31 May 2020  |   सोमवार, जेष्ठ १९, २०७७

मुख्य समाचार

सर्बोच्चको आदेश: क्‍वारेन्टाइनका सबैलाई निःशुल्क पीसीआर परीक्षण गर्नु

सर्बोच्चको आदेश: क्‍वारेन्टाइनका सबैलाई निःशुल्क पीसीआर परीक्षण गर्नु

    प्रकाशित मितिः आइतवार, जेष्ठ १८, २०७७       |
काठमाडौं । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्‍वारेन्टाइनमा बस्‍ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आज कोभिड–१९ विरुद्ध प्रत्यक्ष र अग्रिम पङ्क्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने चिकित्सक, नर्
सुदूरपश्चिममा कोरोना संक्रमण पुनः तीब्र बन्यो, संक्रमितको सङ्ख्या २५ पुग्यो

सुदूरपश्चिममा कोरोना संक्रमण पुनः तीब्र बन्यो, संक्रमितको सङ्ख्या २५ पुग्यो

    प्रकाशित मितिः आइतवार, जेष्ठ १८, २०७७       |
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुनः तीब्र बन्ने देखिएको छ । आइतबार साझसम्म यहाँ कोरोना  संक्रमितको सङ्ख्या २५ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा पिसिआर बिधिवाट ५ हजार ६८० जनाको स्वाब परीक्षण गर्दा  कोभिड - १९ सक्रमित २५ पुगेका हुन् । आइतबार धनगढी उप महानगरपालिका ४७ का १ जना पुरुष , कैलाली भजनी नगरपालिका २३ का १ जना पुरुष, जानकी गाउपालिकाका ३४ का १ जना पुरुष, बाजुरा बढिगंगा नगरपालिकाका
नेपालमा कोरोना संक्रमितको सङ्ख्या १ हजार ५६७ पुग्यो

नेपालमा कोरोना संक्रमितको सङ्ख्या १ हजार ५६७ पुग्यो

    प्रकाशित मितिः आइतवार, जेष्ठ १८, २०७७       |
काठमाडौं । नेपालमा आज थप १६६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिए । उनकाअनुसार आज थपिएका संक्रमितमा एक सय ६२ पुरुष र ४ महिलामा छ्न । प्रवक्ता देवकोटाका अनुसार हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ६९ हजार ५८२ वटा नमुना परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंक
कालिकोट र दैलेखका थप १८ जनामा कोरोना संक्रमण पुष्टि

कालिकोट र दैलेखका थप १८ जनामा कोरोना संक्रमण पुष्टि

    प्रकाशित मितिः आइतवार, जेष्ठ १८, २०७७       |
काठमाडौं। कर्णाली प्रदेशको कालिकोट र दैलेख जिल्लामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाको जनस्वास्थ्य शाखा प्रमुख स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले विज्ञप्ति मार्फत जानकारी दिएका छन
कोरोना भाइरसबाट विदेशमा १२१ नेपालीको मृत्यु ,नेपालमा ७ को निधन

कोरोना भाइरसबाट विदेशमा १२१ नेपालीको मृत्यु ,नेपालमा ७ को निधन

    प्रकाशित मितिः आइतवार, जेष्ठ १८, २०७७       |
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ जना, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता मृत्यु भएको हो । संघ अन्तर्ग
कोरोनाबाट विश्वमा ३ लाख ७० हजार बढीको मृत्यु

कोरोनाबाट विश्वमा ३ लाख ७० हजार बढीको मृत्यु

    प्रकाशित मितिः आइतवार, जेष्ठ १८, २०७७       |
काठमाडौ । विस्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण ज्यान गुमाउनेको सङ्ख्या ३ लाख ७० हजार नाघेको छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डमिटरका अनुसार आइतबार बिहानसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ लाख ७० हजार ८७० पुगेको हो । विस्वमा तीब्र गतिमा फैलिदै गएको कोरोनाबाट हालसम्म ६१ लाख ५३ हजार ३७२ जना संक्रमित छन भने जसमा २७ लाख ३४ हजार ५ सय ४८ जना उपचारपछि निको भएका छ्न
लकडाउनले पर्यावरणीय क्षेत्रमा फाइदा, प्रदुषणमा ३० प्रतिशत कमि

लकडाउनले पर्यावरणीय क्षेत्रमा फाइदा, प्रदुषणमा ३० प्रतिशत कमि

    प्रकाशित मितिः आइतवार, जेष्ठ १८, २०७७       |
काठमाडौ । कोरोना भाइरसका कारण सिङ्गो विश्व समुदाय आक्रान्त बनेको छ । कोरोना भाइरसले विश्वमा करिव ४ लाख मानिसको ज्यान समेत लगिसकेको छ भने लाखौ प्रभावित बनेका छ्न । कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण जनजीवन र विश्वको आर्थिक अबस्थामा निकै गिरावट समेत पैदा भएको छ । तर कोरोना वायरसको रोकथामका लागि गरिएको लकडाउनले भने पर्यावरण क्षेत्रमा फाइदा पुगेको देखिन्छ । अनुसन्धानकर्ताका अनुसार इटलीमा जारी
लकडाउन जेठ अन्तिमसम्म थपियो,सीमानाका र हवाई उडान असार १६ सम्म बन्द

लकडाउन जेठ अन्तिमसम्म थपियो,सीमानाका र हवाई उडान असार १६ सम्म बन्द

    प्रकाशित मितिः शनिबार, जेष्ठ १७, २०७७       |
काठमाडौं । सरकारले देशमा कोरोना संक्रमण तीब्र बनेपछि लकडाउनको अवधि पुनः थप गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ महिनाभरि कायम राख्ने निर्णय गरेको हो । चैत ११ गतेबाट देशव्यापी रूपमा सुरु भएको लकडाउनको पछिल्लो पटक कायम गरेको अवधि जेठ मङ्गलबारसम्म थियो । यसैगरी मन्त्रिपरिषद् बैठकले हवाइ उडान र सीमान नाका असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ । यद्यपि भारतबाट स्थलमार्ग भए
पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना पुष्टि ,संक्रमितको सङ्ख्या १ हजार ४ सय १ पुग्यो

पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना पुष्टि ,संक्रमितको सङ्ख्या १ हजार ४ सय १ पुग्यो

    प्रकाशित मितिः शनिबार, जेष्ठ १७, २०७७       |
काठमाडौं । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संंक्रमण देखिएको बताए । उनका अनुसार संक्रमित  ४ जना महिला र १८५ जना पुरुष रहेका छन् । योसगै नेपालमा कोरोना संक्रमतिको संख्या १ हजार ४०१ पुगेको छ । कुल कोरोना संक्रमण देखिने जिल्ला ५३ पुग
मानसिक अस्वस्थताले निम्त्याएको दुखद बेलबारी घटना

मानसिक अस्वस्थताले निम्त्याएको दुखद बेलबारी घटना

    प्रकाशित मितिः शनिबार, जेष्ठ १७, २०७७       |
- गोपाल ढकाल समाजमा कहिलेकाहीँ अकल्पनीय र दुखद घटनाहरु घटने गर्दछन । यस्ता घटना घटनुको पछाडि धेरै कारणहरु हुन सक्छन। कहिले काहिँ मान्छेको मानसिक स्बास्थ्य अबस्था ठिक नहुदा पनि कहिलेकाहीँ यस्ता दुखद घटना हुन पुग्छन । यस्तै दुखद घटना मोरङको बेलबारीमा भएकोछ। एक ३० बर्षिय जीवन लिम्बू नामका ब्यक्तिले आफ्नी ५५ बर्षकी आमा देवीकुमारी लिम्बूको हत्या गरि आफुले पनि आफ्नो घाँटी आफैले रेटेर बीभत्स तरिकाले आ