23 September 2019  |   सोमवार, अशोज ६, २०७६

Video

शोहम र पुजन एक अर्काको मायामा समर्पित भएपछि (भिडियोसहित )

शोहम र पुजन एक अर्काको मायामा समर्पित भएपछि (भिडियोसहित )

    प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६       |
काठमाडौं । मोडल शोहम गुरागाई र पुजन घिमिरे एक अर्काको मायामा समर्पित भएका छन । "समर्पित" बोलको नया आधुनिक गीतको म्युजिक भिडियोमा उनिहरु समर्पित भएका हुन । चोखो माया गर्ने जोडी हरु एकअर्काको माया कति सम्म समर्पित हुन्छन भन्ने कुरा यस म्युजिक भिडियोमा देखाइएको छ । यस भिडियोमा शोहमले पुजन संग रोमान्स गरेका छन । सुमधुर स्वर भएका नब गायक गोबिन्द गुरागाईको यस गितमा आवाज रहेको छ ।  गायक गुरागाईकै शब्द/
रवीन्द्र ठकुरीको”जुराइ देउन ब्युटी” म्युजिक भिडियोसहित सार्वजनिक

रवीन्द्र ठकुरीको”जुराइ देउन ब्युटी” म्युजिक भिडियोसहित सार्वजनिक

    प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६       |
कैलाली ।“जुराइ देउन ब्युटी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नव गायक रवीन्द्र ठकुरी र नव गायिका रिता थामीको आवाजमा रहेको उक्त गितको म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक ठकुरीको शब्दमा सजिएको गितको म्युजिक भिडियो मंगलबार्र यापर राजा बोलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।गायक ठकुरी तथा मनोज थापाको संगित रहेको उक्त गितमा यम थापा मगरले एरेन्ज भरेका छन भने पुष्प शाहर्ले  याप गरेका छन
सरापेले अञ्जली लाई उतै बास बसौला भनेपछि अन्जली रिसाईन

सरापेले अञ्जली लाई उतै बास बसौला भनेपछि अन्जली रिसाईन

    प्रकाशित मितिः सोमवार, साउन २७, २०७६       |
काठमाडौं । पश्चिम नेपालका चर्चित गायक कमल बि.सि माल्दाइ र चर्चित गायिका पुर्णकला बिसीको आवाजमा रहेको नया तिज गीत बजारमा आएको छ ।  "बर्दियामा घर छ, मलाई के को डर छ " बोलको तिज गीत भर्खरै गायक बिसीकै आफ्नै युट्युब च्यानल बाट बजारमा आएको हो । आफ्नो जन्मभुमी बर्दिया जिल्लालाई समेटेर गायक बिसीले यो गीत तयार पारेका हुन । गित युट्युबमा आए देखि गितले राम्रो सफलता पाइरहेको छ । यस गितमा गायक बिसीले गायिका
संचारकर्मी दाहालको तीज गीत ‘कम्मरै भाचेर’ (भिडियोसहित हेर्नुहोस)

संचारकर्मी दाहालको तीज गीत ‘कम्मरै भाचेर’ (भिडियोसहित हेर्नुहोस)

    प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६       |
नेपालगन्ज । सन्चारकर्मी खगेन्द्र दाहालको तिज गीत ‘कम्मरै भाचेर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  लोक दोहोरी गायिका टिका पुन र दाहालको आवाजमा रहेको ‘कम्मरै भाचेर’ बोलको गितको छायाङ्गकन  नेपालगन्जमा गरिएको थियो । गीतमा राजेन्द्र बजगाईको संगित रहेको छ भने शव्द दाहालकै छ । म्युजिक एरेन्ज केशव बडुले गरेका छन । नवराज सुवेदिको निर्देशन रहेको भिडियोमा  दिल बहादुर सुनार, भरत शाहि, एलिजा लामिछाने र सर
रामचन्द्र चन्द र समिक्षा बिसीको ‘तीन फुर्के डोरी’ (भिडियो सहित)

रामचन्द्र चन्द र समिक्षा बिसीको ‘तीन फुर्के डोरी’ (भिडियो सहित)

    प्रकाशित मितिः सोमवार, असार २, २०७६       |
काठमाडौं । लोकदोहोरी गायक रामचन्द्र चन्दको नयाँ लोकदोहोरी गीत 'तीन फुर्के डोरी' सार्वजनिक भएको छ। गायक, सर्जक तथा निर्देशक हुम गैरेको लय/शब्द, कृष्ण भाञ्जाको संगीत संयोजन तथा श्यामश्वेत रसाइलीको मिक्सिङ् रहेको यो गीतमा गायक रामचन्द्र चन्दलाई महिला आवाजमा गायिका समिक्षा बिसीले साथ दिएकी छन् भने यस गीतको अडियो प्रिज्म रेकर्डिङ स्टुडियोमा तयार भएको हो। चर्चित अनि लोकप्रिय निर्देशक तथा मोडल
लोकप्रिय गायक रेशम सापकोटा र गायिका राधिका हमालको ठट्यौली गीत ‘टिकटक’ (भिडियो सहित)

लोकप्रिय गायक रेशम सापकोटा र गायिका राधिका हमालको ठट्यौली गीत ‘टिकटक’ (भिडियो सहित)

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६       |
काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतका लोकप्रिय गायक तथा सर्जक रेशम सापकोटाको अर्को ठट्यौली लोकदोहोरी गीत 'टिकटक' सार्वजनिक भएको छ । जनचेतनामुलक देखि लिएर हाँस्यव्यंग्यात्मक, ठट्यौली गीतहरू, लोक भजन गीतहरूसम्म सिर्जना गर्न माहिर गायक सापकोटा गायनका अलावा अभिनय र निर्देशनमा पनि उत्तिकै सफल देखिन्छन् । उनका मार्यो नि मायाले (ठट्यौली), पल्टनको लाहुरे दाइ, बाटो हेरे हुन्छ है घरमा (दशैंतिहार), ल
चर्चित गायक सन्तोष केसीको संगीत र प्रमोद खरेलको आवाजमा ‘माया लाउनेहरू यहाँ’ (भिडियो सहित)

चर्चित गायक सन्तोष केसीको संगीत र प्रमोद खरेलको आवाजमा ‘माया लाउनेहरू यहाँ’ (भिडियो सहित)

    प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६       |
काठमाडौं। नेपाली लोकदोहोरी तथा आधुनिक गीतका चर्चित गायक तथा सर्जक सन्तोष केसीको संगीतमा 'माया लाउनेहरू यहाँ ' बोलको बिल्कुलै नयाँ आधुनिक गीत सार्वजनिक भएको छ। लोक तथा दोहोरी गीतमा आफ्नो सुमधुर आवाज दिएर लोकप्रिय बनेका गायक सन्तोष केसी आधुनिक गीतमा पनि उत्तिकै चर्चित मानिन्छन्। उनको शब्द तथा संगीतमा तयार भएका थुप्रै गीतहरू चर्चाको शिखरमा रहेका छन्। उनै गायक केसीको संगीत र सर्जक सुष्मा अधिकारी
लोकप्रिय गायक रमेशराज भट्टराईको ‘भ्रष्टाचार’ (भिडियो सहित)

लोकप्रिय गायक रमेशराज भट्टराईको ‘भ्रष्टाचार’ (भिडियो सहित)

    प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६       |
काठमाडौं । नेपाली लोक, आधुनिक तथा पपगीतका चर्चित अनि लोकप्रिय गायक रमेशराज भट्टराईको देशभक्ति गीत 'भ्रष्टाचार' सार्वजनिक भएको छ। 'बहुला गायक'को उपनामले चिनिने लोक, आधुनिक तथा पप गायक रमेशराज भट्टराईका बहुला, बबाल भो, फिदा, होली, जब साँझ पर्छ, मैले तिमीलाई चाहेर पनि, मैले उनको सामू, तिम्रो सम्झनामा लगायत सयौं गीतहरू लोकप्रिय बनेका छन्। उनै 'बहुला गायक'ले देशको परिस्थिति र हरेक क्षेत्रमा ह
विजय चन्दको सुतली चर्चामा, बिष्णुको स्वर र सगुन शाहीको दमदार अभिनय (भिडियो सहित)

विजय चन्दको सुतली चर्चामा, बिष्णुको स्वर र सगुन शाहीको दमदार अभिनय (भिडियो सहित)

    प्रकाशित मितिः शनिबार, जेष्ठ २५, २०७६       |
काठमाडौ । युवा सर्जक बिजय चन्द दर्पनले आफ्नै वास्तविक कहानिमा लेखेको मर्मस्पर्सी गीत ‘सुतली’ अहिले चर्चाको शिखरमा छ् । आफ्नो वास्तविक जिबनमा आधारित गीत भएपनी सम्पूर्ण परदेशीहरुको पिडा बोकेको गीतमा चर्चित गायिका बिष्णु माझि राजेश खड्का सानुको स्वरले सबैको मन छोएको छ । राजेश खड्का सानुकै लयमा बनेको गीतलाई १ सातामा ५ लाख पटकको हाराहारिमा हेरिएको छ । चर्चित मोडल सगुन शाही र बाबुकृष्ण परियारले अ
ईन्जिनियर वीरेन्द्र श्रेष्ठको ‘पिरिमको बाढी’ (भिडियो सहित)

ईन्जिनियर वीरेन्द्र श्रेष्ठको ‘पिरिमको बाढी’ (भिडियो सहित)

    प्रकाशित मितिः बुधबार, जेष्ठ २२, २०७६       |
काठमाडौं । ईन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको 'पिरिमको बाढी' बोलको गीत सार्वजनिक भएको छ । घर हाम्रो लेकैमा, माया लाग्छ निष्ठुरीको, लटरपटर लगायतका गीतहरु सार्वजनिक गरिसकेका गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठको फेरी अर्को नयाँ गीत सार्वजनिक भएको हो । श्रेष्ठको स्वर तथा दिपक शर्माको शब्द संगीत रहेको उक्त गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् भने गायनमा श्रेष्ठलाई