीय वायुसेनाका पाइलट (तस्वीर सहित )

पाकिस्तानले भारतलाई बुझायो भारतीय वायुसेनाका पाइलट (तस्वीर सहित )

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन १७, २०७५       |
काठमाण्डौ । पाकिस्तानले आफ्नो कब्जामा भएका भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गरेको छ।भारतीय समयानुसार राति ९:२० बजे अभिनन्दन वर्तमानलाई हस्तान्तरण गरिएको हो। पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उसको कब्जामा परेका थिए।उनलाई पाकिस्तान र भारतको वाघा-अटारी सीमामा भारतीय पक्षलाई बुझाइएको हो। उनलाई लिएर पाकिस्तानी वि
विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

    प्रकाशित मितिः शनिबार, फाल्गुन ११, २०७५       |
भारत । भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।  भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ । पछिल्लो घटनामा परी मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेको जनाइएको
भारतीय प्रधानमन्त्री मोदी अचानक किन पुगे दक्षिण कोरिया ?

भारतीय प्रधानमन्त्री मोदी अचानक किन पुगे दक्षिण कोरिया ?

    प्रकाशित मितिः बिहिबार, फाल्गुन ९, २०७५       |
काठमाडौ । भारतीय प्रधानमन्त्री नरेंद्र मोदी दक्षिण कोरिया पुगेका छन । आफ्नो दुई दिवशीय भ्रमणका क्रममा मोदी त्यहाँ पुगेका हुन । उनलाई राजधानी सउलस्थित विमानस्थल भव्य स्वागत गरिएको छ । भारतीय प्रधानमंन्त्री मोदीले दक्षिण कोरियाका राष्ट्रपति मून जे इन संग द्विपक्षीय वार्ता गर्न त्यहाँ पुगेको बताइएको छ  । उनले दक्षिण कोरियामा रहेका भारतीय उधोगी,व्यवसायी शीत समेत भेटघाट गर्ने कार्यक्रम छ । साथै मोदील
Samsung ले सार्बजनिक गर्यो स्क्रीन फोल्ड गर्न मिल्ने स्मार्टफोन Galaxy Fold (हेर्नुहोस )

Samsung ले सार्बजनिक गर्यो स्क्रीन फोल्ड गर्न मिल्ने स्मार्टफोन Galaxy Fold (हेर्नुहोस )

    प्रकाशित मितिः बिहिबार, फाल्गुन ९, २०७५       |
काठमाडौ । विश्व प्रसिद्ध इलेक्ट्रोनिक कम्पनी सामसुङले आफ्नो नया फ्लेगशीप स्मार्टफोन सार्वजनिक गरेको छ । अमेरिकाको सैन फ्रेसिस्कोमा आयोजित UNPACKED- 2019 कार्यक्रमकाबीच सामसुङले यो नयाँ मोडेलको स्मार्ट मोबाइल फोन लन्च गरेको हो । सामसुङले सबैभन्दा पहिलो पटक यो मोडिने खालको स्क्रीनको साथमा Galaxy Fold स्मार्ट फोन सार्वजनिक गरेको हो । सामसुङले नयाँ मोडेलको यो स्मार्ट फोन को  शुरुआत Galaxy Fold को साथ
भारतीय जेलमा कुटीकुटी मारिए पाकिस्तानी नागरिक

भारतीय जेलमा कुटीकुटी मारिए पाकिस्तानी नागरिक

    प्रकाशित मितिः बुधबार, फाल्गुन ८, २०७५       |
जयपुर । भारतको राजस्थानस्थित जयपुर केन्द्रिय जेलमा एक पाकिस्तानी बन्दी शकरुल्लाहको कैदी बन्दीले नै कुटीकटी हत्या गरेका छन् । पाकिस्तानको सियालकोटका शकरुल्लाह भारतीय जेलमा जन्मकैदको सजाय काटिरहेका थिए । जेलमा नै रहेका चार भारतीय कैदीले नै उनलाई ढुंगाले हानेर हत्या गरेको बताइएको छ । प्रहरीले यो घटना बुधबार बिहान भएको बताएका छन् ।जयपुर प्रहरीका वरिष्ठ अधिकारी लक्ष्मण गौडले जेलबाहिर भेला भएका पत्रक
म्पविरुद्ध १६ राज्यले दायर गरे मुद्दा

म्पविरुद्ध १६ राज्यले दायर गरे मुद्दा

    प्रकाशित मितिः बुधबार, फाल्गुन ८, २०७५       |
वासिंगटन । अमेरिकाका विभिन्न १६ वटा राज्यहरुको समूहले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा चलाउने भएको छ ।मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल निर्माणका लागि खर्च जुटाउन भन्दै गत साता संकटकालको घोषणा गरेपछि त्यसको विरोधमा रहेका क्यालिफोर्निया नेतृत्वमा रहेका १६ वटा राज्यले मुद्दा दर्ता गराएका हुन् । अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल निर्माण गर्नका लागि ५.७ बिलियन डलर खर्च जुटाउनका ला