23 September 2019  |   सोमवार, अशोज ६, २०७६

विश्व

भ्लादिमिर पुटिनले भने विश्वकप फुटबल २०१८ का तयारीमा हुने कुनै किसिमको ढिलाई स्वीकार्य हुने छैन ।

भ्लादिमिर पुटिनले भने विश्वकप फुटबल २०१८ का तयारीमा हुने कुनै किसिमको ढिलाई स्वीकार्य हुने छैन ।

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
काठमाडौ, १८ असोज । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकप फुटबल २०१८ का तयारीमा हुने कुनै किसिमको ढिलाई स्वीकार्य नरहेको भन्दै त्यसको तयारीमा जुटेका अधिकारीलाई चेतावनी दिनुभएको छ । अहिले तयारी राम्रो रहेको भएपनि आउँदा दिनमा हुन सक्ने कुनै किसिमको ढिलासुस्ती स्वीकार्य नभएको भन्दै पुटिनले चेतावनी दिनुभएको हो । रुसमा आउँदो वर्षको जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटबल हुँदैछ । रुसले पह
पेरिसबाट अमेरीकाको लस लन्जेलस उडेको एअरबस दुर्घटनाबाट जोगियो ।

पेरिसबाट अमेरीकाको लस लन्जेलस उडेको एअरबस दुर्घटनाबाट जोगियो ।

    प्रकाशित मितिः आइतवार, अशोज १५, २०७४       |
काठमाडौं,१५ असोज। फ्रान्सको पेरिसबाट अमेरिकाको लस लन्जेलसका लागि उडेको एअर फ्रान्सको एअरबस ए थ्री–एट्टी विमानको इन्जिनमा खराबी आएपनि दुर्घटनाबाट जोगिएको छ । चार इन्जिन मध्ये विमानको एउटा इन्जिन एटलान्टिक महासागरको बीचमा रहेको पश्चिमी ग्रीनल्याण्डको आकाशमा पुग्दा बिग्रिएको थियो । तीन वटा इन्जिन चलेको अवस्थामा विमान क्यानडाको गोस वे विमानस्थलमा अवतरण गरिनुअघि करिब एक घण्टा उडेको थियो । ४
कंगोमा राष्ट्रिय सेनाको एक कार्गो बिमान दुर्घटनामा पर्यो ।

कंगोमा राष्ट्रिय सेनाको एक कार्गो बिमान दुर्घटनामा पर्यो ।

    प्रकाशित मितिः आइतवार, अशोज १५, २०७४       |
काठमाडौ, १५ असोज । कंगोमा राष्ट्रिय सेनाको एक कार्गो बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । विमानमा चालक दलका नौ जना सदस्य र अरुप नि केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्को विमान जान लागेको छ । सेनाको सो जहाज कार्गो लिएर गएको थियो । उक्त विमान राजधानी किन्सासाबाट कामेलीतर्फ लागेको थियो । तर जहाजमा प्राविधिक समस्या
अमेरिकी राष्ट्रपति ट्रम्प आगामी नोभेम्बरमा एसियाली मुलुकको ११ दिने भ्रमणमा निस्कने ।

अमेरिकी राष्ट्रपति ट्रम्प आगामी नोभेम्बरमा एसियाली मुलुकको ११ दिने भ्रमणमा निस्कने ।

    प्रकाशित मितिः शनिबार, अशोज १४, २०७४       |
काठमाडौं, १४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली मुलुकको ११ दिने भ्रमणमा निस्कने भएका छन् । आगामी नोभेम्बरमा गरिने भ्रमण मुख्यगरी उत्तर कोरियाले लगातार गरेको परमाणु परीक्षणले निम्त्याएको संकटकाबारेमा केन्द्रित रहने जनाइएको छ । राष्ट्रपति ट्रम्पले जापान, चीन, दक्षिण कोरिया, भियतनाम, फिलिपिन्स, र अमेरिकी राज्य हवाईको भ्रमण गर्नेगरी कार्यतालिका तय भएको अमेरिकी राष्ट्रपति कार्यालय